हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-09-10 12:38
PM [Snapshot: 1169]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
1. स्याउ टीप्ने गाम तिर जाने कि?
स्याउ को सिजन होइन झ्याउ हुन्छ , न जाउं क्या रे ।
2. जुलाई ४ मा ANA तिर जाने कि ? त्यो भन्दा एक दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर यता उती छरिनेकी ..... यो चाँही उत्तम पिलान हो तर हस्तिनापुरबासिको भरोसा नभेकोले पिलान ढलान होला जस्तो छ । छिट्टै अन्तिम फाइनल गर्नु पर्छ कुरोको ।
Posted on 06-09-10 12:40
PM [Snapshot: 1167]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
हेर रामे त्यो १ नम्बर चाँही अली मिल्दैन अरु जुन सुकै प्रस्ताव गरेनी म त चाँही तयार हुन्छु ! मैले अहिले देखी कराको हो र? बाँकी कुरा तिमारु मिलाउ अब !
पिर्का ले फेरी सिङै बुङुर सिकार खेलेर ल्याएछ ! अहिले हर्के ले देख्यो भने सातो खान्छ ! तेस्को भाग नि राख्दिनु पर्छ है बाथ भाको मासु २-३ किलो !
अनी बिस्टे ब्रो त्यो चिट्ठी त काँ सप्पै को सामुन्ने पढ्न हुन्छ त अह ! हिजो ठुल्दाइको गाउ (धागो) तिर देख्या थे बसन्ती लाई ! सिट्टी मारेको सुन्दै सुनिन मोरी ले ! ठुल्दाइ चाँही रिट्ठे किन सिट्ठी मारेको भन्चन अब बुढा मान्छेलाई कसरी बुझाउनी मैले?
ठुल्दाइ त्यो ग्राजुएसन पार्टी क्रिस्मस मा गर्न मिल्दैन है ! क्रिस्मस मा त क्रिस्मस पार्टी भाईहाल्यो नि ! काँ गाभ्न मिल्छ त्यसरी? ग्राजुएसन पार्टी त अर्को कुनै प्लेन विकेन्ड मा गर्नु पर्छ बरु !
Please log in to subscribe to ramronepal's postings.
Posted on 06-09-10 12:49
PM [Snapshot: 1185]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
जिम्माल ana मा आउने हैन ..... त्यो वीकेन्ड मा ठुल्दाइ कहाँ आएर राजधानी तिर जाने प्लान छ ............... तर ठुल्दाइ ले भनेको जस्तै हस्तिनापुर बासिको ठेगान हुँदैन ...... म कन्फर्म गर्छु पहिले ........ अर्को हस्तिनापुर बासी मध्यान्न भयिसक्दा नि आयिपुगेको छैन अझै .....
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-09-10 1:35
PM [Snapshot: 1208]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
भोग लायो नि मम्मीSSSSSSS आधा काम भो, आधा भन्दा बढी अझ बाँकी।
यो काम चोर अवतारीहरुको पो मोज, बज्ये रामे नि घुमेर बस्या छ। खप्पराँ त लेखेरै आ रेछ। याँ पाउनु सास्ती पाइयो बै, लन्च ब्रेकाँ भनेर मुन्टो मात्र देखाउन आ म त। अब भात र चना बजाएर फेरी खेत खन्न जानु छ। कस्को आँखा लाएछ भन्देखुन्।
ठुल्दाइको कथा नि आ रेछ। खाँदै तेइ हेर्न पर्ला, याँ चाइँ माथि देखिन् हेर्न पा छैन, नयाँ मुन्छे आको हल्ला छ नि। लु सद्धे मुन्छे आ रेछन भने प्रणाम, मुकुन्डो रेछन भने ठुल्दाइले जान्या छन्।
Please log in to subscribe to ramronepal's postings.
Posted on 06-09-10 3:56
PM [Snapshot: 1267]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
कहाँ मुन्टिनु नि पुरे ....... आफु त घुम्न आएको घुमिरहेको छु नि ........ कसै कसै ले डाहा गरेर बसेका रहेछन ...... कोइ कोइ घुम्न हिन्ड्दा हामीले त डाहा गरेको जस्तो लाग्दैन, अज थुतुनो किताब मा राम्रो फोटो लाई like it मा क्लिक गरेको जस्तो लाग्छ .....
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-09-10 4:05
PM [Snapshot: 1274]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
हैन रामे, छोरा सँग कता कता मात्रा घुमी राख्या भन्या ? अहिले कता पुग्यौ ?? बिस्ट्या गाम तिर कि ?
भरे हस्तिनापुरबासी सँग छलफल वा छलकपट् गरी फुन घुमाउनु ।
हैन भने घुम्दा घुम्दै सुटुक्क कसैलाई नभनी, न देख्ने गरी यता आउने। अनी थुतुनो किताब भरी फोटो टास्ने। जलेर मर्नेहरुलाई मर्न दिम, धरती अलिकती हलुका त हुन्छ , मखुला ??
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 06-09-10 5:04
PM [Snapshot: 1301]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
लौ है सबै औतारीहरुलाई सन्ध्याकालिन जदौ! अनि को को हो गर्नु पर्ने काम नगरी घुमी घुमी खानेहरु? चौतारीमा ल्याएर सबलाई कारबाही गर्नु पर्यो, आफ्नो त काम नै घुम्ने हो नघुमेर के गर्नु, अनि आज पनि कागहरुले गाउन सुरु गरिसकेछन्। (फेरी स्पोकन दाइलाई भनेको होइन नि, बुढा बित्थैमा रिसाउँलान् फेरी), ती कोइली मोरीहरु कता गए हँ?
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.