[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 168276 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-28-10 9:19 AM     [Snapshot: 1034]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-10 9:20 AM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-10 9:24 AM     [Snapshot: 1026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त गाली गरेनछ नि रामेले ब्यान ब्यानै
अरु बेला त कान खान्थ्यो ट्यान् ट्यानै
बाख्री नपा'को झोँकाँ घुमेछ तेस्को मगज फ्यान फ्यानै
अस्थायी भए नि ल्याइद्याछु...अर्की नपाउन्जेल, दुइटा ह्यान्समै!

अरुलाई खोजी खोजी छ के रे, रामे! तिम्लाई भो रोजी रोजी! झ्याप्प ला'र दुइटैलाई छोपेनी भो झ्याम्म!

परनाम है, गाम्ले हो!  




 
Posted on 07-28-10 9:33 AM     [Snapshot: 1038]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याउउउउउउउउउउउ ..........
टन्न खायियो हो लहरे ले लेराएको ....a..... धन्यवाद है लहरे ........ चाँडै चिच्यौने बाकसमा जान नपर्ने होश ..

हा हा हा ......... पून्टे बुढा कता बिजी हुन्छन भन्या त बल्ल थाहा भयो .......
तैपनी मेरो बारेमा सोच्देको मा धन्यवाद ..........


 
Posted on 07-28-10 9:33 AM     [Snapshot: 1045]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लौ अचम्मै भो नि त ब्यान ब्यानै
एक कप चिया को खाने ब्यान ब्यानै


ल्याउने भए ल्याउ तातातो जेरी स्वेरी ब्यान ब्यानै
खाँदैनौ बासी समोसा र पकोडा  हामी ब्यान ब्यानै  


पुन्टे बुडा लाई नि चढेछ जवानी ब्यान ब्यानै
सङीनीको फोटो ल्यार टासेछन ब्यान ब्यानै।


 
Posted on 07-28-10 9:35 AM     [Snapshot: 1049]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो है हो ....... बिस्टे काजिले भनेको सोर्है आना सहि हो

 
Posted on 07-28-10 9:41 AM     [Snapshot: 1024]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात सबै गाउलेलाई घमाइलो बुधबारे बिहानी को,  
एक नयाँ अध्याय जिन्दगी को घाम अनी पानी को,
आलस्य लाई उर्जा अनी उत्साह ले जितोस !
यहाँहरु सबै को दिन सुखमय बितोस !!



 
Posted on 07-28-10 9:42 AM     [Snapshot: 1045]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है मान्यगन्य बुढा खाडा सप्पैलाई !


लहरे बज्जे ले त्यो पुरी तरकारी को फोटो राखेर चाँही ठुलै कुकर्म गर्या हो ! त्यस्तो पुरी तरकारी र पानीपुरी त बिग टाइम नै मिस गर्या हो औरिका मा ! हाम्रा तिर नि पाउन्नन त्यस्तो मिठो त !


अनी पुन्टे दाई ले रामे लाई दुई दुइटा खोजेर ल्याइदिनु भएछ ! अरु त ठिकै छ हाम्रो लहरेको पनि त मनै हो नि ! मखुला ठुल्दाइ?


बिस्टे काजी तेइ भन्या ब्यान ब्यान चाँही चौतारीमा एक्छिन पाइला राख्ने ठाउँ नि हुन्न त्यस्पछी त फेरी सुनसान मसान !


रामे, लहरे


 
Posted on 07-28-10 9:45 AM     [Snapshot: 1059]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलस्य लाई उर्जा अनी उत्साह ले जितोस !
यहाँहरु सबै को दिन सुखमय बितोस !!


वाह नेप्चे ब्रो वाह !


क्या कबिता छ ! जदौ ! गाथमा आरामै होला भन्ने ठान्या छु !


 
Posted on 07-28-10 9:47 AM     [Snapshot: 1062]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख रिठ्ठे ....... पून्टे बुढा ले कहाँ हामीलाई लेराइदेको हो र ........ मेरा सङिनी हरु भनेर देखाउन लेराएका हुन .....


रिठ्ठे आज देखी मेरो चाँही कन्ट्रोल हुन्छ होला है .. म त येतै मसान मै हुन्छु  ...
 
Posted on 07-28-10 9:51 AM     [Snapshot: 1065]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुन्टे दाई, रामे, नेप्चे


हैन चिया पुरे तरकारी ल्यानी नहुने नल्यानी नहुने - ल भोली भोली देखी ल्याउदिन केही नै


नेप्चे ले चाँही खतरा लेख्ने हो के


तर कथा चाँही कहिले अगाडि बढाउन हो कुन्नी -


लोप पर्न ला ला बेला - ढिला गर्नु हुन्न नेप्चे 


 
Posted on 07-28-10 9:59 AM     [Snapshot: 1081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नेप्चे ब्रो
गज्जब गयो नि त ब्यान ब्यानै मेरो नि उर्जा बढ्यो ब्रो को कबिता सुनेर
लहरे ठुस्केर बस्या हेर न फेरी, तेस्तरी ल्याउनु नि छ् अज बासी भनेर भन्यो भनेर,डकारी सके हो।
रिट्ठे ब्रो हिजो फुटाको अल्ला राम ले काम गर्‍यो त आज कि आज पुन्टे बुडा को भाले ले उठायो ?
रामे ले के कन्ट्रोल गर्ने कुरा गर्या हो ?कन्ट्रोल गर्नु नै बेस हो ,ऐले कन्ट्रोल गरेन भने भोली पर्सी गाह्रो हुन्छ।
ठुल्दाइ गिलास लिएर उु बेला किलास गा मान्छे कता हराए
 
Posted on 07-28-10 10:20 AM     [Snapshot: 1090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को त के कुरा गराइ भो र


क्लास मा बसेर तरुनी हेर्दाइ मख्ख पर्दै होला


नचिन्या हो र ठुल्दाइ लाई


 
Posted on 07-28-10 10:38 AM     [Snapshot: 1105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, लहरे, रामे , रिट्ठे , नेप्छे, पूण्टे दाई ।


के को हल्ला हो ब्यान ब्यानै,
को कस्को चल्ला भो ब्यान ब्यानै ।


रामे र लहरे को झ्याइ पार्ने
पून्टे बुढाले सल्ला दिए ब्यान ब्यानै ।


 
Posted on 07-28-10 10:39 AM     [Snapshot: 1107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ek chhin sutau ki bhanera aakhaa laagyaa matrai k thiyo aghori haru le tyau tyau karaaera basi khaanu diyena.. la sabai lai jadau ..


la ma gayae machhha marna


 
Posted on 07-28-10 10:42 AM     [Snapshot: 1109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को किलास सकियो
चिया कती गिलास सकियो ?


बैरे बल्छी हान्न हिन्यो फेरी, साउट बक्स खोलामा। कती माछा बल्छीमा पारेउ त ए बैरे ?


 
Posted on 07-28-10 10:47 AM     [Snapshot: 1117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे


साउट बक्स खोला मा नी माछा को कमी हुँदै छ बिस्टे सोम


ठुल्दाइ जस्तो मान्छे हरु माछा मार्न आएपछी के बाँकी हुन्छ र खोइ


 
Posted on 07-28-10 10:53 AM     [Snapshot: 1124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे


बिस्टे काजी फेरी किलास छ,
टेबुलमा चियाको गिलास छ ।


 
Posted on 07-28-10 10:58 AM     [Snapshot: 1128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउट बक्स खोला मा नी माछा को कमी हुँदै छ बिस्टे सोम
-त्यो चाइ कसरी था पाएउ नि लहरे सोम
 


ठुल्दाइ जस्तो मान्छे हरु माछा मार्न आएपछी के बाँकी हुन्छ र खोइ -लोल !
- ठुल्दाइ मात्र भेजिटेरियन हो र माछा नमार्न, मखुला ठुल्दाइ


बिर्खे भनाउदा बुढा कता लागेछन आज,कसैले देख्या हो ?


 
Posted on 07-28-10 11:14 AM     [Snapshot: 1139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा तेस्तै हो त्यो बैरे डाकु लाई चाँही घोक्रे ठ्याक ला'र चौतारी मा मुन्ट्याउनु पर्छ बिस्टे ! नत्र तेल्ले भाँड्छ गाउ घर !


लहरे नि अचेल दिन भरी उतै हुन्छ भनेर भन्यो भने "तिमिले कसरी थाहा पाएउ?" भन्लान भन्ने डर नि !


ठुल्दाइ टरक काजु भात......... बुझ्नु भो नि?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters