[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 128548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-10-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिएको लुगा पनि फिर्ता
लहरे बदमाश रहेछ, कसै कसैले भनेको पनि थियो ,दिएको समान पनि फिर्ता लिने मान्छे हो भनेर{{{चौतारी नआइज भन्या हो मलाई }}}किन एसो भनेको ?चौतारी आउनलाई   इक्षा  भएन?

ठीक छु रिया ७७


 
Posted on 09-10-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



[[रियाफोबिया भएको हुनु पर्छ पक्कै रिया नाम त देख्नै नहुनी - के भा होला यो बैरे लाई }}
 
Posted on 09-10-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरीइी इक्षाको कुरो भो बाSSS

अनी खै के हुँदै छ? रिया, आज तिमी नि आयौ? के छ त साथी हाल्-खबर?

अ बैरे खैरे, खै कथा? एक बर्ष भो, अझ थप्या छैन, खौँ हान्न आउन पर्‍यो तिम्लाई?
 
Posted on 09-10-09 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


यसरी कोही रिसाउदैन
जसरी तिमी रिसाउछौ
बोल्दा पनि नबोल्ने
के भो है मेरी मायालुलाई


कोही छ कि नाइ


 
Posted on 09-10-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा मायालु चाँही हैन म चाँही छु
 
Posted on 09-10-09 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी भएर के गर्ने -


अनी किन एक्लाई बसिरा त


 
Posted on 09-10-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे र बौचा को "दोस्ताना" चली रहा कि क्या हो ??


पुरे पाट अब हप्ता को अन्तिम मा के कथा टसाइ भयो अर्को हप्ता थपुला


 
Posted on 09-10-09 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी फुर्सद फोविया ? फ को कुरै त्यस्तो, भो छोडौ, ब को कुरा गरम । बाल कपाल को कोल्लाइ चाइने हो, चाइने जति लेओ है । फिरि तोर्पे तोर्पे कुरा किन गरी रा'छ भन्लाउ । खसोखास कुरो चै, हजाम काँ ग'र आ: क्या । एक थालि बाल कपाल ल्या छु । रिठ्टे र साईलिलाइ बिशेष एक एक मुठ्टा, बाँकि लै बाँडिचुडि लेओ ।

माडर्न गीता चै दामी लाग्यो । रिठ्ठेलाइ एउमुठी धनियाँपात । आगौ दशैँआँ काखाँ हउने छोरा पाएस । हाँउरो खेता सपै खेतालालै तो गीता सुनाइदेँ । भैँया खेतालाहरु मुर्च्छा परीहाले, त्याँसि उल्था अरेर काले खैरे खेतालालाइ नि सुनाउन थाले । आजा दिन के के पाप गरे होलान, सप्पै पवित्र बनाए तो गीता ले, हाँसेर


लु त ओरालो लागिम है आजलाइ ।

जिन्दगि का सफर है ये कैसे सफर, कोइ सम्झा नहि कोइ जाना नहि

टुङ टुङ धुनु नु नु नु ......................



 
Posted on 09-10-09 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la mero pani sabailai namaste.

 
Posted on 09-11-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झरीमय जदौ ।


लौ न यती बेला सम्म कोइ पनि आएनन। हिजो बेलुकी रमाझम गरेर फालेका कप पिलेट नि सफा गरेको छैन।


बिस्टे काजी नेपालबाट फिरी सकेको जानकारी प्राप्त भएको हुंदा, तु हाजिर गर्न जनाउ दिएको छ । यसपाली गयल भयो भने खैरियत छैन रे लहरे ले भनेको।


 
Posted on 09-11-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लेख्दा लेख्दै ठुल्दाइ अगाडि आइ सकेछन, ल प्रणाम ठुल्दाइ। बिस्टे काजी नेपालबाट ल्याको पोकोहरु खोल्दै बिजी भएर ब्यस्त होलान केरे।

ल आउँदै गरेका सब अवतारिहरुलाई प्रणाम

 
Posted on 09-11-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसो चिसो हावा मा त्यसै मन बरालिन्छ........
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ...
उकालीको दोबाटो पाइला तिम्रै तिर लम्किन्छ
झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ......


हरे राम राम सिरी राम राम ! सुक्रबारे जदौ तथा तारेमाम सम्पूर्ण बन्धु बान्धवहरुमा !
हाजिर गरिसकेका ठुल्दाइ र पुर कुमार लाई जरेमाम र गर्न बाँकी लाई बाल छैन !


बिस्टे अभिशेक बच्चनलाई हाजिरि गराउनु पर्‍यो आज !


 
Posted on 09-11-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello guyssssssssssssss.

 
Posted on 09-11-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे रिट्ठे अनी ठुलि


ह्यापी फ्राइडे


 
Posted on 09-11-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हो आज शुक्रबार भनेर जिउ ज्यान देर काम गर्दैछन कि क्या हो कामचोरहरु ! हैन भने त यती खेर सम्म निक्कै भिड भाडा भैसक्नु पर्ने हो !


लहरे र ठुलि लाई पनि हेल्लो !


ठुलि म त भोज खान दात तिखारेर बस्या छु है !


 
Posted on 09-11-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


ठूली अस्तिन तिम्रो भ्वाईस मेसेज पाएको थिएँ, पछि कल गरेको उठेन!


ठूल्दाई, लहरे, रिट्ठे, पुरे, सम्धीज्यू (आउलान नि एकछिनमा), चतुरे काइँलो, बैरे, सनिरा लगायत सबैलाई नमस्ते!


 
Posted on 09-11-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने
भालु होइन घिच्याउने
हामीले सके तरुनी फकाउने फुलाउने
डोलीमा चढाइ लैजाने


शुक्रबारे जदौ आठ बर्ष अघिको भयानक दिनको सम्झना सहित।


 


 
Posted on 09-11-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरीsss कोहिsss रिसाउदैन
जसरी तिमी रिसाउछौ
बोल्दा पनि नबोल्ने
के भो है मेरी मायालु लाई



 
Posted on 09-11-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मौन्ता मा अल्झी रहेको एउटा जीवन
म आसै आस मा अल्झी रहेको एउटा जीवन .........


 


गूड् मर्निङ चौतारी हापी फ्राइडे


सादेको भटाँस , गुन्द्रुक को अचार, खोया बिर्के चढाउने छ मेरो बिचार   ........


 
Posted on 09-11-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् जिम्बाल चिप्ले अनी बैरे


सुकुटी छैन सुकुटी


सुकुटी को अचार बनाएर पो खाने त


पोल्या सुकुटी नै एस्तो मिठो - अचार बनाको त के भन्नु आहाssssssssss


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters