dilettante8
More by dilettante8
What people are reading
Subscribers
Please log in to subscribe to dilettante8's postings.
:: Subscribe
|
|
[VIEWED 7126
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dilettante8
Please log in to subscribe to dilettante8's postings.
Posted on 02-07-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
I feel the weight of the world on my shoulder As I'm gettin' older, y'all, people gets colder Most of us only care about money makin' Selfishness got us followin' our wrong direction Wrong information always shown by the media Negative images is the main criteria Infecting the young minds faster than bacteria Kids wanna act like what they see in the cinema Yo', whatever happened to the values of humanity Whatever happened to the fairness in equality Instead of spreading love we're spreading animosity Lack of understanding, leading lives away from unity That's the reason why sometimes I'm feelin' under That's the reason why sometimes I'm feelin' down There's no wonder why sometimes I'm feelin' under Gotta keep my faith alive till love is found Now ask yourself
Where is the love? Where is the love? Where is the love? Where is the love?
Father, Father, Father help us Send some guidance from above 'Cause people got me, got me questionin' Where is the love?
बालगृहका बालक चोरीमा प्रयोग इर्श्वरराज ढकाल (काठमाडौं) सडक बालबालिकालाई आश्रय दिने केन्द्र भेट्नुभयो भने परोपकारी संस्था नठानिहाल्नुहोला, तिनै बालबालिकालाई गैरकानुनी रूपमा प्रयोग गरेर आयआर्जनको बाटो बनाएको पनि हुन सक्छ।
यस्तै घटना भएको छ, ललितपुरको बगलामुखीनजिक ओमबहालमा सञ्चालित सडक बालबालिकालाई आश्रय दिने हाम्रो संसार नामक बालगृहमा।
सो बालगृहले त्यहा“ बस्ने बालबालिकालाई रातमा प्लास्टिक टिप्न र अरूको घरमा चोर्न पठाउने गरेको रहस्य खुलेको छ।
भारतका थुप्रै शहरमा बालबालिकालाई अपांग बनाएर सडकपेटीमा माग्न राख्ने गरिएको सुनिए पनि संगठित रूपमा नै बालबालिकालाई दुरुपयोग गरिएको भेटिएको सम्भवतः यो नौलो घटना हो।
चारवटा कोठा भाडामा लिई सञ्चालन गरिएको सो बालगृहमा करिब ३५ जना बालबालिका रहेका छन्। ती सडक बालबालिकाले लामो समयदेखि नुहाउन पाएका छैनन्, न त पढ्न नै पाएका छन्। महानगरीय प्रहरी प्रभाग मंगलबजारले सोही बालगृहमा बस्ने पा“च बालकलाई चोर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। पा“च दिनअघि डेढ इन्चको किला ठोकेर बगलामुखीको एउटा घरमाथि चढी चोर्दै गरेको अवस्थामा तीन र बिहीबार राति एउटा पसलबाट चाउचाउ चोरेर बालगृहमा लैजा“दै गरेको अवस्थामा दुइ जनालाई पक्राउ गरिएको थियो।
ँसो बालगृहमा बस्ने र राति हुनेबित्तिकै चोर्न जाने पा“च बालकलाई पक्राउ गरी अनुसन्धान जारी राखेका छौं’, प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम पराजुलीले भन्नुभयो- ँअधिकांश बालक चोरी गर्न पोख्त छन्।’
बालगृहमा बस्ने होमबहादुर श्रेष्ठ, सन्देश र्राई र अविन र्राईलाई घरमा चोरी गरिरहेकै अवस्थामा प्रहरी प्रभाग मंगलबजारले गरगहनासहितको बाकस, डीभीडी, घर फोड्न प्रयोग गरिने औजार, भित्तामा चढ्न प्रयोग गरिने डेढ इन्चको किलासहित पक्राउ गरेको थियो।
सोही समूहमा बस्ने १० वषर्ीय निर्मल तामाङ र ११ वषर्ी सञ्जीव खड्कालाई बिहीबार राति चाउचाउ चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूले बालगृहमा बस्ने राजु तामाङ भन्ने व्यक्तिले आफूहरूलाई जबर्जस्ती चोरी गर्न पठाउने गरेको प्रहरीलाई बयान दिएका छन्। ँखान पनि दि“दैन, रात पर्नासाथ राजु तामाङले चोर्न पठाउ“छ’ -पक्राउ परेकामध्ये सञ्जीवले भने।
रेवतराज तिमिल्सिना नामका व्यक्तिद्वारा सञ्चालित सो बालगृहलाई एक गैरसरकारी संस्था एपीसी नेपालले आर्थिक सहयोग गर्दै आएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार बालगृहका सञ्चालकलाई सोधपुछ गरेको थियो।
प्रमुख प्रहरी उपरीक्षक केदारमान सिंह भण्डारीले सो बालगृहबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। सो बालगृहले तीन वर्षेखि सडक बालबालिका पाल्ने र ठूलो भएपछि घर पठाउने गरेको छ। त्यहा“ रहेकामध्ये अधिकांश सडक बालबालिका १६ वर्षउमेर काटिसकेका छन्।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|