[Show all top banners]

???????????
Replies to this thread:

More by ???????????
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एक्स्क्लुसिभ खबर- भर्जिनिटी फर सेल ।
[VIEWED 12088 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-18 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जून २९ ,२०१८
अरकन्सासको अनकन्टार मकैबारीको बीचमा अवस्थित यूनिवर्सिटी:

पहिलो सेमेस्टर सकेको खुसियाली साथै ३ महिना पैसा कमाइने लोभ- गद गद हास्दै १७ बर्षिया माया (नाम परिवर्तित ) साथीको १५०० मा किनेको सेकेन्ड ह्यान्ड गाडीमा साथीहरु संगै कामको खोजिमा डल्लास जाने निधो गरिन् ।नेपालको +२ मा दिस्तिंकसन् हानेकी कल्कलौदो तन्नेरी उमेरमा चुर्लुम्म डुबेकी माया ठुलो सपना बोकेर अमेरिका आएकी थिईन।
डल्लास पुगेर २ हप्ता कामको खोजिमा लागिन तर काम पाउन गाह्रो भयो उनलाई । सानी कदकी नेपाली केटि र लजालु स्वाभाब कि मायालाई ब्युटी पार्लोर र नेपाली रेस्टुराले पछि खबर गर्छु बहिनि भन्ने अस्वाशन मात्र दिए । इन्डियन स्टोरमा भएपनि बुझ्छु भन्दै एक दिन उनि डल्लासबाट १५ माईल दक्षिणको एक पटेलको स्टोरमा गईन । स्टोर साहु पटेलले सबै जानकारी लिएछि भोलि देखि सामान इस्टोक गर्न आउनु भने ।
कामको पहिलो हप्ता पारिश्रमिक थोरै र ८ घण्टा उठ्नु पर्ने काम ले उनि वाक्क भईन। सपना ठुलो भएकी मायालाई काम र पैसा सानो लाग्यो र दोस्रो हप्ता स्टोर साहुलाई अलि धेरै पैसा चाहिने काम लगाइदिन आग्रह गरिन् । पटेल साहुले कुरेको मौका र मायाको धेरै कमाउने चाहना ले अन्तत साहुले आफु र उसका साथीहरु सित हिल्टन होटल आउने निम्तो दिए ।

भर्जिन १७ बर्षे माया पनि तन्नेरी उमेर १५,००० डल्लरमा राजि भईन । त्यहि रात तिन जना सित सम्पर्क राखिन् र सुरु भयो नयाँ नलजाउने मायाको रुप। अमेरिका आको १ वर्षमा नेपालमा बिदा मनाएर समेत फर्की सकिन युनिको सेकंद यिअरको लागि । माया जस्ता नेपाली चेलीबेटी अनगिन्ति छन् मायापनि स्वीकारछिन।

डल्लास जस्तो संयौ अरु त्यस्ता शहर छन् जहाँ हजारौ नेपाली तन्नेरी युवायुवती पहिलो सेमेस्टरपछि कामको खोजिमा भौतारिन्छन् र पटेल साहु जस्ता पेडोफाइलहरुको पैसाको लोभ-लालचमा आफैले आफैलाई गुमाउछन्।

मायालाई आगामी दिनहरु मा धेरै धेरै प्रगतिको कामना ।


रातोपाटि
मंगसिर २२, २०७५
 
Posted on 12-12-18 10:53 PM     [Snapshot: 225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haami pani sajha baasi eso group ma milera 2000 - 2000 jati uthara 20,000 ko lottery khelau ani jitne le keti haana paune garauna sathi ho
 
Posted on 12-13-18 3:23 PM     [Snapshot: 605]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नकार्न नसकिने बास्तविकता | अमेरिकामा मात्र हैन अस्ट्रेलिया युरोप जापान सबै ठाउंमा नेपाली युवायुवतीहरु बिग्रेका छन् | एकताका अस्ट्रेलियामा ठुलो संख्यामा पढ्न गएका नेपाली युवतीहरुलाई बेश्याबृतिमा समातेको थियो | नेपालमा छोरा छोरि विदेश पठाउने होडबाजी छ अनि के गर्ने ?
Last edited: 13-Dec-18 05:20 PM

 
Posted on 12-14-18 5:48 PM     [Snapshot: 1156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Joth nai dherai, kunchai mughi dhoti ley १५,००० dinchha. Diye chha vane tyo mughi pata murkhha hoo.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters