[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 130595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-08-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहूले ढिडो सअ कोइरालोको अचार अनि सिस्नो(थाहा छ कि छैन खै ??)को साग हसुरि राहोलान्। :)
 
Posted on 12-08-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी र अरू सबै पछि आउने गाम्लेहरूमा नि नमस्ते है। यौटा पोस्ट लेखेर सब्मिट् गर्दा गर्दा अर्को गाम्ले आएको देख्दै नदेख्ने भन्या। :)
 
Posted on 12-08-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइरालोको अचार फेरी ओहो मिसले केके सम्झाको सम्झाको भन्या? मुखै रसायो। :)
 
Posted on 12-08-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस् काँटी खानि हो गाँठे अहिल्यै ढिडो र सिस्नुको खोले?
सिस्नु किन थाहा हुदैन्तो र नि मलाइ ।
अस्ति अस्ति स्कुलाँ खुब खाइया हो क्यारे आफ्नो रोल लम्बर भुलेर मिसकै हाताटी ।

नमस्ते है मिस !!

सबैलाइ नमस्ते !
 
Posted on 12-08-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइरालोको अचार -- मुखै रसायो। :)
 
Posted on 12-08-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी र अरू सबै पछि आउने गाम्लेहरूमा नि नमस्ते है। यौटा पोस्ट लेखेर सब्मिट् गर्दा गर्दा अर्को गाम्ले आएको देख्दै नदेख्ने भन्या। :)
 
Posted on 12-08-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा मजा आएको छ क्यारे मोलाई त। आज काम साम नभएर पनि होला क्यारे।
हैन हम्रा बिख्रे बाजे गोताएँ दाजु चै कता लाएचन् साह्रै सन्ने पो भचक्यारे।
हन यिनि तितैरि नानी पनि कता हराइचिन्।
 
Posted on 12-08-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kinjalk(?) कति गाह्रो ? काले , किर्ने भुने नि भओ।
के छ प्रिति ? शून्य चै भाको हो ।
 
Posted on 12-08-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज नि बिहान बिहानै चौतारीआँ भीड भा र'छ्, सप्पैलाई एकमुष्ट जदौ टक्र्याएँ है।

हिजो त बब्बाल चाट गो नि त हो, यामे र चित्रे चाँही मुख देखाएर भागी हालेनी :)
 
Posted on 12-08-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेलै बाजे रे ? !! हा हा जिम्माल बा को नातिलै यो चित्रेले किन होला नि काका भनेओ। 'किर्ने' नै भन्नु पर्च । लु है मुइले नाम राख्दे । मुन नपरेओ भए भनम के रे।
 
Posted on 12-08-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन्जले काका त मुग्लान जानु भा थ्यो भुन्ने सुन्या थे, हाम्रो हजुरबाको मुखबाट्, कैले फर्किनु भो ? तपाईं मुग्लान जाँदा त हामीहरु जन्मेकै थेनौ क्यारे । जिम्माल बा, गोताएँ दाइ त साउको खेत जोत्न जानु भा छे, भरे अँध्यारो भेसी मात्रै आउनु हुन्छ । बरु तेतिबेलासम्म तपाईंको मुग्लान कै कथा सुनाउनुस् न हामीहरुलाइ, कसो ठिटा हो ?
 
Posted on 12-08-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरि के भन्या तेस्तो आफुलाइ तल तल लागिरा बेला भनेर यसो बाहिर निस्केको पछि त सुड्डा हरु नै गाएब नि । एकै छिन भएपनि निकै रमाइलो चै भएकै थियो है ।
 
Posted on 12-08-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यिनि केटाटी लाई के भाच आज।खालि खाने कुरा मात्रै गरेका छन।खाने कुराले मुखा सररर
पानी ल्यायो।नेपाल जाऊँ जाऊँ लाईच क्यारे।
 
Posted on 12-08-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, किन्जले त काका होइनन कि क्या हो, चित्रेले खुसुक्क कानमा किन्जले काका आउनु भो भन्द्यो, मैले टाढाबाट हो कि जस्तो लागेर काका भुनेको त, बज्या किर्ने पो रैछ । हिजो बकैनामा कार्टून बनियो आज किर्नेमा । अनि के छ किर्ने सोम्, कताबाट बाटो बिरायौ त आज ?
 
Posted on 12-08-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हरीले नेपाली पोशाक लगाएको देखेर मैले नि दौरा सुरूवाल लाएर आएँ। अरू पनि ज-जस्को नेपाली पोशाक छ, लगाएर आउनुभए रमाईलो हुने थियो।

मास्टर्नी दिदी, हा हा! मलाई त यो kinjalk को उमेर अन्दाजै नभएर 'काका' भन्देको हो, अब तपाईले 'किर्ने' नाम राख्दिनु भएछ, झन् राम्रो म नि अब 'किर्ने' नै भन्छु। :)
 
Posted on 12-08-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिस्नुको साग जो छ, त्यो मैले खाएको छैन तर उस दिन यो पैरमा थोडा खँरोच आएथ्यो सिस्नुको पातले तब मेरो पुरै दिन बडिँया भइगयो। दिन भर खुजली कर्दै बसेँ।

कोइरालाको अचार पनि खाएको छुइन पर भट्टराईको अचार खाएको छु। उस साल गौर मे चुनाव भएथ्यो, तब भट्टराई जी आउनुभएथ्यो अप्ने गाममा। उसदिन एक सिसी अचार दिनुभएथ्यो मलाई बस उसि अचारके दममे मैले उहाँलाई भोट खसालेँ। बादमे अचारपनि सकियो अनि भट्टराई जीले नि भुल्नु भो।

बाफ रे बाफ पुरे भिड भएछ आज चौतारीमा। थोडा हामीलाई नि स्पेस दिनुस्!!

फिर से, जय रामजी की अख्खा चौतारियनलाई!!
 
Posted on 12-08-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ पुरे भिड भएछ आज चौतारीमा। थोडा हामीलाई नि स्पेस दिनुस्!!

फिर से, जय रामजी की अख्खा चौतारियनलाई!!
 
Posted on 12-08-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे तिमीलाइ देखेर म नि दाउरा सुरुवाल र इस्टकोटमा आए, बल्ल बल्ल लुगा फेरी सकियो, सुरुवाल लाउन कस्तो गाह्रो!
 
Posted on 12-08-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यिनी मास्टर नानी त पुरेत्याँई पि गर्दि रचिन।किर्ने चाईनेजो क्यारे सुहाएन जस्तो पो लागो त मुलाई। राम्रो नाम रोजम न बा।
 
Posted on 12-08-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ खान मनलागेको
तितेकरेलाको तरकारी ,रायोको- साग ,पदिनाको-अचार, सिन्कि र गुन्द्रुकको झोल, गोलभेडालाइ पोलेर धनिया र टिमूर राखेर सिलौटामा पिंधेको चट्नि, मुला र अलिकति मटर-कोसा राखेको टमाटरको अचार
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters