[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 227368 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-28-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी १ हप्ता चानचुन बाकी रैछ अझै ! ल ल मोज गर्नु भोज गर्नु रोज गर्नु !


आएसी फोटो टन्न टाँस्नु होला !


रामे को मा हिउ पर्‍यो रे ! साँची अस्ती सन्चर्बार् रामे को गाउ तिर गा' थेम ! बर्बिकिउ सार्बिकिउ गरियो तास सास खेलियो अनी भोली पल्ट ब्यानै टाप ठोकियो ! अनी के छ त रामे ! हसुराइ सक्क्यो?


बिस्टे पर्भु सुपारी को कुड्को त १ प्याकेट छ नेपाल बाट ल्याको ! अब भेट मा टक्र्याउला नि प्रभु लाई !


 
Posted on 04-28-10 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,


यो नेपाल बन्द कति दिनसम्म होला? अनि त्रिभुवन बिमानस्थल सम्म कसरी आउने?


नेपाल बन्दले मलाइ नि टेन्सन भाको छ।


 
Posted on 04-28-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल बोल बोलाउँदा खेरी
आउँछ मौका पर्खिन्न धत्तेरी
घर त लगनखेल
हाँसौं खेलौं पातली दुई दिन बाँचुन्जेल


बुधवारे जदौ सबै गाम्लेहरुलाई।


आज त चहलपहल रहेछ चौतारीमा। हिंजो अस्ति शून्य भएको देख्दा त कतै माओवादीहरुले सबैलाई काठमाडौं लगेर शारीरिक अभ्यासमा त लगाएनन् भन्ने जस्तो लाग्याथ्यो। कान्तिपुरको फोटो हेर्दा त चिन्या अनुहार देखिएन, फेरि भरतपुरमा ग्रिनेड सहित पक्राउ परेकाको नाउँ पनि कोही औतारीसँ मिल्या जस्तो त लागेको थिएन। आज जे होस् अलि मान्छे देखियो र ढुक्क भैयो। 


रिट्ठे सरलाई रुघा लाग्या रे?   नेपालबाट सूर्य ल्याइयाथ्यो र? शीघ्र उन्मूलन् होस् नाके भाईरस जति। अनि मासु कति धार्नी खाइयो, तासमा हारजित कति भो, राम्या हालखर के रहेछ, बस यात्रा कस्तो भो? 
अनि क्रेजी चमेरे शहराँ बसेर नि किन गौचर जाने कुराको टेन्सन लिरा? तिम्रा शहराट त पिलेन चढे पुगिहाल्छ नि, त्याँट जान रिक्सा वा ठेलालाई २००० जति तिरे त काठमाडौं र पाटनको जता पनि लगिहल्लान् नि।  नभए पर्यटक अथवा बैबाहिक कार्यक्रम लेखेको तुल टाँग्नु गाडीमा, एउटै ढुङ्गो पर्दैन।
रामेको गाउँमा हिउँ पर्‍यो रे? हाम्रा तिर भने ८० कट्न थालिसको अर्को हप्ता चाहिने जो बिर्ख्या उमेर अर्थात् ९० नै कट्छ भन्छन् ती मेटेरोलोजिस्ट् कि के भन्ने ज्योतिषहरुले।   
ठुल्दाइको पनि आउने बेला हुन लाग्यो त्यसो भए। अहिले देखि रिक्सा वा ठेला रिजर्भ गरी राख्नुहोस् एअरपोर्ट जान। मम टन्न खानुहोस्, फोटो टन्न खिच्नुहोस्, अनि सूर्य तान्नुहोस् (आखिर अहिलेसम्म एमालेकै प्रम छन्)।
बिष्टे, बाउचा र रामेलाई तारेमाम्।   


 
Posted on 04-28-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपाडी को कुड्को,
दुई भाई पुड्को
ए दिन्छन दिन्छन
धन्दै नमान
मै मागी दिउला


हुन्छ रिट्ठे सर म का चै सरौतो छ्,सुपारी नभर खिया लग्न लाई सक्यो


हन किरेजी नि नेपाल तिर हो कि के हो हिजो आज।


 
Posted on 04-28-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म अनी खार आए


ढ्याउ दिउँ भनेको -


हैन ठुल्दाइ नेपाल बन्द भन्यो भने तपाईं कसरी जाने प्लेन उड्ने ठाउँ सम्म


हिंडेर जान सकिन्छ सकिन त -


त्यो बेला सम्म हिंड्ने प्राउटिस नि भइसक्या हुनु पर्छ ठुल्दाइ लाई


दिन दिनै म: म: खाको बल निक्लेने भो ठुल्दाइ को - फेरी निक्लिने भन्दा लुज मोसन होइन नि फेरी

Last edited: 28-Apr-10 01:23 PM

 
Posted on 04-28-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

This place feels like i am watching a cheaply made nepali movie, where actors are trying too hard to play the role and thus end up looking worse. are you guys like this in real life too?
Last edited: 28-Apr-10 01:18 PM

 
Posted on 04-28-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

यहाँ नि आएछ यो साईला त !


अघी चिच्याउने बाँकस्मा दिमाग चाटेर पुगेन मेरो?


रिअल लाइफ मा हाम्रा केटा हरु यो भन्दा नि अझै ज्याद्रो छन ! फेला पर्लाउ यार


बस बाओ बस, च्या चिसो के खान्छउ बरु भन?


 
Posted on 04-28-10 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका आँफैले लेखेर आँफै लाइक नि गर्न भ्याएछ ब्रो ले ! भन्या भये एउटा लाइक त हाम्नी दिन्थेम नि ! लाज मानेर हुन्छ त?


ओहो चिप्ले सर, के छ खबर? ज्युनार भो?


 
Posted on 04-28-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what are you talking about, do you change your lifestyle when you post here? you seemed perfectly normal in shoutbox? did you hit your head on the wall before entering this thread?
 
Posted on 04-28-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नी लाइक गर्दे त्यो CyLegend को पोस्ट मा


जे भे नि एक्लो पार्नु  हुँदैन के - ल मेरो चाँही तिमीलाई फुल सपोर्ट


अब मैले गर्नै नजान्या अक्तिङ लाई नि ओभर भन्देछ - ल जय होस् तिम्रो
 


 


 
Posted on 04-28-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन CyLeggend के कुरा गर्छ तिमी


रिट्ठेको  चौतारी मा छिर्ना साथ ओभर  अक्तिङ गर्ने बानी छ


अरु केही भा होइन ओभर भा मात्र हो



 


 


 
Posted on 04-28-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साइला बाबु (रिट्ठेले देको नाम),
तिमी दर्शक भएर नै बस न त किन चिप मूवीको सानो रोल लिन खोज्या


You wouldn't be commenting on this thread, unless you wanted to be a part of this your so called "cheap movie", would you?


 
Posted on 04-28-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेत्रे लोङ टाईम नो सी


कता गायब हो - के हुँदैछ


अब साइला नी खेल्न मन लाग्यो होला ना फिलिम सिलिम मा -


अनी एसो पोस्ट गर्देको होला -


पोस्ट गर्न पैसा नलागे सम्म त जती पोस्ट गर्दे नि भो नि होइन र 


 
Posted on 04-28-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साची साइला हिरो लाई नमस्कार गर्दा अरु औतारीलाई भुलेछु। ल मेरो सबैलाई सलाम छ है।
 
Posted on 04-28-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my only intention is to fix all of you, believe me i have no ill intention, but you guys do remind me of a cheap nepali flick where sound follows 5 secs after the actor speaks. i want to heal you.
 
Posted on 04-28-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइलो,
तिमी दर्शक भएर नै बस न त किन चिप मूवीको सानो रोल लिन खोज्या


सोरै डलर सही कुरो गर्‍यो नेत्रे ले
के छ् हौ नेत्र बादुर कता बिलाएउ अचेल।


 
Posted on 04-28-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै चिप नेपाली फिल्म हेर्नु भएन - धेरै हेरेर त्यसो भा होला


अली त्यस्तो फिलिम हेर्न कम गर्नु अनी रिमाइन्ड  हुँदैन होला


 

Last edited: 28-Apr-10 01:54 PM

 
Posted on 04-28-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइलोलाई मुख भरीको जवाफ दिन हुन्थ्यो तर के गर्नु बिस्टे यो चौतारीको स्क्रिप्ट भन्दा बाहिर को कुरो पर्‍यो।
तिम्रो के छ नि हाल चाल?
 
Posted on 04-28-10 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pakheyness can be cured much like gay ness have been cured...through faith...trust your god...u shall be cured
 
Posted on 04-28-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

CyLegend,


Your provocative posting carries no weight in this thread. I have gone through your other postings here in Sajha, which suggest how immature and unprofessional you are.


Please give your fingers some rest and save yourself from further humiliation. Use that time in learning to be like us chautaurians.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters