world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 510]
|
[VIEWED 214358
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 26 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-07-06 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ
|
| |
|
|
The postings in this thread span 26 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-15-06 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सन्नानीलाई नी बनाम्न आम्छ के रे चौतारी --- लौ न धर्म लाउछ बा बै -- बुढेसकालाँ धर्म अर्नि त जबानीमा मायालुको घर्मा जानी झैं हो भन्छन - अमुल्ले! :p
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-15-06 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मायालुको घर जानै बाँकी छ ... जवानी त भर्खर शुरु भै रा'छ...बिचरीको! के को अईले नै बुढेसकाले घर्म अर्न भन्छौ उसलाई, दीपे? :p तर कोई न कोईले त बनाम्नै पर्नि हो के रे। ईन्जिनेर सापहुर थुप्रै हुँदो चौतारिआँ, लौ न! कि सर्भे गर्दै जुग बिताम्नि ठग ईन्जिनेरहुर परे?
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-15-06 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सन्नानी, के खा'र आफ्नु कथा हुनु नि! यस्सो जे पायो तेइ मिला'र ठेल्देको । खास्मा भन्ने हो भने यो कथा त पोर साल नै लेखेको हो, नेपाल जानु भन्दा पैले, युनी कोडमा टाईप गर्ने साइत बल्ल जुरेको हो । लौ न नयाँ चौतारी बनाउने होइन ?
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौपारीको फोटो सम्म मात्र बनाम्न आम्छ हाम्लाई, त्यो टुप्पाँ के लेख्नी, कुन् कैता हाल्नी आदी इत्यादी आम्दैन क्या। आम्नीले बनाम् ल छिटो। :D
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए ग्वाचे खै त मलाई धन्यवाद्? झन् त्यति माथी कथाको प्रशन्सा गरेको त। :P
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-15-06 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ, मु चईं यसो साफ सफाई, खान पिन अरम, ग्वाँचैको कथा पढम्, अनि आम्ला!
|
| |
|
|
Aastha
Please log in to subscribe to Aastha's postings.
Posted on 11-15-06 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरि बसै याहा त धुमचक्र हुदै रहेछ। नमस्कार् सबै गाम्लेहरुलाई।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-15-06 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो!! ग्वाँचे क्या दामी कथा हालेको यार त्यो ब्लगमा। मलाई त तिमी नै हो जस्तो लाग्यो है त्यो आदि। अनि साँच्ची दीपजी ले भनेजस्तै स्नेहा त नामै सुन्दा नै धेरै माया गर्ने जस्तो। :-)
|
| |
|
|
Aastha
Please log in to subscribe to Aastha's postings.
Posted on 11-15-06 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ग्वाचु त्यो त मेरै जिवनकथा जस्तो लाग्योनि मलाई। कतै त्यो स्नेहा मैत परिन्? हहह्ह जस्ट किडिङ। तिम्रो प्रस्तोति अति उत्तम छ्।
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-15-06 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्नानि ,सान्नानि र हरि को अन्ताक्षरि हा.हा..हा खै किन नगा' हो अरुले। म थप्दिम् है - ड बाट डाडु क कुचो एउटा थियो डाडु अर्को कुचो :p च बाट अब..... ए सान्नानि तिमि नै बनाउन चौतारी ,हाम्ले नदेख्या हो र तिम्ले अस्ति फुटा फ्रेम् बना'को।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-15-06 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए सान्नानि तिमि नै बनाउन चौतारी ,हाम्ले नदेख्या हो र तिम्ले अस्ति फुटा फ्रेम् बना'को। सानानी मोरे भोट नि तिमी लाइ छ । तिमी नै बनाउन चौतारी क्या ।
|
| |
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 11-15-06 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ग्वाचेको कथाराम्रो रेछ। प्रशंसा गरुम, भनेको कमेन्ट जादै गएन । ल बनाम्न चौतारी । प्रिती नानी तिमीलाइ आउदैन भनेर मलै त विस्वास लागेन नि पहिले एक पटक बनाइसकेकि छौ तिमिले । खुरुक्क बनाउ 'चौतारी३१' लेख । अरु सप्पै माथिकै राखिदेउ न भैहाल्यो नि ॥
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन मलाई फसाएको हेर सप्पैले।।। :P:P la hai ta try garchhu.
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta- ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ
मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ
कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ
कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ | |
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-15-06 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए सान्नानि किन नया चौतारि लाइ पुरानो मा टासेको नि? अर्को सुरु गर न राम्रो छ ल। ३१ लम्बर् चै राख्न नबिर्सिनु नि ।
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ | |
|
| |
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 11-15-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-15-06 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो त प्र्याक्टिस मात्र अरेकि होली नि! प्रयास जारी राखम्! ऊता अर्को धागाँ सामन्तवादको बारेमा निबन्ध लेख्दा लेख्दै ग्वाँचैको कथा पढ्ने धोको तेत्तिकेई भइ रा'थो। अब गएँ पढ्न! "च" बाट रे, तितौरी बुईनी? च बाट चश्मे, ट बाट टक्लु एउटा थिए चश्मे, सोही थिए टक्लु! "ल" बाट अब! :D
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-15-06 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
:D:D:D पुन्टे दा उता अर्को ३१ लम्बर् मा आउनुस् न ।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ICE kidnapping people off the streets over op eds |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|