[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 195271 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 08-28-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अनि यसो जानकी मन्दिरतिर गएको बेला शिव मिस्ठानबाट लड्डु पनि ल्याउ है। <<<


 


हैन त्यो शिव मिस्ठान भन्ने अन्दाजिफिकेसन हान्या कि साचिकै छ? नभये त शिव मिस्ठान, सरस्वती स्टेसनरी, लक्ष्मी ज्वेलरी त्यस्तो नभको त नेपाल को कुन ठाउँ होला र !


दीपिका मैले बुझेको छु तिम्रो थिती मिती नमिलेर नै न आको भनेर ! तेइ भएर त धन्यवाद भनेको नि !


हर्के, आज मेरो अली फुर्सत छैन है, सोमबार म सोमबारे हाट बाट  खसी र बुङुर किनेर जिम्माल बा को हातमा पठाइदिन्छु है ! 


 


तेरे चेहेरे से हि
नजर नही हटती
नजारे हम क्या देखे


 
Posted on 08-28-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ छ चिप्लेको मेमोरी मान्नु पर्छ यार कती कुरो थाहा छ है , पिणारी चोक बाट दाँया अनी जनकी मन्दिर पछाडिको एउटा ठाउँ छ क्या चिप्ले त्याहा बिहान तेस्ताइ ९ बजे तिर पेडा बनाउछ फ्रेश क्या त्यो खानु पर्छ यार तेस्को आनन्ध नै अर्कै छ आहा ।
अब हेरौ एस पाली चै हैन अर्को पाली चै जानु पर्ला , अब गैयो भनेनी लजमा बश्नु पर्ने होला , जनकपुर गर पनि लजमा बश्नु पर्ने भो ल हेरत देशको हरी बिजोग ताल ।



 रिठ्ठे ल ल हुन्छ बरु सात तारिख सम्म घास पात राम्ररी ख्वार राख्नु है ।


पुरे धेरै धेरै धन्यवाद, हुन्छ जरूर मोज गर्छु अनी भोज पनि गर्छु ।


 
Posted on 08-28-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा कथा लेख्ने रे अरुले लेखेको पढ्न पा छैन। उता मैचा को असारे फुल देखी पढ्न बाँकी छ, साझा चियाउने त उखानै हुन आटिसक्यो आफ्नो उस्लाई कती सजिलो छ है। ठिकै छ बौचा ढिलो चाँडो हो तिम्रो पनि मेरो जस्तै स्थिती आउछ अनी बुझ्छौ मैले के भनेकी भनेर


चिप्लु भाडो कहाँ पुगिसक्यो पख्नुस् अब हर्क दाई ले लेराइदिनु हुन्छ नभए मामालाई भनौला। कथा चै त्यस्तै भईराखेको छ आज्कल। मिलेछ भने लेखिहाल्छु नि।


त्यही त रिट्ठे आफु यहाँ पुर्पुरोमा हात राखेर बस्ने बेला भईसकेको थ्यो लौ अब रिट्ठे ले नि त्यसो भनेछ भनेर। धन्न साथी हो कुरा सजिलौ बुझ्छौ र पो त।


पुर्पोरो भनेर सम्झेँ,  पुरे लाई अघी झुलुक्क देखेको थिए फेरी गैसकेछ।
के छ पुरे? आरामै होलौ नि होइन?


हर्क दाई लाई फेरी पनि शुभयात्रा।

म आउँदै गरौलाँ। ९ दिनमा नौलो २० दिनमा बिर्स्यो चै नगरनु होला के रे। 

Last edited: 28-Aug-09 12:11 PM

 
Posted on 08-28-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुर्पोरो भनेर सम्झेँ,  पुरे लाई अघी झुलुक्क देखेको थिए फेरी गैसकेछ।
के छ पुरे? आरामै होलौ नि होइन?>>>

 
Posted on 08-28-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।



जनकपुर पनि पुगिए छैन आफु त। काठमाडौ खाल्डो को भ्यागुतो न परें । उहिले उहिले २०३८ साल तिर झापाको भद्रपुर जाँदा राजामार्गमा जनकपुर जाने बाटो यही हो भन्थ्यो खलासी बच्चु राम। जानकी मन्दिर हेर्ने रहर थियो, फोटो मै चित्त बुझाईएछ।


थानकोट काटेको ३७ सालमा  नगरकोट ४२ सालमा अन्यकोट ( काभ्रे ) २०५३ सालमा । जाजरकोट गाछैन, झाडा पखाला लाग्ला भन्ने डर ।


 
Posted on 08-28-09 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको पोस्टिङ् पछि त सबै हराए नि। हाफ छुट्टी लिएर घरतिर लाग्या हुन् नि नेपाल भ्रमणमा निस्केका हुन्?


भद्रपुर पनि पुगेको छैन आफू त। भोजपुरको राइ भने पनि ब्यवहारिक रुपमा म पनि काठमाडौं बासी नै परें। उहिले धरान जाँदा इटहरीबाट बस मोडिंदा सीधै गएको भए झापा पुगिन्थ्यो भन्थे। मेची किनारमा बियर र माछा खाने रहर पनि सपनैमा सीमित रहने भयो।


थानकोट काटेको २०३८ सालमा, नगरकोट २०४४ अनि सारङ्कोट (कास्की) २०५७ सालमा।        जाजरकोट गाछैन, झाडा पखाला लाग्ला भन्ने डर ।


 
Posted on 08-29-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina sabai alchhi haru sanibaar manaudai chhan ki kya ho kohi pani dekhidainan ba


illame chiya khane bhaye aau hai


 
Posted on 08-29-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शनिबार, सप्पै आराम गरेका होलान, ल म एक्लै चौतारीमा हावा खान्छु।

 
Posted on 08-29-09 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे ! सन्चै छौ ? घर आउनी हैन भन्चु !
 
Posted on 08-29-09 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ समुन्द्रे कताबाट भनेको? हाइ टाइड लो टाइड आएको की भन्चू रे?
घरां पोरसाल गको हो, अब आगौं जाने हो, क्यारनु छ र घरी घरी गइराखेर?
अनि के छ त नी धेरै भो त भेटघाट नभाको?

 
Posted on 08-31-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो, गूड् मर्निङ,सबै हिस्सी हास्सी  नपरेका  गम्ले हरु
ल मैले चिया  ल्याइदिसके ,  उथ है सबै कुम्भ कर्ण हरु
तततो चिया खाउ, जिन्दगीको लाईफ जिउ



 
Posted on 08-31-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


सोमबारे आलस्यमय जदौ !


तारेमाम केली ,


कहिले आयौ, नेपालअबाट ? कोशेली सोशेली छैन?
चिया मात्र ?


चिया पिउनु पनि एक जिन्दगी जिउनु बराबर नै हो , मखुला?


 
Posted on 08-31-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम ठुल्दाइ, अनी ठुल्दाइ लाई सञ्चै छ?
 चिया मात्र रे?  झन चिया भे पनि खान पायो भन्नु न बरु,
कि बियन बियन रौसी खान पर्ने यो ठुल्दाइ लाई,  कहिलै सुद्रिएन बा यो ठुल्दाइ पनि ,खित.. खित.. खित

ल  एला पनि ल्याइदिया छ, अनी त्यो चिलिम फुक्ने तामखु पनि ल्याइदेको छ ल



ल ल ठुल्दाइ तपाईं लाई मन पर्ने मन पर्ने चीज ल्याइदिया छ ल
खित,, खित...



 
Posted on 08-31-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम , हरी हरी ,


केली ले  साप सँग पेली ।


जिन्तखिमा रौसी छोइएन ।


 याक कि ख्याक कसै सँग संगत गरिन।



चिया संगै सूर्य भए बेश हुन्थ्यो ।


 
Posted on 08-31-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ठुल्दाइ तपाईं कस्तो हत हुनु पर्ने नि बाsss बाsss
अब फेरी चिया र सुर्ये चहियो रे  दुबइ हत हत ल , अब त्यो सुर्ये कोल्ले लिन जान्छ? पोल्दैन मलाई
झन गर्मी ले निस्किन नसक्या  बेलाssसुर्ये चहियो भन्छ ,,,सक्दिन म ।


अनी ओ लहरेचा व्हाटस अप? के के प्रगती गर्दै छ


 
Posted on 08-31-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ


वेलकम ब्याक केली


कस्तो रह्यो त नेपाल बसाइ


म: म:, हाकु छोएला, भ्वय:, सिनख: को व:, कती को खाइयो त


कतिको रमाइलो गर्‍यौ त।


आफ्नु त केही छैन प्रगती - तिमीले जाँदा जस्तो थियो त्यस्तै छु अहिले पनि म -


 


 
Posted on 08-31-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते दाई, रित्थेकाकु,हर्के दाई चिप्ले दाई, बैरे,पुरे, खुशी, क्रेजी  ल सबै आउ है मैले कोसेली ल्यैदेको छु,

हरेss लहरे, के भन्या त्यो , म जादा जस्तो अहिले पनि तेस्तइ?
अली अली भे नि प्रगती गर्नु पर्थ्यो क्या तिम्ले ,|   खित... ...खित

अनी लहरे, नेपाल को त कुरै नगरौ, मलाई त एती रमाइलो भयो,, एती रमाइलो भयो, भनेर सादे नै चाइना
म: म:, हाकु छोएला, भ्वय:, सिनख: को व:,  त कत्ती खैयो कत्ती
अनी मना छोएला, कचिला,  चतामरी,  आह कस्तो मज्जा भको

Last edited: 31-Aug-09 09:29 AM

 
Posted on 08-31-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली वो केली


अरु सबै लाई कोशेली ल्याइदिएको रे


मलाई चाँही खोइ त -



भने पछी रमाइलो भो हैन नेपाल मा -


 
Posted on 08-31-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई पनि छ  ल सबैले आफुलाई जे जे चाहिन्छ लिए हुन्छ


तर कोइ कोइ भने रिसयो होला
कसै कसै ले मलाई समान ल्याइदिनु भनेको थियो
 सरी है साथीsssss मैले सकिन, हेर न म एक्लो जायन १० जन को समान 
फेरी म कस्तो बि। जि  थिय भन्या
कुपोन्डोल जान नै भ्यान भन्या








 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters