[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234651 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-23-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुम्ले को पनि बिहे गर्ने सुर्सार रैछ यो फागुन मा । ल ल त्यो भाउतेको बिहे मा लौछु भनेर किने को गुलाबी रङ को सारी त कुम्ले को बिहेमा लाउनुपार्ल । कुम्ले तिमि किन झुथा बोल्चु आमा सङ मलै थाहा च तिमिलै नि बिहे गर्ने मन् च। :P
 
Posted on 08-23-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त ठुल्नानी कति वटा जन्ति जान पाइने भो हो यसपाली त।
 
Posted on 08-23-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त सानानी ।
 
Posted on 08-23-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!! चूप लागन ओ कति बिहे को कुरो मात्र गरेको ।४ वटा चौतारी पुरै बिहेको कुरा ले भरिसक्यो पहिले नै ॥ अब चुप लागेर बस लगन आउछ क्या सबैको।

कुम्ले लाग्यो नि फोन मेरो पनि। कुरा नि भो । पछि लेख्छु है त मेरो बा संग को वार्तालाप :)
 
Posted on 08-23-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी किन तपाईंलाई तपाईंको बिहेको दिन याद आयो कि क्या हो। :P
 
Posted on 08-23-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुरो कहाँ पुगेछ!

त्यो त मेरी आमाको कुरो पो त, मेरो कुरो खोइ सुनेको? ठुल्नानी, तिमीलाई डोली नचढाई त के बिहे गरुम्ला र? पर्ख पहिले तिम्रो सबै कुरो मिलोस अनि मेरो त छदैछौँ नि।

अनि सेप्टेम्बरमा तिमीमात्र जाने कि "उ" पनि जाने हो?
 
Posted on 08-23-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलि सन्चो छैन। रुघाले समातो। टाउको नि दुखो। धेरै नबोलम् के रे। :)
 
Posted on 08-23-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहिहि....ठूली हो भन्या ...:P:P :D
******
कुरो त निकै बेर भाको हो के बुवाआमा दाजु भाउजु भदा भदै सबैसंग मैले चाँहि थोरै मात्र लेखे है जस्ताको तस्तै


"हजूर!! " (उताफोन उठ्यो)
"भाउजू!!"
"ए!अस्मी नानु ,सन्छै हुनुहुन्छ ?"
"राम्रो छौ सबजना ,अ..... त्यता नि हजूरहरुलाई कस्तो छ?"
"सबसन्चै छौ नानू "
" बुवासंग कुरा गर्ने होला..फोन कुरेर बस्नुभा'को छ नि बुवा आमा"

पाउन त "
'छोरी"
"हजूर ! ढोग गरे बा"
"ल ल' :) ( सधे ढोग गर्दा ल ल भन्ने बानि छ के)
"आज हजूरको मूख हेर्ने दिन ..."
"हेरिस त?'
कुनै शब्द पाईन भन्ने :D :D :D
"ज्वाईअनि नातिनिहरु लाई सन्चै छ ?"
'सन्छै छ' स्कूल गैसके'
..........
........
....
'तेरीआमाले फोनमागिरा'छे ...राम्रो संग बस्नु नानिहरुको राम्रो स्याहार गर्नु .. नेपाली बिर्सेलान नि राम्रो ध्यान दिनु सिकाउनु ...है त.'
'हस्'
आमासंग त झण्डै ४० मिनेट कुरा भो नि
:D :D
 
Posted on 08-23-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले म त तिम्रो बिहे को भोज नखै कताइ जाने वाला मा चैन।
 
Posted on 08-23-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो ढिला हाजीर गरेको त, ठुल्नानी ले गाली गर्दै थी। आज चाइ बेलैमा हाजिर गर्नु पर्यो।

रोल नम्बर २१ नेप्चे
हाजीर मिस

ल ल जस-जस्लाइ बिह गर्न मन छ गरि हालुम, जन्ति चाइ म पुनि जाने।

यि गुरु अनि दाइहरुले गरे पछि हामी साना मुन्छेहरुको पनि त बाटो खुल्थ्यो क्यारे।

 
Posted on 08-23-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मिस् अनि कुम्ले को फादर्स् डे फोन् बार्तालाप् रमाइलो लाग्यो ।
खै आफ्नो त फोनै लाग्दैन :( :( :( ट्राइ गर्दैछु अझै ।
ठुल्नानि सान्नानि के छ खबर् तिमेर को :) खै त तिमि हरु ले कसरि father laai wish गरेउ भनन .
 
Posted on 08-23-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ फोन वर्तालाप् सुन्न पाउँदा मलाई नि रमाइलो लाग्यो, मिस् र कुम्लेको। तिरु मैले नि फोनमै कुरा गर्या हो अरु त के गर्न सक्नु र? तिम्ले के गरेउ?
 
Posted on 08-23-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त लाग्यो के रे फोन। तर घरमा अहिले अलि ठीक छैन। बुवाको परिवारको बाँकी एकमात्र दिज्यु (मेरी फुज्यु) को अलिक सिरियस् नै परेर काठमाडौंमा उपचार भईरछ। तेत्तिको प्रफुल्लित मुद्रामा होईसिन्न बुवा। तै नि मुख हेर्ने निहुँमा स्वर त सुने, सुनाएं।

फुज्युकी जेठी छोरी, दिज्यु, नि अहिले फुज्यु कै उपचारार्थ हाम्काँ काठमाडौंमा के रे। अति मीठो रउसी पार्सिन्थ्यो, कोदोको। मेरो नि यता घर पछाडी लटरम्मै नास्पति फलेर हरेक सिजनमा पुरै खेर जान्छ। तेई नास्पतिको रउसि बनाम्ला भनेर बिचार अरेको धेरै भो। अनि त दिज्यु फेला पर्स्या मौका पारेर, “लौ न दिज्यु! रउसि पार्न सिकाम हाम्लाई नि!” भनेर सोधेको,

“मलाई उतै बोला’ न, अनि सिकाईदिम्ला” रे! रमईलो ला’गो। :D
 
Posted on 08-23-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी म त मेरो आमा, बा र भाई सँगइ यहाँ बस्छु । मैले त बा को मुख नि हेरेको छैन । आझ राती हेर्ने । बिहानै काम मा आउनु परेकोले हेर्नै भएन ।
 
Posted on 08-23-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्चे तिमी हिजो गुक्चा खेल्दै थियो अनि सबै घर गैसके चि ल म हजिर भए भने र हुन्छ त । मैले तिमी लाई किन गाली गर्नु र । आज् त फोन् दे। तेसै ले स्चूल् बिदा नेम्चे।
 
Posted on 08-23-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहाsssss ल मेरो नि फोन् लाग्यो!!! :-) जे होस् राति भए नि wish गर्न पाए ,म त भोलि बिहान् होला र बासि wish गर्नु पर्ला भनेर कस्तो भैसक्या .

ठुल्नानि तिमि त कस्तो लक्कि रे'छौ सबै जना यहा नि तिम्रो :)
 
Posted on 08-23-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी के गर्नु सपै जना सँगइ भएनी अहिले सम्म बा को मुख हेर्न भाय्याको छैन । :(
 
Posted on 08-23-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा यो पून्ते दा!!!!!!!!!!!!कति रौसी मन परेको होला
तपाई का छोरा छोरीले रौसि दियर् मुख हेरे भन्ने सु नेको थिय नि!!!!!!!!!! कतिको रौसी खाए त?

अनि ठुल्नानी, तिमी त कस्तो लकी! ममी बबा सङ्गै बस्दो रहेछौ !

तितौरि, तिम्रो पनि घर् मा फोन् लगेछ् रमाइलो भयो होला होइन? अनि मैले पनि गरे! रमाइलो नै भयो!
 
Posted on 08-23-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D:D:D:D:D:D:D
:):):):):):):):):):):):):):):):):):)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters