[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226255 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-09-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे अनी ठुली

के छ हौ हालखबर - सञ्चै होला हैन त

ठुलि लाई बधाई तथा शुभकामना

 
Posted on 10-09-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,लहरे अनी पुरे अनी ठुलि


ठुलि लाई किन बधाई अनी शुभकामना नि?


मलाई खोइ त?


 
Posted on 10-09-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली

के छ हौ - किन रिसाको

अब तिम्रो भाकै छैन त अहिले देखी कहाँ शुभकामना दिइराख्ने

तिम्रो पनि भए पछी दिउला हुन्न केली

हेरेन त्याँ - आउन पाछैन रिसाउछे

 
Posted on 10-09-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसको हैन खुशी भाको,


 ल तिम्लाई था चाइना  अज्कल खुशी हुँदा तेस्ताइ अनुहार हुन्छ मेरो,  कित.... खित.... खित


 अनी के छ त राती  राती को कन्फेरेन्स कस्तो हुँदै छ ? लहरे लथुर को


 ल एक कप मिठो चिया खुवौ न


ल ल तेसो भये ठुलि लाई मेरो पनि बधाई तथा शुभकामना
अनी बधाई र शुभकामना लिएर मात्र भन्यो त भोज खोइ त
आफ्ने त सितै मा केही दिने चलन चाइना


 
Posted on 10-09-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे झक्कास जदौ !



तारेमाम पुरे, ठुली, लहरे, केली ।


ओह ठुलनानीको फुर्सद ?? सक्यो सबै कर्महरु ??



किलास भाको ले एक गिलास चिया मात्र पिएकोले भोक लाग्यो।


 
Posted on 10-09-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ

बिजी बिजी हो ठुल्दाइ - कस्तो बिजी भा त - नबिजी कहिले हुने हो त ।।



केली ले पनि हँसाउछ

अब खुशी हुँदा त त्यस्तो अनुहार रे योमासाsssss झन रिसाउदा कस्तो होला

गेस पनि नगर्ने म त ----


कन्फरेन्स त गज्जब कै चलिराछ नि मेरो ए केली केट्ली -

केट्ली तिमी सँग छ मलाई चिया खुवाउरे ल

बरु तिमी बनार ल्याउ न आज - तिम्रो हात को चिया नखा को नि एक जुग बितिसक्यो

अनी साचै तिम्रो बानी लाई त माने मैले सित्तै मा केही नदिने
 
Posted on 10-09-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u guysss. rahul daa fursad ajhai bhaako chaina. tara dharai din bho chautarimaa nachireko. tehi bhaera yeso hi hello bhanna aaipugeko
 
Posted on 10-09-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्य लहरे क्या झुर भएर आको तिमी पैला पैला त चिया पकएर ल्याउथ्यो

हेर ऐले थग भेको


अनी छ नि म खुशी हुँदा त्यस्तो अनुहार म रिसाउदा त  तिम्ले गेस नगरेकै बेस
 


मेरो बनी मन परै देको म  धन्य ब्याड


कस्तो नाक त ठुलो भयो भन्या मेरो त


हैन  मेरो बिस्ते दाई क छन  खोइ
बिस्ते दाईsssssssssssssssss
 


अनी रित्थे काका नि चाइना  खोइ 


 
Posted on 10-09-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म झुर भएर आको होइन के, तिमी अल्छि भएर आको केली

धेरै अल्छि हुनु हुँदैन ल पकार ल्याउ त चिया

त्यही भएर गेस नगर्ने भनेको मैले - सात्तो उड्यो भने मेरो बर्बाद हुन्छ

तिम्रो बानी मात्र होइन नि - सबै कुरा मन पर्छ मलाई

धेरै नाल नफुलाउ फेरी अनुहार को बनावोट बिग्रेला


तिम्रो बिस्टे दाई र रिट्ठे काकु बदमाश भएर निस्क्यो

तरुनी नआएसम्मा चौतारी नै नआउने -

बिस्टे नआको त धेरै दिन भइसक्यो - 

 
Posted on 10-09-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र भन्या मेरा रित्थे काका र बिस्ते द तेस्ता पोsssssss
हरे के गरी सुधारने होला, अरु केइ हैन  तालु मा आलु फुलआउन नपुग्या


अनी यो ठुल्दाइ को नि  काम पनि चाइना फुर्सद पनि चाइना भने जस्ताइ
काम न काज  को बिजी भन्या छ बस्या छ


हामी लाई मात्र काम नभाको भन्न खोज्या जस्तो छ है लहरे


 
Posted on 10-09-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


केली पनि लहरे को संगतले हावा गफ गर्ने भइछ।  ठुलदाई को काम अहिले मारामार छ।


 बरु अली सघाइ दिने कि ?



मार्च मा घर जाने प्रयासमा छु, अप्रिल-मे मा पढाई सक्याउने कसरत मा छु ।


 ३ बर्ष भो काम नगरेको अब पनि गरेन भने पी एच् डि पनि साझा चौतारी मै लिन जा भन्न बेर छैन ।


 
Posted on 10-09-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ काम सामा छैन जहिले नि बिजी

के भा होला ठुल्दाइ

ठुल्दाइ ले नि खप्पर मा त लेखेर आकै रैछ, चौतारी मा गफ गरी गरी पढाई सकाउने भयो, गाँठे
 
Posted on 10-09-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो लहरे, गफै गरेर पढाई सकिने भो।


अझ कथा-ब्यथा, कबिता-सबिता, गजल-सजल लेखी लेखी, राती राती त्यही मुक्तक चुक्तक सुनाइ सुनाइ सकिने भो बा।



यस माने त ठुल्दाई निकै ब्रिलियन्ट रैछ भने बुझें मैले त । मखुला बौचा?


 
Posted on 10-09-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो याँ त पढाई बारे कुरो हुँदै रेछ, म चाँही पढाई भनेछी ४ कोश टाढा भाग्नी परीयो, खै के गरम् गरम् पो भो त बै। हैन एस्सो कामबाट थाकेर आ त, पढाई रे, लौ भो अब!

अनी ठुलिलाई मेरो पनि मनग्गे मुरिका मुरी बधाई है त!

अरु के हुँदैछ एता, पढाई बाहेक!

केलिचा नि आ रेछ, छिन् कि गै सकिन्?

 
Posted on 10-09-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,  म्हफु?
लहरे पुरे केली ठुलि सपैलाई नमस्ते गरे !!!
केली के छ ? आज भोली धेरै नै बिजी छौ रे भन्ने सुनेको थिए
केली देखेर डर लाग्छ फेरी हल्ला ल्यायो भन्ने हो कि?


 
Posted on 10-09-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अँ साइली दि, के हो, बाल्-वाल छैन कि क्या हो? लघु-संपर्क गर्दा पनि केइ रिप्लाई आउन्न बा, के सार्हो ब्यस्त भेर बिजी भा हो कुन्नी! केलीलाई भन्न चाँही जान्नि, आफु नि? लौ जे भे पनि प्रणाम चाँही गरें! स्विकारम केरे

 
Posted on 10-09-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुरे कहाँ बेपत्ता ? भोली अथवा पर्सी कुरा गर्छु भनेर ढाटेको ? म कुरिरहेको थिए, तिमी पनि लहरे केली  जस्तो  भएछ


 
Posted on 10-09-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुरे कहाँ बेपत्ता ?भोली अथवा पर्सी कुरा गर्छु भनेर ढाटेको ? म कुरिरहेको थिए,  तिमी पनि लहरे केली  जस्तो  भएछ


 
Posted on 10-09-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह अझ उल्टो मलाई पो है, बाSSSS उल्टा छोरा कोतवालको डांटे भन्या जस्ताइ पो भो बै! shame shame भो यो त धुत्
 
Posted on 10-09-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ

ठुल्दाइ ब्रिलियन्ट नै हो,

ठुल्दाइ लाई घर मा राखेर बाहिर तिर टिउब लाईट बालेर खोज्न गयो भने नभेटिने खाल्को ब्रिलियन्ट

ठुल्दाइ को कुरा गरेर नि साध्य छ र - हजार जिब्रो नभएको शेश नाग ले नि गर्न सक्दैन

त्यही भएर उखान नै छ नि

ब्रिलियन्ट ठुल्दाइ को ब्रिलियन्ट कुरा एउटा कान ले सुनेर अर्को कान ले उडा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters