[Show all top banners]

bourneidentity
Replies to this thread:

More by bourneidentity
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारस को होस खुल्यो रे !!!!!
[VIEWED 9014 TIMES]
SAVE! for ease of future access.
Posted on 03-02-13 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://nayakhabar.com/?p=33370

पारस शाहको होस् खुल्यो

काठमाडौं,फागुन १९ । हृदयघात भएपछि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको होस खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उहाँलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । हृदयघात भएपछि पारसलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादा बेहोस उहाँको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए । गैर आवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले उपलब्ध गराएको अस्पताल बिज्ञप्ती अनुसार उहाँको शरीरका अंगहरु सक्रिय हुन थालेका छन् । बुधबार उहाँको मुटुको धमनी बन्द हुँदा चिकित्सकलजे क्रितिम यन्त्रको सहायताले फुलाएका थिए । शनिबार उहाँको पेटबाट रक्तश्राप सुरु भएको थियो भने आइतबार मात्रै चिकित्सले त्यसलाई नियन्त्रणमा लिन सफल भएका थिए । स्थिर रहेको उहाँको तापक्रममा सुधार आएको छ । उहाँलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी गरिएको छ ।



 
Posted on 03-02-13 6:28 AM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-02-13 7:26 AM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हृदयघात ले कोमामा पुर्याएकाहरु पक्षघात हुने सम्भावना धेरै हुने कुरा सुनिन्छ , पक्षघात नभएको समाचार हो भने नेपाल देखि बिदेस पुगेका हरु धुपबत्ति बालेर मृत्युको उपसाना गर्नेहरुले थप पुजा आजा गर्नु पर्ने भो | 
आसा गरौ यो घटनाले उसलाई  जिबनमा नया मोड र सद्बुद्दी देओस |
खर्पतेहरु :दुर्बचन लेख्नु अघि आफ्ना बाउआमालाई दुर्बचन गरेर मात्र लेख !

 
Posted on 03-02-13 8:15 AM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hurray aba paras le phere youn samparga garna paone bhayo
 
Posted on 03-02-13 10:22 AM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good news for Ganja byapari and pimps. Paras will be enhancing their business soon. Jai hos Paras sarkar ko !!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters