हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet
बल्ल काम बाट छुट्टि पाइयो, सबै ज्ञात अज्ञात औतारी हरु लै यो TMS को प्रणाम आस्ति TMS ले जागिर खान interview देको त सबै लाइ याद छ होला, आज TMS ले राहुल्भाई लै प्रोमोशन को लागि सिफारिस गरिदिनु पर्यो भनेर request गर्या, ल हुन्छ भनेर राहुल्भाई ले CEO लै एउटा recommendation letter लेखिदिनु भएछ
१. TMS , मेरो office को scientist सधै ल्याबमा २ काम गरिरहेको हुन्छ , उ धेरै काम गर्छ , TMS Office को समएमा ३. आफ्ना साथि हरु संग नचाहिने गफ गरिरहेको ४. हुदैन. जहिले पनि आफ्ना साथी हरुलाई मद्दत गरिरहेको ५. हुन्छ. उ जहिले पनि आफ्नो बढी भन्दा बढी समय ६.काम मा बिताउछ उ कहिलेकाही मात्र आफ्नो समय ७. चिया खान बिताउछ . TMS लाइ आफ्नो subject को बारेमा ८. धेरै ज्ञान छ र तेस्को राम्रो संग प्रयोग गर्छ उसलाई जति अरुलाई ९. कुनै ग्यान छैन. काम गराई र knowledge को आधारमा म उसलाई १० अति योग्य ठानी अब हुने प्रोमोशन मा TMS को नाम एक नम्बर मा ११. निकाल्न सिफारिस गर्दछु.
अनि एकछिन पछि राहुल्भाई ले CEO लै एउटा इमेल पठाएर त्यो बदमास TMS ले letter लेख्ने बेला मा पछाडी बसेर हेरी रा हुनाले त्यो letter लेखेको, कृपया बिजोड line मात्र पढ्नु होला भन्नु भएछ
आज दारु पिउदै पोस्टिङ् गर्या हुनालेएे funny funny गीत मात्रै छ, सबै जना काम छोरा हरु मेरो जस्ताइ recommendation लेटर औंला promotion को लागि भनेर डराएर काम गरी रा होलान्
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.