[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 145347 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-07-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! ठूली, यो पार्ट त झन् धमाकादार आयो ल! 
तिम्रो लेखाइ झन् ईन्टरेस्टिऊ हुँदैछ। कथा नि कति रमाइलो!
कस्तो नेचुरल लेखाइ, मलाइ त तिमीले बोलेरै कथा सुनाइराको जस्तो लाग्यो।


>>> तैले उस्लाई देखिस भने बेहोस हुन्च। <<<

ह्यान्सीको त साँच्चिकै भाग्य खुलेछ!

अरू भागको प्रतीक्षामा!

Last edited: 07-Jan-08 09:04 AM

 
Posted on 01-07-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो गाइने म त हैन कतै ? कि पुन्टेदा' हो

मान्छेहरुले ठुलि तिमी त्यस्तो हिस्सी नपरेको भाउतेको बहिनी भएर नि कत्ती हिस्सीपरेकी चौ भन्छ
चित्रे त्यो ह्यान्सिको भाग्य खोलेको कि बिग्रेको बिहे गरेची थाहा हुन्छ खित खित खित।


 
Posted on 01-07-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि धमाका।
 
Posted on 01-07-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरि धमाका।

 
Posted on 01-07-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


uptowngal, uhi sweet lekhai ani sweet story

 
Posted on 01-07-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,

"उ पहिले भन्दा नि ह्यान्सी छ। तैले उस्लाई देखिस भने बेहोस हुन्च। "

 खित खित खित। कथा त झन ईन्टरेस्टिऊ हुँदैछ।  लु अर्को भाग पनि छिटै लेख त।


 
Posted on 01-07-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल् दा, रित्थे, दिपिका, नेउचि सबै लाइ धन्यबाद
नेउचे उ त अहिले सल्मान खान जस्तो ह्यान्सम देखि च रे खित् खित् खित्


 
Posted on 01-07-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, त्यो ह्यान्सीले मलाइ तिम्रो लागि गाना सुनाइदिन भनेको छ।

गोरी गोरी हिस्सी परेकी
हेरन कस्तो आँखा तरेकी....

 
Posted on 01-07-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल् नानी साची त्यो तिम्रो "हुन नसकेको बोय्फ्रेन्ड ले तिम्रो लभ लेटर चै ् किन च्यतेको राइछ?

 
Posted on 01-07-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिले आफ्नो कथा भन्न बसेर अरु अरु खै को गाइने रे के रे, कु रे, कस् कस्को पो हो कथा भनिछन्। जस्को भएनि आफुलाइ त रमाइलो भो,

"भतुवालाइ पाढो ब्याए नि पाढि ब्याएनि बिगौति न हो"

बिगौति चाहि खास्साको; जिब्रैमा झुन्डि राख्ने रहेछ।

तर अर्को अंकमा भने पक्कै पाढो ब्यावस्, यानि, ठुलि कै कथा continue होस् भनेको।

"यो उखान देखेर नरिसाउ है ठुली, गाम् तिर तेस्तै उखान थियो र नि।"


 
Posted on 01-07-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्यास्से पाउँको कागत त साटिएको पो रेछ???

हाहाहाहा, कहानीमे ट्विस्ट!!

ल ल थप थप अरु नि छित्तो छित्तो!


 
Posted on 01-07-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ki science ko tution ma biology ko kehi sensitive part to diagram po satiyara paryo ki....

 
Posted on 01-07-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


unforgiventale part 2 pani padhnus. tyo padhe pachi hancyle kina mero letter chyaati diyo bhanne thahaa huncha.

 
Posted on 01-07-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते ज्यु हजुरले के भनेको बुझे मरिजाम। फेरी ठुलिले बुझ्ने गरी लेख्नुस् न।
बिर्खे दा हजुर को आसिर्बाद ले गर्दा त मैले यो काहानी लेखेको। अब ठुलि लाई आसिर्बाद दिदै जानुस् अनी म नि लेख्दै जान्छु।


 
Posted on 01-07-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhane paachi aahile chai sabai thik chaa hoena ta thuli...

 
Posted on 01-07-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli, timro story ta kya ramaailo raicha yaar. tespachi k bho? lekha hai.
 
Posted on 01-08-08 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


unforgiventale मेरो सबै ठीक थाक नै छ हजुरको नि?
उफ्री के हो धरै दिन पछी देखा पर्‍यो नि। तिम्लाई धरै धरै धन्यवाद मेरो कथा पढि देको मा। तेस्पची के भो भन्ने नि लेख्दै गरुम्ला नि।


 
Posted on 01-08-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part:4 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

सोनी सँग फोनमा कुरा सके र फोनको लाइन कातिसके पछी खै के के मेरो मनमा कुरा खेल्न थालयो। अब मनमा सल्मान खानको जस्तो पती देब पाउन लाग्यो भनेर मनमा जती सुकै काउगुती लागेता पनि काम त गर्नै पर्‍यो मन नलागेनी। तेही भएर एसो काम गरेको जस्तो गरेर कामको ईमेल चेक गरे। ईमेल प्राय जसो तेही फलानोले रितायरमेत लिन लागेकोच। यो दिन उस्को लागि पार्ति च। सबैलाइ निम्तो च कि कहिले त्रानीङ  छ, कहिले मितिङ छ भनेर यस्तै यस्तै ईमेलहरु आउत्यो। एसै बिच एउटा ईमेल मेरो म्यानेजर्को नि राइछ। ईमेल पढे आर्को हप्ता दिपात्मेत अफ् एजुकेसन सङ मितिङ छ। सबै जना आफ्नो आफ्नो इसुहरु लिएर आउनु। यही हो मौकामा उनिहरलाई उनिहरुका कमी कम्जोरिहरु देखाउनु पर्छ भने। यो ईमेल हेर पछी म नोट बूक लिएर उनिहरुको कमि कम्जोरिहरु नोत गर्दै थे। मेरो नेक्स्त क्युबिकल्मा ब्रायन बस्थ्यो। हामीहरु एउटै फिल्दमा काम गर्छौ। हामी दुइ जना धरै जसो सँगइ लन्च जान्थ्योउन. अनि उहि पर्सनल कुराहरु लन्च खान्थ्योउ। कहिले उ उस्को गल फ्रेन्दको कुरा गर्थ्यो भने म कहिले उही मेरो ह्यान्सिको कुरा गर्थे। उता ब्रायन आफ्नो गल फ्रेन्द सँग phone maa कुरा गर्दै थ्यो म चाहि क्याबिनेतामा फाइल खोज्दै थिए। एउटा फाइल भेत्दै भेतेन र म सल्मान सल्मान भनेर बोलाए। ब्रायन फोन राखेर हाँस्दै भन्न थालयो " I dont think anyone name salman works in this office"अब परेन मलाई फसद। म मुख रातो बनाएर मुसुक्क हासे अनी उस्ले भन्न लाग्यो "I think u r missing ur hancy right".मलाई के भनुम के भनुम भो र केही नबोली आफ्नो क्युबिकलमा गएर र आँफै मरी मरी खित खित खित गर्दै हासे।



Last edited: 08-Jan-08 10:19 AM

 
Posted on 01-08-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हा हा! ठूली, हँसायौ!

>>>एउटा फाइल भेत्दै भेतेन र म सल्मान सल्मान भनेर बोलाए<<<

कस्तो हिस्सी परेको लेखाइ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters