[Show all top banners]

gorkhali kancha
Replies to this thread:

More by gorkhali kancha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तिम्रो नैतो को फुली मा मेरो जनै अद्किएपची!!!
[VIEWED 10500 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-10 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

म  छ बर्षको हुँदा पन्दितबा ले दिएको " ॐ वुर्भुरश्वा" त मलाई कन्ठ गर्न गाह्रो भयो, तर म फुलेल थिय जनै लाउन पएकोमा। लाग्यो, म निकै ठुलो भया। साथीहरुलाई गन्जीको कुनाबाट जनै देखौद गर्बित हुन्थे। साथीहरुले बाहुन बजे भनेर जिस्क्यौदा, म मन मनै हास्थे। लाग्थ्यो, अझै बढी जिस्क्यौन। जनै लाउनु मेरा लागि ठुलो कुरा थियो। एक् दिन खोलामा पौदी खेल्न जादा जनै हरायो, म कशै सँग नबोली कन फर्किए, किनकी पन्दितबाजे ले जनै बगर कशै सँग नबोल्नु भनेका थिए। मलाई साँच्चै लाग्थ्यो, जनै कुनै पदक हो, जो मैले जितेको छु, जनै मेरो पहिचान हो, जो मैले पाएको छु। तर, दुर्भग्एबश जनैले ढोका दियो आज; नराम्ररी। मेरो १९ बर्श को जनै सँगको माया आज तोडियो।
साथीहरु सँग रमाइलो गरौ न त भनेर बार गैइयो आज। खुब नाचियो। तेत्तिकै मा एउटी सँग आँखा झुद्न पुग्यो, थाहा नै थिएन उ पनि मलाई नै हेर्दै रहिछ। 2/4 पेक खाइयो, ख्वाइयो, अनी त मिलिहाल्यो नि कुरा। म खुशी ले गद गद थिए, साँच्चै आज केही हुन्छ भनेर, जुन पहिले कहिलै भएको थिएन। कोठामा उनिलाई लिएर फर्किए। चरम आनन्दमा थियौ हामी, मधुरो प्रकाश को साथ थियो,अंगोलोमा उन को कोमल बदन, ओठ म कोमल रशिलो ओठ, औलाहरु मा उन का कपाल। क्या आनन्द थियो! तर म झस्किए, जब उन्ले अैया र अाथु गर्न थालिन। मन नभै नभै अँगोलो बाट फुकाये उन्लाई। तर, मेरो जनैले उन्को नाइटोको फुली लाई बेरिसकेछ। हत पत कैची ल्यआएर काते जनैलाई। उनी मलाई गाली गर्दै कोठा बाट निस्किन, म जनैलाई गाली गर्दै रहे। तर आझ मलाई पचुतो छैन जनै कआतेको मा: धोकेबाज जनै। अब उप्रआन्त म कहिलै जनै लगौदिन, र मलाई पचुतो पनि हुने छैन जनै फलेकोमा, किनकी म उन्लाई नैटोको फुली निकाल भन्न सक्दिन। म लाज मर्दो भएको छु, किनकी मेरो जनैले हार्यो, तिम्रो नैइतो को फुली ले जित्यो। म घ्रिना गर्छु मेरो हरुवा जनैलाई।

 
बैरागिकाइलो
Posted on 03-14-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनाडी सिकारी  भन्न त मिलेन किन्की बारबाट उठाएर लिएर आउने, तर जनै न निकालेको कारणले चाँही सिकारको स्वाद लिन नपाएको हो वा आफ्नै घरेलु कथा हो यो ?
 
Posted on 03-16-10 3:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bro, this is just a fake story which is telling us how our culture has been infected. " fuli of naito's victory over janai", that's it.

 
Posted on 03-16-10 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May be that happened to you on your honeymoon. Your newly wed  wife has belly ring or on the jewelery she was wearing , the janai your had got tangled badly and the night did not go well as expected.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters