[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 343053 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वस्थानी bhanne din aaisakyo ra . where is my dalu, daluuuuuuuuuuu daluuuuuuuuuuuuuuu i m missing uuuuuuuuuuu galab. chitre galablaai bolaaunu paryoooooooooo. ma ta uhaale bhaneko स्वस्थानी nasunu basnai sakdina.

 
Posted on 01-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो रेछ त! कुरा गर्दा गर्दा १ घण्टा पो भैसकेछ! 
मेरो मिटिङ्ले गर्दा यस्तो भाको हो!

ॐ नम: शिवाय:!!!


 


 
Posted on 01-16-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनि यो जाडोमा आइसक्रिम खानीको दाँत झरीईईईईईईईईईईईईईईईईईईईईईईई जाओस्। taaute taailaai na bolne.

 
Posted on 01-16-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बिस्टु राम, हैन हैन भन्नै पर्छ स्वस्थानी। यो हाम्रो चौतारीको नियम हो, जो सबभन्दा नयाँ गाम्ले आम्छ, उस्ले
स्वस्थानीको कथा भन्नु पर्छ। यो परापुर्वकालदेखि चौतारीमा चलिआएको नियम हो!

हा हा! भौतेकाजीलाइ कुखुरे वैंश, जिम्मी बुडालाइ कुखुरे बुड्यौली लाग्या जस्तो छ!


 
Posted on 01-16-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu ma ghar tira lage hai. see ya guysssssssssssssssssss

 
Posted on 01-16-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्लू, गालुलाइ बोलाउन जाने भन्या हो जापुन, तर खै ऊ त गुप्तबास बसिरा' जस्तो छ!

अब आउने सोमबारदेखि हो स्वस्थानी भन्ने!


 
Posted on 01-16-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउने भए त भन्दिन्थे मज्जा ले, १२ बर्ष भो नसुनेको तेसैले धेरै क्यारक्टर हरु बिर्सेंए सके,



 


 
Posted on 01-16-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कराग्रे बसते लक्ष्मी, करमध्ये सरस्वती

करमूलो स्थितो ब्रह्मा, प्रभाते करदर्शनम्

---------

बिहान उठी बदरी जाने, दिउँसोलाई काशीमा

भोजन गर्न मथुरा जाने सुकला द्वारिका-

कृष्ण सुकला द्वारिका

-------

सिर्राम जय राम जय जय राम

सिर्राम जय राम जय जय राम

सबैलाई नमस्कार! यति भन्दै मेरो गोटा पचासेक जति शब्द यहीं टुंग्याउँछु, धन्यबाद!!


 
Posted on 01-16-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघे भरि स्वस्थानी भन या शिवानी,
आखिर बुढो बिर्खेलाई आउने रैछ जवानी।

कुरो आखिर लरकी कै हुने रैछ।
ब्रम्हचर्याबाट तरक्की कै कुरा हुने रैछ।

अब त्याँ नि बिहे कुरो,
याँ नि बिहे कुरो।
उता दक्षप्रजापतिको छोरी,
यता कुमाले प्रजापतिको छोरी

उता शंकरेको झ्याँई
यता बिर्खेको झ्याँई

अब के को गाइंगुइं?


 
Posted on 01-16-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकि बैँशका प्रकारहरु तल दिइएका छन्।

४) छड्केको बैँश- अत्याधीक बैँशालु हुन पुग्दा दिनभरि तन मन छड्केको छड्केई गर्ने बैँशलाई छड्केको बैँश भनिन्छ। यसलाई अंग्रेजीमा 'छड्कायर्ड बैशालु सिन्ड्रोम (छ्याब्स) भनिन्छ'। यो बैँशमा षोडसिहरु देखेर, सोचेर र कल्पेर मन छड्किन्छ र छड्केको मनलाई चौतारीमा पड्केर शान्त पार्न मन लाग्छ। जस्तै- भउतेको बैँश

५) कड्केको बैँश- एउटा निश्चित उमेरमा देखा पर्ने बैँशालु प्रवृती। यसको कुनै खास लक्षण सितिमिती देखिँदैन तर यसले भित्र भित्रै खान्छ र बैँशको पराकाष्टा पुगेपछि कड्केर बाहिर आउँछ र बिषेशत: नजिकको देशको यात्रा सकाएर फर्केपछि, आफूले ताकेको तरुनि तर्केपछि र तरुनिसंग बोल्नासाथ थुक सर्केपछि। जस्तै- भउतेको उमेर र भउतेकै बैँश

६) सट्केको बैँश-  यो अत्यन्तै दुर्लभ तर भयानक किसिमको बैँश हो। संसारको पपुलेसनमा एकजनामा मात्र अहिले सम्म यो बैँश देखिएको थाहा हुन आएको छ। जस्तै- भउतेको बैँश (लक्षणका लागि भउतेलाई एक हप्ना निगरानी गर्नुहोला)

धन्यवाद्!


 
Posted on 01-16-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन साँच्चै सोस्तानी भन्ने कइलेदेखुन हो हँ? म बुडोलाई नि एक दुइ अध्धे बाच्न मन ला' थो यो बर्ख!

हन गोताएँ यतिबेला कताडि हो????


 
Posted on 01-16-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाईको त हेर्दै नहेरिरा! हाहाहा
 
Posted on 01-16-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल् म पनि लागे छाप्रो तिर। चौतारी म बाँकी भाका सबै गाउले लाई तारेमाम। भोली भेटौँला

 


 
Posted on 01-16-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ गोताएँ, धेरै पछि तिम्रा पाँसुला चौतारीतिर गाडे नि ! त्यो पनि मध्यराताँ ! सहिसलामतै छौ होला के रे ! फेरि राम नाम जप्दै छौ। आफै हिँडेरै जलासर जान ला' त हैनहोला के रे।

पड्केको बैँस छुटेछ जिम्माल। यो बैँश लाग्दा भउतेले जिम्मालका नलिखुट्टा ढुङ्गामा बजारेर शिवरात्रिमा उँखु पड्काको जस्तै पड्काउँछ।

लोल राहुल दा।

 


 
Posted on 01-16-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

७) पड्केको बैँश- यो बैँश लाग्दा भउतेले आफ्नो वरिपरि भएका र आफ्नो बैँश आनन्दपूर्वक बिताएका बुढाहरुको नलिखुट्टा घुङ्गामा बजारेर आत्मसंतुष्टी लिन्छ। यो बैँस भउतेलाई चढेमा, जिम्माल, ठुल्दाई, गोताएँ, नेपेदाजु, दादा, पुन्टे इत्यादीहरु हाइ रिस्क ग्रुपमा पर्छन्, तारेमाम्।


 
च्याँङवा
Posted on 01-16-08 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साप्पाईले म्हेरो खाच्चारलाई लोल लोल बानेरा बोलाएचा....मो यादातिरा नाआकु काद्दि भाकु थियु रा के गार्दाई राइजा भानेरा आयु.....आबो एगछिन यादाई चाउदारीमा बास्जा मो...मोलाई देकेरा ताराईबाटा भाग्जा होला मुन्जेहारु, मो गानाकु छैना आजा, ६ माइना आगारी माद्राई भुटे कुशिमा न्वाएरा आकु हो धान्दा नामान होइ।

यो भाउदेको कास्दु कास्दु बांइशा राइचा मो ता छाक्कै पार्यु... पार्किने बांइशा, छार्किने बांइशा, कार्किने बांइशा काद्दि धेराइ बांइसा....म्हेरो खच्चारलाई देकेरा तार्कियु भने चाइ तार्किने बांइसा हुन्जा होला..


 
Posted on 01-16-08 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-08 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बाउचा थौं ला याकन हे थेंक वल नि सा, जा: बुत:ला बाउचा?

मलाइ कागबेनि हेर्न मन लाग्यो

 
Posted on 01-16-08 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बउचा, जदौ नेप्ची भाभी।

आज त ८ बजे देखिनै नेपा: भाषा।


 
Posted on 01-16-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाउदेको कास्दु कास्दु बांइशा राइचा मो ता छाक्कै पार्यु... पार्किने बांइशा, छार्किने बांइशा, कार्किने बांइशा काद्दि धेराइ बांइसा....

मरें म हांसेर


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters