[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 371485 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ewwwwwwwwww.......................... herpic le daat maajhne थु थुथुथुथुथु छि:

thulnani personal email re

rithe le hasurisakyaa ho ke hasure ko aaja lunch maa ?
 
Posted on 08-07-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मास्टरनी नानि!
हजुर पनि सुध्रिनुभएको हो कि??? बिर्खे जि रे!
 
Posted on 08-07-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe wowwwwwwwwwww मलाइ तिम्ले कस्तो चिनेको। सरि ल म अलि येस्ति चु।

mis di darsan
 
Posted on 08-07-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्पिकलाई थु थु रे

"राजु तिम्रो दाँत त ट्वाइलेट जस्तै टलक्क टल्किन्छ त?"
"माष्टरजि म हार्पिक जो इस्तेमाल गर्छु"

"तितौरी तिम्रो दाँत त चिम्नि भट्टा जस्तै रातो रातो छ त?"
" माच्तरजि म इँटाको धुलोले माजि माजि गल्छु नि त"



 
Posted on 08-07-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याअाअाअाआ बिर्खे दा सिन्का लेउ त दाँत कोट्याम् रे।

tiru kina aaaaaaaaaa gareki ni? khit khit khit
 
Posted on 08-07-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी हउर सुध्रिन हुने म चै नहुने हम्लाई नि आउछ जस्ता लाई तेस्तइ अर्न

darshan thuli
 
Posted on 08-07-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हे हे हे म बिउरेको नै कइले थिएँ र सुध्रिन लाई! कि कसो भुराभुरि हो?
 
Posted on 08-07-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खेजी निशे बज्जियाको ग्र्याण्ड्पा सुड्डो म चै कहिले बिग्रेकिम नि ?
 
Posted on 08-07-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी लाई मेरो नामअस्ते । तिरु मैले त खासै त्यस्तो केही होइन काउली को तरकारी र माम खाँदै हो । बिर्खे दा को दात लाई harpik नै चाहिन्छ भन्ने पनि भनिरहनु पर्छ भन्या। कस्तो होला क्या।
ठुलि किन सरी भनेको?
 
Posted on 08-07-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हाहाहाहाहा!
हजुर कहिले पनि बिग्रिबक्स्या छैन नि।
क्यार्नु आफ्नु त बुडेसकाल लाओ सुद्दि नि हराम्छ तेसइले बिउरेको नि म। अब ठिटो बेलाँ अस्तो राउँरो बन्न त के जाति गालामा इस्तिरि अरे मात्तै हो!
अनि भान्सा भओ हजुरको?
 
Posted on 08-07-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe feri timi i irritated bhayo ki bhanera.
 
Posted on 08-07-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई त्यो गाला मi इस्तिरी गर्दा माथि बाट एउटा बाक्लो कपडा राख्न नबिर्सिनु नि नत्र सबै सोहोर्ला गाला
 
Posted on 08-07-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai ko kuraa sunera
 
Posted on 08-07-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru mori kina tesari haseki. birkhe da ko bhanda timro daat seto cha bhanera dekhaauna ho
 
Posted on 08-07-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको कुरा सुनेर

तितौरीको :D देखेर

ठुलिको बात सुनेर

अनि त्यसै
 
Posted on 08-07-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली तिम्ले र तिरुले हिजो के बुझेको कुरा गरेको थ्यो नि तेइ के हो मलाई नि भन न भनेर भनेको के मैले।
अँ अनि छोरी ले " थुल्लि आन्ती ताताआआाााअअा बुर्र् गुरर्र्र्ल गुर्र्र्लल ताताआआाााअह" रे तिम्लाई

तितौरी मामाले डोको ल्याए भने खिच्छु है त फोटो।

मिस दिदी, निलिमाको अर्को भाग रे, ल हजुरले नै लेख्नु न त। thanks मन पराइदिनु भएकोमा।

जिम्माल बा हर्पिक्ले दाँत् माझ्ने रे? त्यो गाम्मा नि पाउँछ र हर्पिक् भन्या?

मामा हस् म तेस्तै तररर्र्‍र्‍र् घिउ चुइने खाजा बनाउछु। durgi bhauju where r u????
 
Posted on 08-07-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् नया चौतारी पो'रे छ बल्ल देखिरा' ह्यारि पोट्टर थ्यान्क्स् लिन आउ लु अलिठुलो डोको लिएर:D

सान्नानि कराएजस्तो सुन्थे बिहान् निन्द्रा मा कता गैछे ? कथा ले'र आउन लागि जस्तो छ ग्यानि छे के हाउरि सान्नानि,.... न फुटो खिचाउन गै कि सहराँ आर्ना को ...केहि कुरो बुझे मार्दिनु


ठुलुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ
 
Posted on 08-07-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी,खान्न, आज भोकै बस्छु । :(
रातभरी ला'र गालाँ इस्तिरी गर्ने दिनभरी भुराभुरि सअ जिस्केर बस्नी बेल्कi भा'सी तिन्पाते खाने मुन्छे नि नबिउरेको रे

रिठ्ठेजी मैले अघिल्लो पटक नै अरेकिम है हजुरलाई नमस्ते

गाला सोहर्ला रे ?!!सोहरी सक्यो नि रिठ्ठेजी :)
ढ्ढेर सप्पै जो त्यो के जाती कालो भरछ अनिखेरी मदन्वा र डौदर्नी नानी( सुनिमा सिस) मिलेर ओकती अरेर अहिले अली हेर्ने अस्तो भाको अरे :) :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters