[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 206304 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-17-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 
Posted on 10-17-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 
Posted on 10-17-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ सिधा पार्न खोजेको हुदै हुदैन । कता धेरै पोष्ट गरेको भनेर सान दाइले चुकुल ठोक्लाना भन्ने डर ।
 
Posted on 10-17-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी मलाई सञ्चै छ । तपाईं, सर र भुरा भुरी लाई कस्तो छ नि ।
गौतम ज्यो किन नहुने हुन्छ नि म बनुम्ला भैले नि पार्ती को नाइके ।
अनि सबै गाम्ले साथी हरु लाई कस्तो छ ।
 
Posted on 10-17-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why this thread does not open from internet explorer??

i had to use firefox to open this thread.

if anyone knows, please let me know how to fix..
 
Posted on 10-17-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 
Posted on 10-17-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 
Posted on 10-18-06 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 
Posted on 10-18-06 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबैलाई 'सुगा रोग' लागे जस्तो छ!
 
Posted on 10-18-06 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 
Posted on 10-18-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, लौ, सबैलाई आशिर्वाद! धेरै दर्शन नगरम् अब। फेरि हात नाकैमा टाँस्सिएला, निधारै पिल्सिएला! :p
 
Posted on 10-18-06 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-18-06 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हो दर्शन गरागर ??

:D
 
Posted on 10-18-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें पुण्टे दादा, दर्शन गरें मिस!

खासमा भ'को के भने'नी हाम्रा दादाले नेपालबाट 'सुगा रोग' बोकेर आ'रचन्, चौतारीमा आ'र एकताल 'हा-----छिउँ' के ग-या थे, सप्पैलाई सरेछ। रुमाल बानेर नाक मुख छोपेर मात्रै चौतारीमा आम् है नत्र सर्ला 'सुगा रोग'!
 
Posted on 10-18-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले "हे हे हे" हैजा, कहिले सुगा, अब चईं दर्शने रोग होला नि! दर्शनेहुरलाई तर्सने अरि मिसको थपड बर्सने, अनि निको होला! :D
 
Posted on 10-18-06 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ बाउलाई आशिर्वाद दिने बिर्सेछु! लु, पुत्रीको बाऊ भईसकेऊ के रे, अर्को साल पुत्रलाभ होस्! छोर-छोरीले बा ले जस्तो बिदेशाँ नङ्ग्रा खियाउन नपरोस्, राजा र ऊनको दरबार भनेको किताबी कथामा पढ्न मत्र पाओस्, आफ्नै परिश्रमले सके राष्टृपति नै बनोस्!
 
Posted on 10-18-06 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा नमस्कार गर्नपर्च थपड दिना भे'न ...गौतमजीले दर्शन नि गर्नुभा'च अनिखेरी तिहाराँ जापानीसाडी दिन हुनभा'छ झापट दिन भे'न

अब अरुले चै खाने हुनभए थपड ..बरु जिम्माल बा लै भनेर त्यैबाँस को छडि मगाउन पर्यो । फेरि थपड दिदा दिदा मेरै हात दुख्लान :)P:P ( रिसानी माफ है )
 
Posted on 10-18-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार आएछ

 
Posted on 10-18-06 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले आफैं गायब छ के रे, नत्र तो बाँसको छडिले स्वाम् स्वाम् हान्दै हरा'काहुरलाई फेरि चौतारी तिर ठेस्न पाए हुन्थो! जमाना तेस्तै छ के रे, पढे लेखेर सबै डाउटर ईन्जिनर भए, अब गाई भैंसीलाई होईन, मुन्छेलाई ठेगान ला'र चराउन पर्ने भा'छ! :D

गालउले ल्याई हाल्यो के रे सैपत्रीको थुप्रो, बुईनीहुर माला गाँस्न बस अब।

म त गएँ लम्पसार पर्न अब।

सलुट के साथ गुट नईट, रिकुटे ईस्टाईलाँ!
 
Posted on 10-18-06 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमारे पनि सलुट के साथ गुट नईट गरिलिएको छु ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters