नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
mama ji ajha guhar guhar help chahiyo bhanda ta nak mukh nadekhaera bhagni ani ahile dhuribata sel gultaunu re ani mawalilai bolaunu are ani melama aako ho ta?
jimmal baa bachiya chha astinai hajurlai maile sodhya the ni prashna's, hajurka uttar's ramaila the.
riththe san hamisanga nabolne? thuldai darshan. gale bhale ke chha?
हेहेहे ठुल्दाई गिता संगै खाएको बरफ सम्झना आएर बिछोडको घोर पिडामा बस्ने बेलालाई पनि गिताकै अर्को हरफ छ, पुरा त याद छैन तर नाशोकं करुमुच्यते: हो कि यस्तै केहि छ। शोक जस्तो पनि हुन सक्छ, प्रियजनलाई सधैँको लागि गुमाउने शोक, कुनै तिव्र इच्छा गरिएको वस्तु,व्यक्ति,पद वा स्थान नपाउँदाको शोक इत्यादी! यि सबै किसिमका शोकहरु बेकार हुन् रे! तसर्थ, शोक गर्नाले समय र कर्म संगसंगै नाश हुन्छ रे र जीवन भनेको पाएको समय र गरिने कर्म हो रे!! लोल!!
अस्ती तेत्रो बक्तब्य दि'सकेर पनि फेरी के को कुखुरा पुराण नि? (मनमनै: हरी सोल्टी कता गे'छ एक्लै पायो भने त गाम्लेहरुले पेल्लान जस्तो छ, गुहार गुहार गुहार!)
तारेमाम्, गालब, रिट्ठे, सान्नानी अनि ग्वाँचे र यामेलाई नि। गीतामय चौतारीमा स्वागत छ। जन्मले ब्राम्हण परिन, त्यसैले गीता पढेको छुइन। आठ किलास पढ्दा भने गितालाई देखेको र हेरेको थिएं, बारम्बार। ( बुढीले कच कच गर्ने भो आज फेरि)
गितालाई मनमा राखेर शान्ती संग जिन्दगी बिताउने कल्पनालाई, अङ्गालो हाल्ने सपना संग निदाउँदन पाउँदा निशाले रातभरि तपाइँको साथ दिँदै जान्छिन् तर अचानक उषाले सुम्सुम्याएर तपाइँलाई बिउँझाउँदा कस्तो अनुभव हुन्छ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.