ugeslimbu
Replies to this thread:
More by ugeslimbu
What people are reading
Subscribers
Please log in to subscribe to ugeslimbu's postings.
:: Subscribe
|
सहधर्मी मित्र तथा बिश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक विजय पौडेलले सत्य मात्र होइन साहस पनि लेखेछन | क्या बात !
|
[VIEWED 8421
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ugeslimbu
Please log in to subscribe to ugeslimbu's postings.
Posted on 10-21-15 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"नवनिर्वाचित अध्यक्ष शेष घलेको अघिल्लो कार्यकालको सक्रियता र उनको सकारात्मक कार्यशैली र शेष घलेको व्यापारिक उचाइ नै उनलाई अर्को कार्यकाल दोहोर्याउन यथेष्ट थियो । तर पनि नयाँ नेतृत्वका लागि कांग्रेस पार्टीको आर्शिवाद चाहिन्छ भन्ने भ्रम उनीभित्र पनि थियो या उनकै वरिपरि घुम्नेहरुले त्यो भ्रम छरिदिए । उनी पनि जनसम्पर्क समितिको एक झुण्डको साथ लागेर भर्खरै सरकारबाट पेन्सन पकाएका कांग्रेस सभापतिसँग कांग्रेसी बिल्ला भिर्न पुगिहाले । कांग्रेस सभापति कोइरालाले कांग्रेसको आधिकारिक उम्मेदवार तपाईं नै हो भनिदिएपछि मन हलुका बनाउँदै फर्किएका घलेले अर्का प्रत्यासी रतन झालाई उम्मेदवारी फिर्ता गराउने अस्त्र कोइरालाको इन्डोर्समेन्टलाई बनाए । कांग्रेसको पनि आधिकारिक समर्थन मलाई भयो, तपाईंले छाड्नुप¥यो भन्ने दबाब रतन झामाथि घलेको थियो । नेपाली प्रवासी संगठनमा त्यो उचाइ प्राप्त गरिसकेका शेष घलेले रतन झाको उम्मेदवारी फिर्ता र कांग्रेस सभापतिसँगको भेटले मात्र ढुक्क हुन सकेनन् । राजनीतिक दलको आर्शिवादका लागि शेष घले भर्खरै प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीसम्म पुग्न भ्याए । घलेको प्रधानमन्त्रीसँगको भेटपछि अर्का प्रत्यासी टीबी कार्कीमाथि उम्मेदवारी फिर्ता लिने दबाब नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्व पंक्तिबाट परेको थियो । भलै टीबी कार्कीलाई एमालेको दबाबलाई टेरेनन् ।"
|
| |
|
|
|
|
KhateyNepali
Please log in to subscribe to KhateyNepali's postings.
Posted on 10-21-15 2:22
PM [Snapshot: 57]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुलसुलेका अनुसार ऊगेस लिम्बु र बिश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक विजय पौडेलको बीच त्यस्तै सम्बन्ध छ अ:रे:
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|