[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 168256 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-27-10 9:23 AM     [Snapshot: 689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिज्ञापन


गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देउता झै ठन्ने एउटी केटी चाहिएको छ हाम्रो जिम्बाल लाई।


हजुर निक्कै ह्यान्ड्सम जिम्बाल लाई एउटी असध्यै माया गर्ने केटी को टु जरुरी भएको छ


केटी हेर्दा राम्रो हुनु पर्ने -


केटी पढेलेखेको हुन जरुरी छैन


केटी एक बिस काटेको भये झनै राम्रो - नभए दुई बिस काटेको भएपनी हुने - '


कसैले आफ्नो छोरी बुहारी आच्या मिस्टेक भएछ छोरी मात्र हुनु पर्ने बुहारी  नी भएछ, कसैले आफ्नो छोरी दिने भए निम्न ठेगाना मा संपर्क गरौ


चौतारी बिहा बर्तबन्ध कार्यक्रम आयोजक समिती
चौतारी गाउ,
साझा नगर


 
Posted on 07-27-10 9:24 AM     [Snapshot: 695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।
 
Posted on 07-27-10 9:24 AM     [Snapshot: 691]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो झक्कस को आइडिया दिनु भो ठुल्दाइ भनेसी पर्सी बिहीवार पस्पतिमा भेट्ने ट्याम देर आए,दाइ लाई नि उताइ भेट होला केरे
लहरे ले दुई बट्टा मलाई ल्यार देर नि अरु किन हुनु ;)
लोल सम्धी ज्यु लोल
रिट्ठे ह्यान्सम कता गछ आज,उ त बाठो छ बगलामुखी गा होला नि आज मंगलवार।
 
Posted on 07-27-10 9:31 AM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को दुई बट्टा नी पार्सल  गर्दिम - गाली खाएपछी अली अली के खाने भएभर को खाने नी की कसो बिस्टे काजी
 
Posted on 07-27-10 9:33 AM     [Snapshot: 708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कुरा बुझ्या भन्या लहरे तिमी ले
तेस्तै भर सकीन लाई सक्यो दुई बट्टा
अब अर्को मगाउनु पर्ला जस्तो छ्।
गाली चै तिमीलाई हैन मलाई मात्र हो।
 
Posted on 07-27-10 9:52 AM     [Snapshot: 723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:03 AM     [Snapshot: 728]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:04 AM     [Snapshot: 732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:07 AM     [Snapshot: 732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अल्ला राम मा स्नुज राख्ने को नाक साक फुटाइदिन मन लाग्यो !


हुन्छ नि एउटा तरिका यार, मान्छे लाई १ घण्टा ढिला उठाइदिने?



ल सबैलाई एक्मुस्टो दर्शन यो सोझो रिट्ठे को !


बिस्टे काइसाप मंगलबार बगलामुखी माइ त भ्याउसिन मा हुन्छिन नि अनी गर के गर्नु?


 


 
Posted on 07-27-10 10:12 AM     [Snapshot: 743]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा, झिल्के, पूण्टे दाई , रिट्ठे सान ।


 


नयाँ नेपाल को यात्रा भाग १४ भर्खरै छापियो । 


 
Posted on 07-27-10 10:12 AM     [Snapshot: 743]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे मार्साब मंगलवार बअलामुखी माइ लाई भेट्न जाने हो र मंगला माइ लाई भेट्न बगलामाइ का पो जाने त
ठुल्दाइ को काइदा सप्लाई फाईदै खै कुरा बुझ्या,
मखुला ठुल्दाइ।


पुन्टे बुडा का गर नाक ठोसेर आएउ ?


 
Posted on 07-27-10 10:14 AM     [Snapshot: 748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


अझै सक्क्या थिएन र नयाँ नेपाल को पुरानो कथा? कत्ती ढिलो त ठुल्दाइ? ठुल्दाइ अब अर्को पटक नेपाल जाने बेला भैसक्यो होला !


 
Posted on 07-27-10 10:20 AM     [Snapshot: 753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बल्ल बुझेन्त बिस्टे सोम !


मंगलादेबी हरु लाई भेट्न त मंगलबार के जान्थे र आप्पुइ ! काब्बु काब्बु भैसकेन्त ! एक्दिन एउटी ब्लक हिल बाली मंगलादेवी लाई भेट्न भनेर मंगलबार कडा बार ठ्याक्कै कुरो कानी मिल्छन्त भनेर गाको त है पार्टी को त मंगलबार गन्नु भाय को बर्त अरे ! अन्त हलुवामा बालुवा भईहाल्यो नि ! धत


 


 


 
Posted on 07-27-10 10:21 AM     [Snapshot: 757]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त बिस्टे , यस्तो लाख डलर जाने आइडिया सिकाउदा नि न सिक्ने ?


फूटबल आयो नयाँ नेपाल लेख्दा लेख्दै । बल्ल गयो फूटबल । अनी लेख्या ।


 
Posted on 07-27-10 10:29 AM     [Snapshot: 755]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै चौतारीका औतारी लाई  मंगलवारे बिहान को जदौ अनी ठुल्दाइ लाई तारेमाम,
सखारैमा उठेर चौतारी हेरियो, ठुल्दाइ को सल्लाह तथा बिस्टेको सुचना को भर परेर कमलादी गणेश को दर्शन गर्न गाको त, साह्रै दु:ख पो पाइयो गाठे।  हाम्रा गणेश भगवान चाही भुडी बढेको चिन्ता, BP high भएको चिन्ता ले एका बिहानै टुलिखेलमा Morning walk गर्न निस्किनु भएको रे, त्यहा मनुश्य हरु को भिड भाड ले गर्दा प्रभु लाई गणेश थान फर्किन ढिला भएको ले आफु लाई अड्डा आउन नि ढिला भयो। कलियुग त लागेकै हो गाठे, भगवान नि Morning walk मा जान थालेछन। 
 
Posted on 07-27-10 10:34 AM     [Snapshot: 768]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तारेमाम नेप्चे ।


मैले सुनेको खबर अनुसार त हिजो श्रावणे सोमबारको दिन पिताश्रीको मन्दिर मा राता राता पहिरन, गरगहनाले धपक्कै सजिएकी सुन्दरिहरुको भीड खबरले गन्नु भाई आज मेरो दिन त होनी भनेर फुर्केर बसेको रे । ब्यान ब्यानै बिर्खे र पूण्टे को दर्शन पाउदा आज को बोहनी खराब भाई गयो भनेर ठुस्केर निस्केको रे नि त ।


 
Posted on 07-27-10 10:37 AM     [Snapshot: 773]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ब्यान ब्यानै बिर्खे र पूण्टे को दर्शन पाउदा आज को बोहनी खराब भाई गयो भनेर ठुस्केर निस्केको रे"


म त मर्छु कि क्या हो



जदौ नेप्चे  !


 
Posted on 07-27-10 10:53 AM     [Snapshot: 793]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल रिट्ठे नेप्चे पुन्टे दाई झिल्के

 
Posted on 07-27-10 12:03 PM     [Snapshot: 813]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए गाउँले हो, यो धागोमा अरु कसैको छैन मेरो मात्रै फोटु देख्छु त ए! उइलेई हट्या जस्तो लाग्या थ्यो त!
 
Posted on 07-27-10 12:23 PM     [Snapshot: 816]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 27-Jul-10 12:23 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters