[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 295967 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
च्याँङवा
Posted on 10-17-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जाम्माइलाइ मोइले नि नमास्दे गार्‍यु हाइ ता।

हो झिद्रे यादाइ बासिराग तोँ ठुल्नानि..... सान्नानि भान्दाइ....... मेरो मोइच्याङलाई नाबोला हाइ ता नद्रा ठुलि को रा खाच्चारको नि खान्जा तुइंले फालाइङ् किग.....


 
Posted on 10-17-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ पुन्टे दाईको हराएको फुनमा मेसेज छोडेर नि कतै हुन्छ त !, अहिले पो टुस्स ला'र सम्झे हेत्तेरिका, रिट्ठे के भको तेरो दिमाग

हैन फुन हराएपछी त, 'नमस्ते, मेरो यो फुन हराएको फुन हो, तेसैले यस्मा मेसेज नछोडिदिनु होला' त भन्नु पर्छ नि मेसेजमा


 
Posted on 10-17-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


च्याँङवा तुइले नै त्यो चित्रेको खापरा फ्ल्यिङ किक्क हानेदेना। तो तरो तोन्बा खाको बल ले तेस्को टाउकोमा मुक्का हानेना।


 
Posted on 10-17-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है  गाम्ले हरु ।।। 

ठुल्कान्छि  तिमी लाइ  सन्चै छ । अब  फुर्सद् पाएको छु , अब त चौपारि मा  आउने नै छु  नि ।



 
Posted on 10-17-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि सब लोगनको।

 


 
Posted on 10-17-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले सम्झने बितिकै सान्कान्चो तुप्लुक अै पुगेछ। अनी सान्कान्चो के छ बा तिम्रो हाल खबर। धरै भो चौतारीमा देखा नपरेको।

अनी तिम्लाई नि हप्पी दशै। अनी हाम्रो गाम तिर आउने भनेको चै कहिले नि।


 
Posted on 10-17-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय  राम जि  कि  
 
Posted on 10-17-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिमी लाइ  पनि दशैं को धेरै धेरै सुभकामना  । म अहिले  नै आउने तयारी  त गरेको छैन  सायद एक - दुइ महिना मा  आउछु  होला ।

 
Posted on 10-17-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानोकान्छा, मदनवा लाई मध्यान जदौ
बडाँ दशै को शुभ-कामना



 
Posted on 10-17-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्कन्चो आउने बेला अस्ती जस्ताइ फुन गर है।


 
Posted on 10-17-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली  आ उने बेलामा त फुन गरि हाल्छु नि हौ  , कति  साह्रो डराएकि । अचेल त अल्लि ठुलो भ'को छु नि मु  पनि । बाटो मा हिडन पनि डराम्न केरे , हराइ हालेछु  भने  ठुली  ठुली भनेर  सडक को बिचाँ' बसेर  कराम्छु अनि मलाइ लिन आ उ है ।

 
Posted on 10-17-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारुम क्यारुम भो, के गर्ने होला?
 
Posted on 10-17-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे सानो कानचा दाजू! हुजुर त बहुते लम्बा अरसा बाद आइलिनुभयो। सब कुस्ले मङ्ग्ले छ हेन?

 


 
Posted on 10-17-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे ओ कुमलवा बिरादर??

कथि हालखबरिया छे? सला हुजुर त गधेको सिङ्ग जैसन भइलियो। कता हराइलिनुभएको हुजु?


 
Posted on 10-17-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्कन्छु भाईहाल्छ नि। म तिम्लाई लिना आउँलानी।


 
Posted on 10-17-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै आइसकेछन्।

के छ साने हालखबर? ल तिम्लाई नि बिजया दशमिको शुभकामना!

लौ कुम्लेलाई नि क्यारम क्यारम भओ रे??? भान्जोकै जस्तो कारण त परेन के होला त!


 
Posted on 10-17-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्छौ मदनवा! यस्तै छ अचेल! के भओ के भओ? तिमेरुको पो उमेर छ चाइन्जो चौतारीआँ हल्ला गरो बसो। हाउँरो अड्डाँ नि पेल्छन् बाबै घराँ नि त्यस्तै छ मङ्सिर आउन लाओ चाइन्जो धान भित्र्याउने मेलोमेसो मिलाम्न पर्च। फुर्सद बल्ल बल्ल मिलाएर एउछिन तमाखु खान परो भुनेर छिरेओ हो! हाउँरा जिम्माल बा कता लाएछन्?

तिउँरो के छ हालखउर बा?


 
Posted on 10-17-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा लट्ठिएछन्। सोंच सुस्ताएछन्। बोली फुट्दैन।

चौतारीको रौनकले हो कि, दीपको कथाले हो कि, जरोको ओखतीले हो, था' भे'न।


 
Posted on 10-17-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा भुँडी भरेर आ जस्तो छ नि।

 
Posted on 10-17-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भे छ नि नारन पूण्टे दाईलाई। यो भरि जवानी मा बुढेसकाल लागेछ कि क्या हो नि नारन हाम्रो दाईलाई? के भो नि हौ, कुन व्यथाले सतायो? कतै दाईलाई सुत्केरी ब्यथा त लागेन? :D हो भने ज्वाना झोल रेडी पार्नु पर्यो भनेर। कि दशै ले च्यापो हाम्रो दाई लाई नि? जे होश, छिट्टो रेडी हुनुस भन्ने कलंकी माई संग प्रार्थनाका साथ दाई भाउजु मा दाई को सेउसी भाई को बिजया दशमीको शुभ उपलक्षमा हार्दिक शुभकामना। :D

बिर्खे जिनियस लाई नि हाई हाई सुन्तलीमाई।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters