[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 naalmaliu - Deep

[Please view other pages to see the rest of the postings. Total posts: 86]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 71268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-07-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
Posted on 09-18-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                             खिया लगेको Fate

प्रथम पुरुष म -
Surreal
प्रश्नयुक्त तर उत्तररहित
Fairly Played
However, दोभासेले पनि नबुझेको spin हुँ म

फेरी राम्रो म -
अन्धोले देखेको
बैरोले सुनेको
लाटोले बोलेको
परीबन्धमा युधिस्थिरले deliberately बोलेको झुठ हुँ म

अझै म -
comprehensive
युगान्तकारी
अन्तस्करनले चाहेको
supposedly कालजयी
Eventually, aborted mission हुँ म

अनी तिमी -
मेरो चेकको withdrawable amount bounced amount को sum हौ

 
Posted on 09-21-08 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा अर्थपूर्ण शब्दहरुको खिल्ली उडाइन्छ   
तिम्रा अर्थहिन बिश्लेशणको बखान हुन्छ यहाँ
बन्द गर श्रुतिसम्मभिन्नार्थक कुरा ।
 
Posted on 09-21-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो आफ्नो जकर्मो गर्ने बेला मा कसरी भनु के हुँ म ?
शायद लेख्न नमिल्ने किताब हुँ म
शायद कसैले वास्ता नगरेको गीत हुँ म
शायद ताल को अभाव मा निस्केको अनौठो धुन हुँ म
शायद किनारा मा छितीज को सपना देख्ने एक दिबा स्वप्नी हुँ म
शायद बिखण्डित वास्तबिकताको यथार्थ हुँ म!
म के हुँ त ?
कता कता बाट आउने मिठो बास्ना को मिठो भोजन हुँ त ?
के म फालियेको जुठो पो हुँ त?
आफ्नै परिचय गर्न खोजदा म कहाँ बाट कहाँ पुगे
यो बिराट संसार मा अरबौ जिव मधे
फगत एक अस्तित्व हुँ ?   
कैले गर्वमा संसारई को माथि हुन्छु
कैले कैले निराशामा संसारई को मुनी हुन्छु
कैले तल कैले माथि शायद यही नै त जीवन हो
लाग्छ जीवन छोटो छ, धेरै काम गर्नु छ
सबै को मुहार म सक्दो मुस्कान छरनु छ
तर गर्नु के म त रणभुल्ल मा छु,
आफ्नु अस्तित्व  जस्ताइ
जीवन लाई शब्द मा उतार्न असफल प्रयास गर्दै छु.


 
Posted on 09-22-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la sathi ho je bhane pani satyata yei nai ho.

धोबी का कुत्ता घर को न घाट को हुँ म
देश रोइ रहेको बेला बिदेश मा हास्ने कपुत हुँ म
आफ्नो आमा लाई रुहाउने राछेस हुँ म
मरु भन्दा मर्न पनि नस्क्ने जिउदो लाश हुँ म


 
Posted on 03-03-17 1:42 PM     [Snapshot: 9680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved the short poetic conversations of past.
 
Posted on 03-03-17 2:16 PM     [Snapshot: 9701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीमेरो यस्तो भयो
catch 22 जस्तो भयो
सुख-चैन नहुने कतै पनि
vagabond ko जस्तो भयो!

#टुसेन्ट्स
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters