[Show all top banners]

Maylumaya
Replies to this thread:

More by Maylumaya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

darknight
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालीको "पुर्खा दिवस" अभियान संसार भरिनै
[VIEWED 10678 TIMES]
SAVE! for ease of future access.
Posted on 03-31-09 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीको "पुर्खा दिवस" अभियान संसार भरिनै:-


 


पुर्खा दिवस या इग्रेजिमा "मेमोरिअल डे" भन्छ। यो धेरै नै बुद्धिमनी, गौरवित र प्रसन्साउक्त काम हो। यो पुर्खा दिवस या मेमोरिअल डे को सस्थापक, संचालक र जन्जागर्न एक्तेविस्त लिदर हरुलाई धेरै धेरै हार्दिक सतही उचकोतिको धन्यवाद।


 


पुर्खा दिवस (मेमोरिअल डे)मनाउन र गुर्खा मेमोरिअल इस्मारक साथै इस्मारक ग्रोउनड बनाउन किन अती महतोवपूर्ण छ?


 


(१)सारा नेपाली र गुर्खा को महातवपुर्न ईतिहास:-


यो पुर्खा दिवस अतिनै धेरै महतवपूर्ण छ जस्ले गर्दा सारा नेपाली मात्रै नभएर सबै संसारकै मानिस हरुले गुर्खा र नेपाली हरुलाई चिइनाउछ सतही उनिहरुबाट गुर्खा र नेपालीले उचा आदर हसिल गर्छ। यस् पुर्खा दिवसले गुर्खा हरुको महतवपूर्ण ईतिहास को सङ्रक्चन, प्रचार-प्रसार र जानकारीहरु दिलौछ। यो पुर्खा दिवस - एउटा दिवस मामात्रै सिमित नरहेर यस्ले बिबिन्न क्षेत्रमा र क्षेत्रबाट गुर्खा ईतिहास को एजुकेसन (सिक्चा)गर्ने र गराउने काम गर्छ। नेपाली उखान - "एउता डुंगाले दुइता चारा मार्नु" भने जस्तइ हो यो।


 


(२)आफ्नो पुर्खा लाई सामुहिक आदर:-


नेपालको गुस्खोरी र भ्रस्ताचरी सरकार ले कहिलेपनी गुर्खा पुर्खा दिवस गर्ने गराउने धयान दिएन, यस्को महतव दिएन। जानेन। तर नेपाली हरु आँफैनै जग्रित भएर, यस्को महतव भुझेर जोस का सात "पुर्खा दिवस - मेमोरिअल डे" संसारभरी नै सन्चालन गर्नु बिशाल काम हो। यो पुर्खा दिवस ले सबै नेपाली र बिदेसी लाई - पुर्खौली गुर्खा हरुलाई सामुहिक आदर गर्ने तथा उनिहरुको सम्झना गर्ने मौका दिन्छ।   


 


(3)बाल्बलिका हरुलाई र नयाँ युवा युवाती हरुलाई आदर गर्ने सिक्चा:-


बाल्बलिका र युवा हरुलाई पारिवारिक या घर को सिक्छ (एजुकेसन)अतिनै महतवपूर्ण हुन्छ। यदी तपाईं आफ्नो छोरा छोरीलाई आदर गर्ने एदुकेसन दिनुस्, उनिहरुले तपाईंलाई पनि आदर गर्छ। अङ्रेजिमा भन्छ "पिता जस्तो छोरा,आमा जस्तो छोरी"। आफु राम्रो कुरा सिकौ र अरुलाई पनि सिकाउ भनने काम यस् दिवस ले गर्छ।


 


(४)नेपाल र सबै नेपाली को गौरब:-


संसार भरिकै मानिषहरुले नेपाल र नेपाली भनेर राम्रो तरिकाले चिन्नेछ। वीर गुर्खली हरु भनेर चिन्नेछ। यस्ले नेपाल, नेपाली र सारा गुर्खा समाझ लाई नै गौरवित गर्नेछ। यस्तो गौरब हसिल गर्नु उरु तर्फ बाट सजिलो छैन। तर हाम्रो गुर्खा पुर्खा हरुले हामीलाई तुलो गौरब को "अङ्स र युग्दान" दिएर गएकाचण तर हामीले यसलाई चिनेर, बुझेर, राम्रो तरिका बाट उपयोग गर्नु पर्छ। यो नै हो अती राम्रो उदाहरन "पुर्खा दिवस"। 


 


(५)बिदेसीहरु लाई नेपाली र गुर्खाहरु को योग्दानको जानकारी र बिदेसी हरुबाट नेपाली र नेपाललाई नै उचचा आदर:-


यो पुर्ख दिवस को माधयमबाट संसार भरिकै मानिषहरुले नेपालीको, गुर्खाहरुको तुलो योग्दन को जानकारी पौनेछ। कसैले नेपालीलाई र नेपाललाई आदर गर्छ भने तयो भन्दा तुलो कुर अरु के हुन्छ?    


 


 


 
Posted on 03-31-09 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु एसो गरे कसो होला " मुर्ख दिबस"  मनाउन  हामी सबै नेपाली ले।  अहिले सम्म मुर्ख हरुले नै देस चलाइराखेका छन। अरु मुर्ख हरु पनि आउछन नि देस चलाऊन

 
Posted on 04-01-09 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Gurkha war memorial in Britian


 
Posted on 04-01-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"Bravest of the brave, most generous of the generous, never had country more faithful friends than you.."


 
Posted on 04-01-09 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




Gurkha Khukuri in mass production and sale by American Industry


http://www.coldsteel.com/sanmaigurkha.html


 
Posted on 04-07-09 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


The bravest of the brave....


 
Posted on 04-08-09 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 



i dont think there is any point in being proud in gurkhas(be it indian or british).They re nothing but same as workers frm gulf nations or malaysia.


i think the true flagbearers of gorkhalis are the sipahis of aafnai nepal army. we ougta be proud of them and not the mercenaries.


 
Posted on 04-10-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुर्खा दिवस होङ कोङ, ब्रितेन, अस्त्रलिया, मलेशिया, कथामनदु, धरान मा  धुम-धाम को साथ्मा सम्पनन भयो


 
Posted on 04-10-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Celebration in Britian, UK



Celebration in Kathmandu, Nepal


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters