[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लाउ "मिना" सिदुर लाउ ... निको पार हृदयको घाउ
[VIEWED 9594 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-20 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लाउ "मिना" सिदुर लाउ
निको पार हृदयको घाउ
.. अन्लाइनमा हल्ला नगर हाउ

खासमा मैले भिडियो बनाएर चर्चा गरेको चाँहि स्वेता खड्काको हो - "मै पनि एमाले सैपनि एमाले" गायक बद्रि पन्गेनि ले शुभकामना दिएको
यसै क्रममा तिनै गायकको एउटा छोट्टो परिचय पनि प्रस्तुत छ ! .. तर, यसै बिच मनोज गजुरेलकि पुर्वपत्नि संजालमा भट्किएर उत्पात छ .. उनको बारेमा छोटो चर्चा गरेको थिएँ .. त्यसपछि उनको अपडेट गर्न त महाभारत हुने रहेछ - घण्टा घण्टामा फायर खोलेको खोल्यै गर्ने ..

१२ घण्टा अघिको उनको भिडियो पनि यहाँ शेयर गरेको छु .. त्यस बिचमा उनले भने गरेका चिजको चर्चा गरुँ कि नगरु निकै ठुलो दोधारमा परेँ ..

https://www.youtube.com/watch?v=YjM6tLragao

https://www.youtube.com/watch?v=GKe7VsmfhQM


 
Posted on 12-15-20 9:57 AM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आनन्दजीको कथा सैली र पाण्डे काजिको " हिहिहिही " गधे हासोको हामी जबर्जस्त फ्यान । लोगनको बाऊ , बराजु , भिनाजु , जेठाजु आदि इत्यादी एपिसोडका रचियेता यी दुइमधे एक हुन् भन्नेमा काही कसैलाई दुइमत छैन । जे होस् दुवै ले आफ्नो ठाउँ बाट राम्रो काम गरि रा छन् । स्याबास।।
 
Posted on 12-15-20 12:46 PM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Thanks @Logankobaje ;)

मिना ढकालको स्ट्याटस अपडेट हेर्दै छु ..

यस अघि मिना ढकालले "#बुझ्नेलाइ शृखंड।#नबुझ्नेलाई खुर्पाको बिंड।" भन्नुको अर्थ बुझिएको थिएन - उनले त्यसलाइ प्रष्ट पार्न एक स्ट्याटस लेखेकि छिन :

#बुझ्नेलाइ शृखंड।#नबुझ्नेलाई खुर्पाको बिंड। पंचायत कालमै नेपालमा माओत्सेतुङ,लेनिनका फोटो भएका म्याग्जिन बिक्री हुन्थे, एक्दमै चिल्ला राम्रा,तिन्लाइ हामिले किताबको गाता, खोलको रुपमा प्रयोग गर्ने गरेको याद छ।के ती किताबका कभर हेरेर हामिलाइ विश्लेषण, मुल्यांकन गर्न मिल्ला त?त्यसै गरि अरुको ब्यक्तिगत जीवन भोगाइका कुरा बोल्दा लेख्दा कोइ न्यायाधीश बन्छ र कोइ कसैको तर्फ बाट वकालत गर्छ भने त्यो जति घटिया सोच केही हुन्न।कोइ पनि एकोहोरो सिरियल्ली अन्यायमा नपरि एक तर्फी चिच्यारहन्न। तिमेर्ले देखेको त्यही एउटा कागजि प्रकृया मात्रै हो। कसैको जिन्दगी बेकामे र बोनसमा आको,पाको होइन। सबैको जिन्दगी आफ्नो लागि उत्तिकै महत्वपुर्ण र मुल्यवान हुन्छ। मेरो जिन्दगी स्वास्थ शरीर जिर्ण बनाउने पापि अपराधी संग मैले जोरि नै खोजेको हो।राम्रो तरिकाले भन्दा भेटघाट गर्न नसक्ने हुतिहाराले सन्जालमा उद्घोष गरेर झन सजिलो भको छ।छिटोभन्दा छिटो कानुनी कट्घरामा अन्तत भेट हुने भो खुसी छु।एक्लो जिन्दगी हार जित जे होला तर मेरो कुरा कानुन समक्ष राख्न त पाउछु नि। भिडबाट हुर्केकालाई भिड बिना डिप्रेसन हुन्छ।म ५३ साल देखि एक्लै हो र एक्लो जिन्दगी एक्लो पन देखि कतै डराउदिन र बिचलित हुने छैन।एउटा जाबो पेसा गरि खाने संचारकर्मो जोकर कलाकार जात लाई भगवान मान्ने समाज बाट के नै आशा राख्न सकिन्छ।महिला आफू अन्यायमा नपरे सम्म अर्काको पुरुष लाई महान देखिरहन्छ्न। सबको जिबन भोगाइ दुख पीडा एउटै र देखे जस्तो हुने भए। कोइ पनि दुखी गरिब हुन्थेन।

त्यसपछि उनले लेखेकि छिन -
"मेरो आखाको अप्रेसन गरेर पट्टि र ब्यान्डेज गरेको बेला, एक्छिन पनि रेस्ट गर्न नदिइ गाडिमा राखेर तिल्गंगा अस्पताल बाट सिधै कलंकी बच्चालाई चेकअप गर्ने क्लिनिकमा लगि पुरै सेटिंङ र प्लानिङ सहित झुक्याएर #क्लोनाज लगायतका ट्याब्लेट हरेक पटक दुई बर्ष सम्म आफ्नो निगरानीमा खुवाउनेले जैले छोरीलाई हतियार बनाउछ। मैले दुखले आर्जेको सृष्टिमा मेरै छोराछोरीको अधिकार लाग्छ। बस्न पठाएको हो मैले।त्यो पछि चै आउन नदेको हो र मैले देको सिम,नम्बर फाल्देको हो।। अरु के के सुन्न छ?? पानी माथिको ओभानो.."


त्यस अघि , "ब्यापार र ब्यापारीले मात्रै हो नाफा र घाटा हिसाब गर्ने। म जे मा सन्तुष्ट हुन्छु, खुसी हुन्छु त्यो गर्छु।" भनेकि थिइन ।

अनि, "बिहे हुँदा मन्दिरमा म संग मेरो परिवार थियो बिचरा उ एक्लो थियो।सम्बन्ध बिच्छेद गर्न कागजमा सहि गर्न अदालत जादा ३ वटा गाडिमा उस्का ६ दाजुभाइ उ जन्ती लिएर आएको थियो। तर म एक्लै थिए। ३ करोडले गलत भने पनि कहिले कतै बिचलित हुन्न। न मलाइ कहिले एन्जाइटी थियो न डिप्रेसनको रोगी....! बाकी कुरा कस्को के के उदांगो हुदै जान्छ हेर्दै जाउ....."

अनि, "युद्ध छेडे पछि कि युद्द बिराम गर्नुपर्यो। नत्र ढिलो छिटो एक पक्षको हार अर्को पक्षको जित सुनिश्चित छ।"

डिभोर्सको पुरानो समाचार शेयर गर्दै उनि लेख्छिन, "हट्ने होइन डटि लड्ने.....अब मेडिकल काउन्सिल तिर नि धाउने । बाकी ५२ साल देखीका घट्ना परिघट्ना अनि डिभोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने।"

त्यसैमा थप कमेन्ट गरेकि थिइन - "बलात्कार,रंगेहात, विभिन्न समयमा बिदेश जादा महिनौ सम्म लिभींङ रिलेसनमा रहेका कुरा पनि आउछ्न नि। २२ बर्षमा के के भए त्यो पछि आफ्नो सर्कलमा के कस्तो आरोप लाको छ सबै प्रमाण चाहिन्छ। के गर्नु आफू सहानुभूति चाहिने मान्छे परिएन..."

यि सबै स्ट्याटस मैले यस अघिको रिपोर्ट पोष्ट गरेपछि शेयर गरिएका हुन। प्रत्येक १-२ घण्टाको अन्तरालमा पोष्ट गरिएका हुन । स्क्रिप्ट लेख्दै गर्दा एउटा स्ट्याटस लेखेको २ घण्टा अर्को, ४ घण्टा, हिसावकिताव को स्ट्याटस ८ घण्टा, १० घण्टा, र ११ घ्ण्टा अघि पोष्ट गरिएका हुन ।

पुर्वपत्निका यस्तै बारंबारका आक्रमण पछि बाध्य भएर मनोज गजुरेलले उनि बिरुद्ध कानुनि उपचाअरको खोजि गर्ने भनेर भनेका थिए। यदि मनोज गजिरेलले साँच्चिकै कानुनि उपचार को खोजि गरेमा मिना ढकालका यि प्रत्येक स्ट्याटस उनको बिरुद्ध प्रयोग हुन सक्छन। कानुनि लडाइँमा सक्दो कम बोल्नु र बोल्दा पनि जोखेर तौलिएर बोल्नु पर्ने हुनाले कानुन ब्यबसायिको सल्लाह गरेर मात्रै बोल्ने गरिन्छ।

 
Posted on 12-15-20 4:45 PM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हूनत “म ५३ साल देखीको पीड़ित हु , अझै धेरै बोल्छू” भनिछन मीना ले । तर छोरा छोरी को लागी भय पनी सार्वजनिक रूप मा नबोले राम्रो । divorce नहुड़ै depression मा गएको बेला मनोज ले राम्रो treat गरेंन भंने गुनासो हो की जस्तो लाग्यो ।

येसै संदर्भ मा आनन्द ब्रोको YouTube मा देखेको कमेण्ट घत लाग्दो रहेच ।
“बिचरि मीना लाई मात्र किन येती धेरै गाली होला । पुनरमिलन होला कि भंने आस थियो होला तेसैले पागल प्रेमी जस्तो ब्याबहर देखाएकी होलिंन नी । “divorce गर्नु परेको कारण अहिले सम्म खोलेको थीइन, त्यों खोलनु पर्ला जस्तो भयों “ भनेको रहेच मनोज सोलटा ले । त्यों संग़ै मीना ले पनी “कीनेको दूध खाने बानी परेको लाई आफ़नै गाई पाल्न मन लागेछ “ भनेर बेश्यागमन तीर इंगित गरे जस्तो लाग्यो । हूनत मलाई बेस्यागमन गर्नु लाई कुनै अपराध वा आनौठो लागदेन । तर समाज मा तथा कथित चरित्रवान को खोल ओढ़ने हरू लाई shock नै होला तेस्तो क़ुरा । आफ़नो भौतिक शरीरको मस्तीको ख़ातिर श्रीमती लाई नभोगी अरुकै पुस्सी मा ध्यान दियों भने सम्बंधमा बिग्रह आउच ।”
 
Posted on 12-16-20 9:13 AM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

अहिले यस्ता यस्ता कुरा चलिरहेको रहेछ .. ..




 
Posted on 12-16-20 9:19 AM     [Snapshot: 352]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आनन्द ब्रो , साची के भै राख्य छ update गर्नु है , मलाई त मीना जाठीले fb ब्लोक गरेकी छे ,
 
Posted on 12-16-20 11:47 AM     [Snapshot: 387]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

एकदम ठिक गरिचन @loganko vinaju ...
बधाइ छ।

केहि थाह नहुँदा हाइसञ्चो हुन्छ !
 
Posted on 12-16-20 12:06 PM     [Snapshot: 407]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची यो मीना ढकाल लाई आनन्द ज्युले बिहे गरेर मिनान्द नेपाल बनाए कस्तो होला ? आटौ भने आफै त tps को त्यान्द्रोमा अल्झी र छु
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters