[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 201113 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-26-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी, जोशी।



सब जना रिट्ठे लाई पुर्‍याउन गौचरण गयो कि क्या हो?


 
सान्नानी
Posted on 06-26-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त साथीको भाई भएछी भाई त हो नि ए बौचा खुरुक्क दिदिलाई नमस्ते गर त्याँ नत्र बालाई भनेर पिटाउछु है बड दिदिको साथीलाई जिस्काउदो रैछ

जोशित धन्यवाद क्रेजी र मलाई ल्याइद्या हो त्यो चिया?
 
Posted on 06-26-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले त्यती च्वाँक साथी बनाउ भन्यो त तिमीलाई - च्वाँक नभा साथी बना पनि हुन्थ्यो नि -


च्वाँक लाई त जिस्काउने हो -


अझ बा लाई भएर पिटाउने र लौ - कुरौटे -


अब फिरौटे को साथी कुरौटे नभए को हुन्छ त 


 


 
Posted on 06-26-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब तिमिले आफ्नो फोटो देखायौ,
मेरो सातो गयो।
जब तिमिले शायरी चोर्यौ,
तिम्रो नाम नै चोर भयो।


तारेमाम ठुल्दाइ।


सानान्नी के सोधि राको? जोशितले तिम्रो र मेरो लागि नै ल्याइदेको हो। अहिले फेरि तिम्रो भाइले दुबैको भाग एकैचोटि खाइदेला।


 
Posted on 06-26-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आखाँ चाहि तेजिलै रैछ है तिम्रो भाइको। सानोमा हरियो परियो धेरै खाको जस्तो छ।


लुकिङ् लन्डन देखिङ टोकियो। दुइ खुट्टा उभिएको मान्छे देख्नै नहुने सबै राम्रो लाग्ने।


भरै बालाइ भनेर, हजुरबालाइ पनि कुरा लाएर यो उपद्रेको खुट्टामा सिस्नु पानी लगाउ है सानान्नी।


 
Posted on 06-26-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाइदेला होइन खाइसके -


म चोर अनी तिमी नि - तिमीले पनि चोर्‍या छौ नि -



अब दिदी लाई नफकाइ भएन - एउटै दिदी त छ मेरो - सान्नानी ओ सन्नानी - चकलेट खाने


 
Posted on 06-26-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकती के जिस्कादेको भाउ नै बढी के फेरी -


ल अब देखी जिस्काउदिन - अब अर्को कोल्लाई जिस्काउने त


सोच्ना पदेगा


 
Posted on 06-26-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चोर अनी तिमी नि - तिमीले पनि चोर्‍या छौ नि -


मैले के चोरें?


ल हेर! आज देखि ज्ञानी भएछ लहरे पनि, जे भएनि सिस्नु पानीसङ डराँउदो रहेछ।


ल अब देखी जिस्काउदिन - अब अर्को कोल्लाई जिस्काउने त


सोच्ना पदेगा


राहुलदाइ, पुरे, बैरे, रिट्ठे सबै केटाहरुलाइ जिस्काउन अबदेखि। त्यो पनि सोच्नु पर्छ र कहिँ।


 
Posted on 06-26-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-26-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-26-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेरी गालीयो मे ना रख्खे गे कदम
आज के बाद
तेरे मिल्ने को ना आएगे हम
आजके बाद


 
Posted on 06-26-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो निद्रा लाग्ने गीत गाको? मलाइ निद्रा लाग्यो, म गएँ।



 


 
Posted on 06-26-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाउ सुत
 
Posted on 06-26-09 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riththe , WELCOME TO CANADA.........


Aru sappailaai HAVE A GREAT WEEKEND..........


 
Posted on 06-27-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
हर्के ले रिट्ठे लाई वेल्कम त भन्यो तर रिट्ठे अझै मेनियापोलिस को हवाइ अड्डा मै अड्केको छ । हिजो मौसम ले टायर् बाली हडताल र पाङ्रा जाम गरेको ले रात भरी हवाई अड्डामा लामखुट्टे को कोपभोजनको शिकार भे छ।


अझै २ घण्टा ट्याम छ रे हर्क्या गामको उडान भर्न लाई । हर्के लाई ट्याम मिलाएर हेल्लो भन्छु भनेर सन्देश पाठकओ छ है।
 


 
Posted on 06-27-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
हर्के ले रिट्ठे लाई वेल्कम त भन्यो तर रिट्ठे अझै मेनियापोलिस को हवाइ अड्डा मै अड्केको छ । हिजो मौसम ले टायर् बाली हडताल र पाङ्रा जाम गरेको ले रात भरी हवाई अड्डामा लामखुट्टे को कोपभोजनको शिकार भे छ।


अझै २ घण्टा ट्याम छ रे हर्क्या गामको उडान भर्न लाई । हर्के लाई ट्याम मिलाएर हेल्लो भन्छु भनेर सन्देश पाठकओ छ है।
 


 
Posted on 06-27-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ

गूड् मर्निङ

 
Posted on 06-29-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, कस्तो नयाँ नयाँ देखिया यो चौतारी।

सब्बैको सप्पतान्ह कस्तो रह्यो? मेरो त सार्है थकाई लाग्दो भो, अब एक्छिन्मा घर जानी बिचार  छ। लु बस्दै गरुम है।

ठुल्दाइको कथा आज अगाडि बध्ला केरे, बैरेले सुरु गरे हुन्थ्यो नयाँ।

ठुल्दाइ, हिजो कुरो गर्न नपाकोमा माफ पाउम, छिट्टै संपर्क गर्नेछु! तारेमाम

 
Posted on 06-29-09 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



सोमबारे शिवमय जदौ !



तारेमाम पुरे, बाँकी जम्मै कता मरे ?


 
Posted on 06-29-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा हुन लाग्दा नि झिंगा नि आएन। असार को पन्ध्र, कुन चाँही गाम्लेको खेताँ दही चिउरा भजाउंदै भजन गाउदै होला।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters