[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 227219 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-18-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुड्डि मिस दिदि फिरि निशान्तकै साइड लिदिने के! अत्ति!
 
Posted on 01-18-07 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्... खित्... खित्....:
गोताएँ जय नेपाल
लु जय नेपाल गरी दिएं
 
Posted on 01-18-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउले साथीहरु हो नमस्ते है ताआआआआआआआआअ
 
Posted on 01-18-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते छ है ताआआआआआआआआअ
जहिले पनि हाजिर गर्नमा फस्ट् चैं ठुली नै!!!! कस्तो पंचुअल !!
गुड्, किप् ईट् अप् :)

गाम्लेहो! मेरो व्यस्तताको कारणले आज स्वस्थानी कार्यक्रम उपस्थित हुन नसक्ने व्यहोरा अवगत गराउँछु। :(
सट्टामा कोही अघि सर्ने हो कि???
 
Posted on 01-18-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते छ है ताआआआआआआआआअ

Howdy Gaalab n Thuli Fupu??

:-)
 
Posted on 01-18-07 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, तिमीलाइ सन्चै छ ताआआआआआ? चिया प्युनार भो? ;)

गालेको आज नभ्याउने रे? आफूलाइ त स्वस्थानी सुन्न मात्र आउँछ, लेख्नै आउँदैन, अरू कोही आउँछन् कि भोलुन्टियर, हेरम्। :)

मेरो पुरानो जासुसी त ठीकै देखिन आयो, हिजो निशेले झुक्किएर जिम्माल बूढाको गीत र बोली निकालेछ , पछि त उल्टै आफैंलाइ गाली पो गर्छ, आफै बोक्सी आफैं झाक्री। :D :D
 
Posted on 01-18-07 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले पनि आइपुगेछ, नमस्ते कुम्ले! आज स्वस्थानी भन्ने पालो कुम्लेको ल।

पछि आउने गाम्लेहरूलाइ नि अग्रीम नमस्ते है।
 
Posted on 01-18-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते छ है ताआआआआआआआआअ

चित्रे, कुम्ले, गालब, ठूली र अरु पछी पछी आउँदै गरेका सम्पूर्ण गाम्ले महानुभावहरुलाई शुभ-प्रभात

गालेको आज नभ्याउने रे? आफूलाइ त स्वस्थानी सुन्न मात्र आउँछ, लेख्नै आउँदैन, अरू कोही आउँछन् कि भोलुन्टियर, हेरम्। :)
 
Posted on 01-18-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो, हालखबर?
ल ल, आज कुम्लेबाटै जाओस् सोस्तानी!
 
Posted on 01-18-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई!!!
ल जस्ले भने नि स्वस्थानी चाहीँ छुटाउन हुन्न है।
 
Posted on 01-18-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ चित्रुउउउउ!!
के छ हरितालिकुउउउउ!!
नमस्ते गोताएँ दाईईईईईई!!
हाई सान्नानीईईईईईईईईइ!!

अब कथा नै लेख्न मिल्ने खाल्को त फुर्सद छैन नि ताआआआआआआआअ!!

पढ्ने फुर्सद त बल्ल बल्ल निकाल्नु पर्ने भा छ। :-)

गोताएँ तपाइँले नै लेख्नुस नाआआआआआआआअ!!!

:-)
 
Posted on 01-18-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु मलाई सञ्चै छु तिमी नि ताआआआआआआआआआआआआअ
 
Posted on 01-18-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत समस्यामा छु कुम्ले। कथा लेख्ने फुर्सदको त के कुरा, आज नसुत्ने पक्का गरेको छु।

बेला-बेला चौतारी चियाईएला, तर कथा लेख्नै त तेस्तै भो।
 
Posted on 01-18-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ, आफ्टरनून्, ओर ईभिनिङ डीपेन्डिङ अन व्हेर यु आर् है।
झन् स्वस्थानी सुन्न पाइएला भनेर बिहानै गालवको गोल्फ खेल्ने चौरमा आको त कार्यक्रम स्थगीत रे ।

अनि जय नेपाल भन्ने ज्वाइं साप चाँही पुलिसको परियो कि कांग्रेसको परियो ?
 
Posted on 01-18-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!

नेपे दाजी मुरी मुरी धन्यबात सच्याइदिनुभएको मा ।
लौ आज स्वस्थानी कथा नाआम्ने रे हेत्तेरी कस्तो रमाइलो गर्ने मूडमा आको ।
जेहोस् ठिकै छ । केहि पाउनलाइ केहि ता गुमाउनै पर्यो नि । भोली अझ उत्त्कृष्ट भएर आउला ।

कता कता भउते, गालउ र गोताए दाइको कुरा सुन्दा त भउतेको अतित सुन्न मन लाग्यो ।
हामी पनि चिन्चम क्यारे त्यो पालिखे देखि शेरचन सम्म र गुरुङ् देखि पुन सम्म ।
क्या हो गुरु ?

 
Posted on 01-18-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम । जदौ । नमस्ते । जयनेपाल । जस्तो जस्तो जग्गे उस्तो उस्तो स्वाहा ।
चौतारीमा गड्बड चाँही पक्कै छ, यो चिलिमे ज्ञानले त्यही भन्छ, जिम्माल बा र निशेको कुरो अझै मेरो माथिंगलामा अरिंगाल घुमे झै घुमी राख्या छ ।
 
Posted on 01-18-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जस्ले भने नि स्वस्थानी चाहीँ छुटाउन हुन्न है।
यामु किन त्यसरी भागेको ताआआआआआआ ?
कुम्लु, गालु, गोतामु, सानानु, राहुलु,चुप्लु, हर्कु के हुँदै छ ताआआआआआआआआअ
 
Posted on 01-18-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहू बूडा! अचेल राहू बूडालाई मात्रै देख्छु चौतारी हुँदी, केतू बूडा (उहि धोबिनीको पियारा क्या!) त बेपत्तै भे! कता लागेछन्, खुइलेको तालुमा काँइयो गुमाउँदै?

मिष्टे र झिल्के बज्जे पनि कता लागेछन्? कि आमाको तिलहरी-गहना च्यापेर रक्सौल त कटिसकेनन् भन्या?

यामे बुरो, भउतेको कहानी त मलाई थाहा छैन, धरोधर्म! मान्छे भने मैले अनुमान गरेकै हुनुपर्छ।
बुरोलाई पहिलेबाटै सोधम्ला भन्ठानेको, यामे बुरो लामाचौरको हो? हो भने हाम्रो चिनजान पनि भा' हुनसक्छ। एक राउण्ड बिजुली चिठ्ठी हानम् न!
 
Posted on 01-18-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुरी बतास झै आउँछेउ तिमी
मलाई उडाइ लान्छेउ
तिम्रो प्रेमको सागरमा
तर दिल मेरो तोडी,
मलाई एक्लई यहाँ छोडि
तिमी जान्छ्यौ आफ्नै बाटोमा

मध्यान्हकालीन जदौ यो बिर्खे माइलाको !
 
Posted on 01-18-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters