accountantpimp
More by accountantpimp
What people are reading
Subscribers
Please log in to subscribe to accountantpimp's postings.
:: Subscribe
|
बिन लादेन सनीको फ्यान ? :D
|
[VIEWED 5927
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
accountantpimp
Please log in to subscribe to accountantpimp's postings.
Posted on 07-13-12 11:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एक वर्षअघि मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख ओसामा बिन लादेन पोर्नस्टार सनी लिओनको फिल्मको फ्यान रहेको खुलासा भएको छ।
भारतका प्रसिद्ध फिल्म निर्देशक रामगोपाल बर्माले ट्वीटरमा ट्वीट गर्दै यो कुरा बाहिर ल्याएका हुन्। उनले लादेनको पोर्न भिडियोप्रतिको क्रेजबाट आफू अचम्मित भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमले निर्देशकको हवाला दिँदै बाहिर ल्याएको समाचारअनुसार मारिएका दिन लादेन पाकिस्तानको अबोत्तावादमा सनीकै फिल्म हेरिरहेका थिए। जहाँ सेनाले आक्रमण गरेको थियो।
ओसामाले सनीको फिल्म हेरेको बारेमा आधिकारिक पुष्टि नभए पनि सैनिकले उक्त घरमा छापा मार्दै अधिक संख्यामा पोर्न भिडियो र सिडी पाइएको समाचार आएको थियो। समाचारअनुसार लादेन पोर्नको एडिक थिए। लादेनले सनीको फिल्म हेर्ने गरेको चर्चा बाहिर आए पनि धेरैले सनी अभिनित फिल्म जिष्म–२ को प्रचारका लागि समाचार बाहिर ल्याएको अनुमान गरेका छन्।

|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|