[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186051 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-19-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, आँप धेरै अमिलो छ भने नून र खुर्सानी राखेर तितौरा बनाएर खाऊ न। अनि तितौरा मलाई पनि पठाईदेऊ है, मीठ्ठो हुन्छ। :)

अब त मैले चुनाव चिन्ह फेरें नि! मेरो चिन्ह अब भकुन्डो हो। अहिले मलाई सबभन्दा मनपर्ने चीज भएकोले भकुन्डो चिन्ह राखेको! :)
 
Posted on 06-19-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ठुल्नानी को फोटु त कति राम्रो ।गालब को फी माफ् भएछ भोज् खुवाउनु पर्यो है बन् कुखुरा को चौतरि मा ।अनि चित्रे ले आप् पठाए को रे बाटो मा कसैले चोर्यो रे ,लौ हेर कस्तो झुट् बोल्न सक्या बाबै , झुट् बोल्दा त आखा म आनो आउछ है। त्यो भकुन्डो मा त आप् खान पाए मात्र भोट् हाल्ने हो के रे म त । चौतरि कस्तो शुन्ये हो ,खै इन्द्रेनि नानि कता हो पानि परे पछि मात्र झुल्किने जस्तो छ ।ए ठुल्नानि सबै लाइ बोलाएर लेराउ है त भरे ,तिमि ले नै हो ब्यारे इस्कुल् छुट्टि भनेर सुचना टासेको । लौ त म नि भरे तिर आम्ला है ।
 
Posted on 06-19-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीती !!!!!!आइ मिस् यु :(

ki nick change gareko ho ??
:)
 
Posted on 06-19-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा त्यो फोटो मेरो होईन त्यो फोटो त तल्लो घर कि सान्कान्छी को फोटो हो । अनि आप को त कुरै नगर साह्रै अ्इलो थियो चिनी राखेर खादा नि अ्इलो । त्यो आप को तितौर बनाउ रे लौ हेरे मैले सबै आप् फोर मा फालिदे ।
 
Posted on 06-19-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी!!! सबै आप खाएर अझ झुठ बोल्छौ?चित्रेले बाडेर लिनु भनेको थियो तिमीले त्यो नि गरेन, तितो भनेर फेरि फेरि मगाउन लाइ होला
 
Posted on 06-19-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी मेरो तेत्रो आत तपाईं को अगाडि झुतो बोल्ने छैन । सचै हो आप त ररै अ्इलो थियो । तपाईं ले खानु भाको भएए तपाईं को दात कुदिएर सबै झर्त्यो । :D :D :D
 
Posted on 06-19-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदि I'am here. काममा सारै फुर्सद् पाइएन के अनि, पढ्ने त गर्छु चौतारी नछुटाइकन लेख्न मात्र नभ्याएको हो। nick त के change गराइ भो र अब, हैन त? I am so happy that u remembered me. :)

सबैजना साथीहरुलाइ सम्झेको छु है मैले। इन्द्रेनीलाइ पनि स्वागत् छ।
 
Posted on 06-19-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस भएन है प्रिती लाई मात्रै मिस्स् यु भन्ने, तेस्तो पछेपाति हुन । सबै लाइ भन्नुपर्यो ।नत्र हामि ले पनि खबर्दारि जुलुस् निकाल्नु पर्ला है फेरि ,तेसै को फेसन् छ् के रे but i too miss प्रिती । आहा ठुल्ननि को तोते बोलि क्या मिठो! अ मिलो आप् ले जिब्रो लठ्यायेर कि सानै देखि देखि येस्तै हो ठुल्ननि? अलि क्याल्शियम् खाने गर नत्र मन्कामना माता को भाकल् गर अनि बेला बेला मा नेपालि unicode type गर । तिम्रो बोलि ठिक् हुन्छ लौ त भरे फेरि आम्ला ।
 
Posted on 06-19-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा एक छिन बसुम् भनेर आको। हजुर् हरु को कुरो बुझे मार्नु। गार्हो पर्यो।
 
Posted on 06-19-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौराकुमारी, मैले साँच्चै पठा'को हो आँप, पक्कै हुलाकीले खाईदिया हुनुपर्छ, मीऽऽठो भएकोले। अब त आँप नि सकियो, आँप को तितौरा मात्र अलिकति बाँकि छ। अब तिम्रो नामै तितौराकुमारी, मैले तितौरा पठाएँ भने त 'ईन्द्रको अगाडि स्वर्गको बयान' गरे जस्तो होला। बरू तिमीसित मीऽऽऽठा तितौरा भए यतातिर पठाई पाम् न! :)
 
Posted on 06-19-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CaMoFLaGeD ...aaudai garnu ki chautari ma...you'll get it ..and you gonna love it , thats for sure.
 
Posted on 06-19-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखेउ ठुल्नानी तिम्रो झुठ पक्ड्यो त्यो आप् तिमिलै मात्र थियो के? खै मलाइ दिएको??नत्र चित्रेले बाडेर् लिनु है भनेको बिर्स्यो?

ल चित्रे यस पालि म त भोट भकुन्डोलाइ भोट दिने हो

आइ MISS तितौराकुमारी(tyra) too
अब फेरि अर्कोजनाले जुलुस् ननिकiल्नु है :D( malai dar lagchha ke julus dekhi)

CaMoFLaGeD jee!! welcome !(नाम पढन जान्यभए मार्नु ):)
 
Posted on 06-19-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गाम्लेहरु कति आप र तितौराको कुरा गरि राको? मेरो त मुख बाट पानी आइसक्यो कुर सुनेर पनि। गुलियो आप अनि अ-मिलो तितौता चाइ म नि खाने। :)
स्कुल त छुट्टी छ हाजीर त के गराइ भयो र अब।
लु चौतारीम रमाइलो गर्दै गरुम।
 
Posted on 06-19-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यु मिस् ! :)
अनि चित्रे को कुरा पत्याए है मैले ।
मिस् CaMoFLaGeDको नाम कुम्ले राखिदिउ न हुन्न
 
Posted on 06-19-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
के नाम राख्ने रे? लौ अलि राम्रो नाम राख्नुस् है। कुम्ले त भारतिय कृकेटर जस्तो पो भयो। हजुर हरु को कुरो सुनि बसेको छु। रमाइलो भाको छ। यो आँप को कुरो ले अलि अल्मल्याएको मात्र हो।
 
Posted on 06-19-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle jee!!!:D
suru dekhi padhnus ani thaha hunchha
 
Posted on 06-19-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Has Shree 5 got lost? What happened?
 
Posted on 06-19-06 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Karmarana,

Why are you after Shree 5? Are you gay or something? just wondering..
:P
 
Posted on 06-19-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा (kaile and sanokachha) जन्म दिन को उपलक्ष्य मा धेरै शुभकामना
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters