[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 263216 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-03-10 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नेत्रेलाइ ढिलै भए पनि बधाइ।

 
Posted on 02-03-10 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-04-10 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई बिहीवारको तारेमाम ।

ओहो ढिला भईसकेछ .....
ल म त लागे है बगलामुखी तिर ।


 
Posted on 02-04-10 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहिबारे बगलामुखिय च्वाँक जदौ ।


रामे तारेमाम।
कती हतार ? बगलामुखी माइ को दर्शनमा ब्यग्र भाको कि बगलामुखी तिर को माइहरुको दर्शन गर्न ? बैरे र पुरे त मध्य रात देखी नै धुनी जगाएर बसेको होला, भेट्यो भने तारेमाम भन्दिनु ।


 
Posted on 02-04-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गयिन भन्या ठुल्दाइ, के म बङ्लामुखी धाउँदै लाइन बस्या माइ हेर्नी खाले देखिन्छु र भन्या, काँ मलाई त्यो बैरे, लहरे, रामे जस्तो फटाहाहरुको हुल्-मुलमा मिसाइरा

ल प्रणाम गरेँ है ठुल्दाइ अन्द रामे 
 
Posted on 02-04-10 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,



येह् बगलामुखी न गएको ? केटो बिग्रे छ । जवानी मा बगलामुखी नधाए बुढापे मे सब हसेंगे। मखुला ??


 पछी जान्छु भनेर नि पाइन्न ।


 
Posted on 02-04-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


बिहीवारे बगलमुखिय जदौ रामे, ठुल्दाइ र पुरे लाई !


ठुल्दाइ लाई थाहा होला त्यो अर्को धागो मा टाँसेको गौतम बुद्ध् को नागरिकता असली नै हो? कि फोटो सप ट्रिक हो? उबेला नि नागरिकता को प्रचलन थियो र? नागरिकता को प्रचलन नेपालमा कैले देखी सुरु भएको हो?



 
Posted on 02-04-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ।
त्यो नागरिकता को फोटो टासेर खाते माइसंसार ले आफ्नो जात देखायो। कच्चा बैद्य को मात्रा यमपुरी को यात्रा । सिद्धार्थ गौतम को थर गौतम होइन, लहरे को पूर्खा शाक्य हो। कपिलवस्तुको जिल्लाप्रशासन कार्यालय मा मकवानपुर को छाप छ । त्यो बनाउने खातेको दिमाग अक्षर जस्तै क्षर् नै रहेछ ।

 
Posted on 02-04-10 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, ठुल्दाइले क्या चिरफार गर्द्या, लोल

प्रणाम रिट्ठे माड्साप, क्यार्दै छौ त यो सप्तान्तमा?

 
Posted on 02-04-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो देखि आजसम्मको एकमुष्ट जदौ!


 
Posted on 02-04-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त साँची कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा मकवानपुरको छाप छ ! ठुल्दाइको आँखा त मान्नै पर्छ !


पुरे, ठीक-ठाक छ सबै ! सप्तान्तको प्रोग्राम भनेको तेइ सुपर बल हेरेर बसिन्छ होला ! अहिले सम्म त अरु खासै केही छैन ! अनी तिउरो के छ नि?


जिम्माल बा लाई अस्ती देखीको एक मुस्ट जदौ फर्काये मैले नि ! बुढा मान्छे कता हो नि हिजो अस्ती? धन्न हिजो आएनछौ नत्र पुन्टे बुढाले पाखुरा सुर्किसक्या थे !


 
Posted on 02-04-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


बिहीवारे बगलमुखिय जदौ


ए डाको पुरे , त्यहाँ सुन्तला को बोट पछाडी सुन्तली सङ बस्दै सुन्तला खाने को त त्यसो भए , पुरे ए पुरे भन्दा कुलेलम ठोके दुबै जना अहीले बङ्गला मुखी जाने खाल को देखिन्छु भन्दो रहेछ ।


लौ अरु औतारी लाई एक मुस्टो झ्याप्प प्रणाम


 
Posted on 02-04-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम जिम्मालबा

तरुनीको पछी पछी गा भन्ने कत्रो हल्ला थ्यो याँ, म नि आत्ती सक्या थेँ, यस्तो बुधो ज्यान एक्लै एक्लै नहिंड्नु भन्या हैन, कुरो सुन्नी भे पो

मेरा त छुट्टी जस्तै भो बै, घर चाइँ जान पाइयिन्न तर टाउके कोइ नि छैनन अब, काम नि छैन, ६ घण्टा के पो गरेर बस्नी होला अब।

लहरेले दिन-दिनै नयाँ नयाँ फोटो हालेर के गर्न खोज्या, डाँकु मुर्दार! हैन नेपलाँ बत्ती हुन्न भन्थे, उस्काँ चाइँ जैले बत्ती अनी फास्ट नेट हुन्छ कि क्या हो? कि याइँबाट लेर गयो?? 

 
Posted on 02-04-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntala matra khako bhaye ta kehi hudaina thyo ni baire

murdaar le rukha pachaadi basera garnu nagarnu garyo ni

kasto kasto aawaaj ni aathyo

maile phone garyaa the mobile maa - phone uthaar ra rakhnai birsyo pure le

ani ta ke ke suniyo suniyo

garnu nagarnu garyo pure le - keep it up pure - good going


taaremaam hai sabailaai

 
Posted on 02-04-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे, बैरे अनी लहरे ।
के हो पुरे आरोप हरु को चाङ् त निकै छ नि ? स्पष्टिकरण चाहियो । रुख पछाडि के गर्दै बस्या ??


जिम्माल बा जदौ भन्दै कता गयाप ?


 
Posted on 02-04-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया  ........ बिहान ५ बजे उठेर आएको ...... बल्ल काम सकियो ........
जिम्माल, त्यो काम सकियो ...... राम्रो पनि भयो ..... बिहान ३ बजे सम्म बसेर सबै पाना हरु च्यातेर नयाँ बनाये । ...... बाल दिएनौ हिजो मेरो फुन लाई  ..... रात को कुरा त्यही भएर गाली नगरि बसिरहेको छु ..

ठुल्दाइ . बिहान चान्डै गएर अगाडि बसेर सबैलाई राम्ररी हेर्न पर्‍यो .... अगाडि बस्न पर्‍यो भनेर ठाउँ बुक गर्छु भनेर गएको त पुरे र बैरे पहिले देखी रहेछन ..... रिठ्ठे पनि थियो ... पुरे चाँही बैरे ले भनेको जस्तै के के गर्दै थियो .....

ल सबैलाई एक ठ्याक जधौ ....... पुरे, ठुल्दाइ, रिठ्ठे, जिम्माल, बैरे अनी लहरे ...... सबैलाई 

 
Posted on 02-04-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai kun chaai ko aankhaa laagyo.. byasta grasta bhaiyo.. bhare milyo bhane aaunlaa..

aghi chutekaa jatti lai pranaam

 
Posted on 02-04-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sappailaai good morning..
 
Posted on 02-04-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी सम्म एस् घण्टा के गरेर बस्ने भन्ने पुरे अहिले ब्यस्त रे । कुरा घुमाउन त पुरे ले जस्तो कल्ले जान्या छ ? रुख को कुरा आए सि दु:ख कुरा आए सरि हुने रहेछ ।


तारेमाम हर्के,
अचेल हाजिर नियमित छैन । गोर्खापत्र मा सूचना निस्केला , मेरो जस्तै ।


 
Posted on 02-04-10 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ।


अचेल तेस्तै छ, अनी ठुल्दाइ नेपाल जान लारे हो ? एअरपोर्ट बाट घर गर सुड्केश फालेर सिदै महेन्द्र बौचा कोमा पुग्ने होला है दाई त।
ल ठुल्दाइ को छ मस्ती । 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters