[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 306035 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-06-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ कुम्स पाट? बबाल ट्रेकिङ याद गर्दै जस्तो छ नि सोम? :)


लु मोइले एउटा कपि क्याट ब्रोले भनेको जस्तो खोक्स हान्यो है त?

कपि क्याट को कर्ममा कस्तो केटि कोरेकोछ कुन्नि?:)
 
Posted on 02-06-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा निस पाट मेरो दिमाग त जस्ले नि चाट्ने यार, त्यो बेलापनि त्यो छप्कीले चाटेर हैरान अनि फेरि अस्ति यहाँ मलाई हाम्रो ह्यारी ब्रोले फिरी फोनमै चाटेको के। म त ह्यारी ब्रो सङ्ग हामी यहाँ नभएको बेलामा अड्डामा को को ले के के गर्यो भनेर सोध्न खोजेको त आम्बो ब्रोले मेरो दिमाग पल्टाई पल्टाई चाटेको के! म त दिमाग-लेस बनेर फोन राखेको नि!!

ल निसपाट, अनि अस्ति न देखि तित्स नि हराको हराकै रहेछ नि हौ। आबो यहाँ बोलाउने हो कि? कि तित्स पनि झ्यासी बाटै बोर्डको कुरा पढेर टाप दिइराको छ? ल बोलाउ त ब्रो! मो पनि ट्राई गर्छु।

भउते सोम खोइ? अझै गजल फुराउदै छ कि के हो यार सोमले। हे हे हे!!

कपि क्याटले कस्तो कस्तो कुरा कोट्याको कुन्नि?

:-)
 
Posted on 02-06-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लु सोम, ठूली सेन्टी भा' रे मैले टाइम दिएन भनेर? :D ल ल म दिई हाल्छु नि हाम्री ठूलूलाई ट्याम, कि कसो ठूलू? :P

निशेको कन्चन्जंघा टेर्किङ् कस्तो भो नि?

कपीक्याटले नि मज्जाको गेम ल्याएछ। तर आफूलाइ त त्यस्तो कही आउँदैन, तैपनि टराई मारम्।वाक्य चैं पूरा भएन। :)

'चौतारीभरी चराहरू चिर्बिर चिर्बिर।'
 
Posted on 02-06-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुई! हो त हौ! तित्स सालिलाई नदेखेको त धेरै भयोन्तनि!
कुम्स पाट मोइले सुनेको कि एक दुई जना झारपातहरुले हाम्रो तित्स सालिको बिहे गरिदिने भनेर खोकिराको थियो रेन्त? को को भन ल? मेरो डिङ्गोको चुच्चोमा खिया लाग्न लागिराको छ कि तिखार्नु पर्ने भयो!
नडराऊ तित्स सालि चौतारिमा आऊ, मो हेर्छु नि कोसले तिम्रो बिहे गरिदिने कुरा गर्छ!

चित्रेस सोम फिरि, आबो बबाल मस्ति भयो भनेर भन्दै छु, "निशेको कन्चन्जंघा टेर्किङ् कस्तो भो नि?" भन्छ!
 
Posted on 02-06-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्स पाट, दिमाग जल्ले जस्को चाटेको भा नि, दिमाग चैं मेरो नराम्रो तिर्मिरायो नि हौ। बाह्र बर्ष देखी नसम्झेका साथीहरुको पो याद आयो त!

सप्पैलाई दिउँसोको जदौ बिर्खेमाइलाको
मामा बुडा बिजि छन रे, मलाई भन्दे भनेर खबर पठाका :-)
 
Posted on 02-06-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स तोर्पे तिरै तानिएछि तन्‌लाइ तार्नुनि तमोरखोला, तरुनिहरु तल्लो तीरबाट तेर्सिए रे।
 
Posted on 02-06-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसीको खुट्टा खाएर खेतमा खेल्दा खोल्सामा खसेछन्, खुच्चीङ्! :P
 
Posted on 02-06-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुईऽऽऽऽऽऽऽऽय्य!! कति जोत्ने हो, हिडेँ एकछिनलाई।

कोही छ?? कता अन्मरिए जम्मै?
 
Posted on 02-06-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खस्नै लाग्याथ्यो, सक्ए न सकी ठेल्देको । तारेमाम है ।
 
Posted on 02-06-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाङो रुखले पनि शितल बतास दिए जस्तो
मजाले धाकिएपनि तिमी चाँही नाङै जस्तो,
किन त्यती निर्बस्त्र हुन्छेउ मायालु
मैले माया दिएर पनि तिमीले नपाए जस्तो


नमस्कार चौतारीका सम्पूर्ण मेरा आफ्न्त हरुलाई यो बिबस को
 
Posted on 02-06-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खस्नै लाग्याथ्यो, सक्ए न सकी ठेल्देको । तारेमाम है ।
 
Posted on 02-06-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि चौतारी बासी sweden वा वहाका साथिहरु sweden हुनुहु्न्थ्यो कि ? everesman@yahoo.com यसमा इमेल गर्नु होला यस्तो मेसो भए ।

नमे
 
Posted on 02-06-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो जोक संग्रहबाट ---

+++++++++++++++++++++++++++++++++++
चित्ले: तिम्रो खास नाम चाहिं के हो?
थुली: मेरो नाम त थुली त हो ताआआआआआआ!
चित्ले: त्यो त तिम्रो घरको नाम हो। स्कूलको नाम के हो?
थुली: चौतारी प्राथमिक बिदालय!

गालब -- हाँस्ने बेला भयो। अब हाँसौं।
निसान्त, कुम्ले, जिम्माल बुढा, इत्यादि -- खित् खित् खित् खित्
भउते, मास्टर्नी दिदी, इत्यादि -- :) :-)
तितौरी, सान्नानी - रोट्फल् रोट्फल् :p
+++++++++++++++++++++++++++++++++++
 
Posted on 02-07-07 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित् खित् ................

खस्नै लाग्याथ्यो, सक्ए न सकी ठेल्देको !!
 
Posted on 02-07-07 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जय होस् यामे तिम्रो, असल काम गरेउ!
के छ तिम्रो हालखबर ?
 
Posted on 02-07-07 4:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ यार । आज ता हाम्रो पनि टन्न घाम लाग्या छ । बहुत रमाइलो छ । अनि तिम्रो के छ नि ?
 
Posted on 02-07-07 6:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोस्तानी काँहाँ पुह्यो? हाल्दै जाम् है सोस्तानीओ कथा।
 
Posted on 02-07-07 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada bro,
hahahahah
nahasaunusssss beer sarkiyo! (titauri ko bhaye coffee sarkinthyo)
coma bata bharkhar jaage jasto chha ni!
sanchai dada bro?
 
Posted on 02-07-07 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात्।।।।।।।।
 
Posted on 02-07-07 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ
यो गालु नि सरो गफादी बएच ।
कुन्लु म किन सिरेस् हुनु नि ।

अनि चित्रु, कुम्लु, गालु, यामु, हरि, ग्वचे, रहुल् दाइ, चिप्लु, बिर्खे दाइ, मस्तेर्नि दि, सुभ दि, सानानि, तिरु सबै को के च हाल्चाल्?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters