[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 227222 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-18-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन हैन मिस्टेक भो, कपि पेस्ट गरेको बिर्खे माइला पो भएछ, भूल सुधार गरिपाँउ ।

यता गाउँमा बाचन सिरोमणी श्री गालब महाराजले स्वस्थानी बाचन गर्दै हुनुहुन्छ भनेर आएको, आज त क्यान्सिल भएछ । लौ जे भए नि सबैलाइ अभिवादन, भोली भेटौँला!
 
Posted on 01-18-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत सुबेदार (subeer), चौतारीमा!

(((अब फेरि यो सुब्बा कता'ट आईलाग्यो नि चौतारीमा! यो चैं जँड्याहा हो जस्तो छ! जिम्माल हुँ भन्दैछ! न जिम्मालै हो! जिम्माल पनि पहिला एउचोटि सुबेदार भा' थे रे! मान्छे चिन्न गाह्रो हुनथाल्यो बा!)))
 
Posted on 01-18-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को बिर्खे माइला आयो~~~~~~~~ । चिलिम बढी भाको कि गड्बड् नै भाको। हे राम्, तारेमाम्। ठुलु तिम्रो हाल् के छ, खबर् त नेपाल् निउज् डट् कम् मै पढि सकें।
 
Posted on 01-18-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..हरियो भन्नु नि कान्छि त्यो रानिवन
पँहेलो भन्नु सुनखानि सुन मेरो निरमाया..


जदौ! यो बिर्खे माईलाको!
 
Posted on 01-18-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत सुबेदार (subeer), चौतारीमा! :P
 
Posted on 01-18-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुबेदार आयो, अब लउटन, क्याउटेन, जर्नेल, कर्नेल, भर्नेल, मर्नेल सप्पै आउनी होलान्!
 
Posted on 01-18-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!
नमस्कार !
ठुली, भउते गुरुले गाली गर्लान् कि भनेर तेसरी भागेको क्या ।

गोताए जी मैले बिजुली पत्र धकेली दिया छु है ।

हैन यि जिम्बाल बुढा ले त आज अचम्मै गर्न लाग्या जस्तो छ । कहिले को भएर आम्चन कहिले को भएर ? क्या हो यो कली युगमा ।
 
Posted on 01-18-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(काम्दै) हूहू SS हूहू SS हूहू SS

मैले SS पनि SS हाजिर SS चढाएको SS छु SS

(अँझै काम्दै)
हूहू SS हूहू SS हूहू SS
 
Posted on 01-18-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना भरि हाँसिरन्छु बिपना भरि रुन्छु
दुई दिनको जिन्दगीमा कस्को माया पाउँछु कठै मैले के गर्नु

जदौ! यो बिर्खे माईलाको!
 
Posted on 01-18-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच लास्टै र्‍याग हान्यो हौ सुड्डा सुड्डीहरुले। हिजो मोइले लास्ट झ्यापको सुरमा जिम्स सुड्डाको नाम पो लिएछु हौ। अन्त सबले मोलाई पो जिम्स सुड्डा सोचिराको नि।
मेरो डिङ्गोले सबलाई हान्नु पर्ने आबो। म झ्याप्स भाको थाहापयो भने सिम्सले फिरी लास्ट गिदी गर्छ नि हौ। तित्स साली खोइ कता हरायो हौ आज? हिजो एकछिन् खित खित हाँसेर दिलैमा किल्ला ठोकिदेर गयो नि अन्त।;)
ह्यारिस सोम के छ हौ?

खित् खित् खित् खित्
:)
 
Posted on 01-18-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे बुरो; खोई, अहिलेसम्म त आ'छैन नि!
 
Posted on 01-18-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताए जी,
पत्र धकेलेको ता भयो १० - १५ मिनेट जती
आम्दै छ कि ? टाढा को बाटो परो ।
न कतै जाममा फसिरा छ कि ?

 
Posted on 01-18-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए असत्ति मोरा मोरीहरु यो बुडेसकालाँ के के देख्नु परो! तिमेरुको के खाइदिएको थिएँ र यो बुडोको नक्कल अर्छौ हँ? घोर कलिजुग लाओ गाँठे!

जदौ! यो बिर्खे माईलाको भनेर भन्न मुन लाउननि छोडो। हरिशरणम्!!
 
Posted on 01-18-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जोले ठिक्क ल्याम्छ कुरो त। क्यार्दै छौ भान्जो? माम् खायौ? :)
 
Posted on 01-18-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो मान्छे खोज्नैपर्ने 'सिला' भो
आज धेरैको दिमागको पेच ढिला भो
बहुरुपिया धेरै निक्ले गाममा
आज चौतारीमा रामलीला भो!
 
Posted on 01-18-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे बुरो को बिजुलि चिठ्ठी कुन चाहिँ साइध्वाले रोक्यो जस्तो छ!

सान्नानिलाई जदौ!

गोतामे:)
 
Posted on 01-18-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ! लाइफमा पहिलोचोटि फस्ट्याम किचकन्नी र भूत हिन्नी बेलाँ चौतारी आ'को, रमाईलो हुनी भ!
 
Posted on 01-18-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खान्छन कुन्नि यि गाम्ले हुर्, एक्दिन मज्जा ले हेर्न नपाउदा काहा पुराउइ सक्छन् हो।
ए सान्नानु तिम्रो आइस्कृम् चर्तिकला नि हेरे कस्ति उटपट्याङ् रे'छौ बाबै तिमि त ( मार्छे होला)
yaa ,Those were the days!! ...nirula's Nd's ..ice cream khaane kudne din haru i miss it too......:(
राम्रो छ अरु नि सुनाउ न । :D

गालब अरु कुरा जान्दैनौ, गालब बालक ले भनेको कुरा मान्दैनौ
नत्र अर्को पन्डित नियुक्त गर्नु पर्यो अनि मात्र बिदा मिल्छ ।
((((we want swasthani kathaa)))))

लास्टाँ, सान्नानु,ठुलु,चित्रु, कुम्लु,गोताएदाइ, यामु, हरि(उ),नमु, धामिबा, चिप्लु,निशजिजु , जिम्माल्बा ,मिस र अरु सबै लाइ सुभप्रभात
यो बिर्खेमाइलाको :O
हरिशरनम्।
:P:P:P
 
Posted on 01-18-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भएको यो? मेरो त आँखै तिरिमिरे झ्याइँ भयो । तेस्मा नि एक चिलिम लगाको । शंका लाग्यो, घोर शँका । अब एसरी भन्दा मिस लाई भनेर हुलुस ल्याउछु प्रौढ शिक्षाबाट।
ल चिलिम तानुम सब ठीक होला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters