[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 430876 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-14-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी
ठुलदाइ,चेली,चिप्ले,सान्नानी,रिट्ठे,लोके,मास्टर्नी अनी पछी आउँदै गरेका सप्पै गाम्ले लाई बिहीवारए बगलामुखिय जदौ।
अचेल त देबी देउता सप्पै लाई बिर्सन लाए गाम्ले ले।
चेली चिया ल्याइछौ,धन्याबाद। आफु त आज ब्यानै अड्डाँ भेला मा जानु परेर चिया ल्याउन पाईन।
ठुल्दाइ लाई हिजो ह्यालो हान्छु भनेको,ओलम्पिस हेरेर भुसुक्कै भई छु।
रिट्ठे के हुँदै छ नयाँ खर्क तिर।
लहरे काँ गो अचेल,मलाई त कता कता लहरेले लोके को मुकुन्डो लार आको हो कि जस्तो लाग्न थाल्यो बोली सुधारेर।
लौ छन्बिन आयोग गठन गर्नु पर्‍यो।
ठुल्दाइ को सबै कुरा तेज छ्,के खानु हुन्छ हं ठुल्दाइ त्यस्तो , म्:म: बाहेक ?
 
Posted on 08-14-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे काँ गो अचेल,मलाई त कता कता लहरेले लोके को मुकुन्डो लार आको हो कि जस्तो लाग्न थाल्यो बोली सुधारेर


हिजै शंका लाग्याथ्यो। पर्बते मार्साब संग छलफल पनि गरेको थिएं। हैन होला भन्यो। 

प्रमाण न् १ - 

 लहरे पहरे खहरे ५० डलरे, २ दिन सम्म चौतारी मा नछिरी बस्न सक्छ? भात नखाइ बस्न सक्ला, लात न खाइ बस्न सक्ला। तर बात नखाइ बस्न सक्ने मान्छे होइन।

प्रमाण न २-
लहरे को घर नै स्वयम्भूमा अनी देख्दैन त मान्छे हिंडेको?


तारेमाम बिस्टे,
मैले नि फुन गर्छु भन्दा भन्दै १ बजे छ, ओलम्पिक मा ब्यस्त भैयो। खेलकुद ठुलदाइ बिना निरश निरश हुन्छ क्या।

Last edited: 14-Aug-08 09:58 AM

 
Posted on 08-14-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मास्टर्नी काकी र बिस्टेलाई तारेमाम।
ठुल्दाइ, के खानु हुन्छ नभन्दै?
खोइ बिष्टे, लहरेले अस्ति शुक्रबार आउन्न त्यसपछि अर्को दुई महिनामा राजीनामा दिन्छु भन्थ्यो नआएको हप्ता दिनै भएछ।  

 
Posted on 08-14-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ मैले त केही बुझिन,
ठुल्दाइ कहाँ बाट मेरो घर स्वयम्भू भयो, ताहचल हो, त्यहाँ बाट प्रष्ट देखिदैन त स्वयम्भू मा मान्छे हिंडेको
अब को लहरे, उ कहाँ गयो किन आएन मलाई के थाहा त,
हेर्नुस् गाउँले हो म नयाँ मान्छे नै हुँ, प्रमाण त मसँग के नै छ र,
म लोकेन्द्र लाल लामिछाने नै हो, लहरे पहरे ५० डलरे होइन।।।।
 
Posted on 08-14-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलदाइ,चिप्ले
हो हो लहरे एत्रो दिन गायब हुनु अनी लोके आकास्मात चौतारी मा देखा पर्नु,
एक्छिन नेपाली लेख्न नजानेको अनी गाम्ले हरु को नाम था नभा नाटक गर्नु
अनी भोलिपल्टै नेपाली खरर लेख्नु,लहरे ले ओरिएन्टेसन दिन्छ भन्दा अचम्म
परेको जस्तो नाटक गर्नु, पहिले देखी धेरै पद भार समहाल्ने बानी भको,र
अहिले नयाँ बनेर आउँदा पद को तल तल लागि सप्पै गाम्ले सँग कसरी पद
पाईन्छ भन्दै हिन्ने नाटक गर्नु, अनी सप्पै गाम्ले सँग मज्जा ले घुल्मिल हुनु
आदी इत्यादी कुराले गर्दा लोके लोके नभएर हाम्रै १५ पदे लहरे हो कि भन्ने जस्तो
लागिराछ, तेसैले चौतारी प्रमुख श्री बिर्खे माइला ज्यु को संलग्नतामा एउटा
जाच बुझ आयोग गठन गराइ पाउ भन्ने एउटा निबेदन राख्नु पर्‍यो।
दुध को दुध पानी को पानी छुट्ट्याउनु पर्‍यो।
लहरे को मुकुन्डो उतार्नै पर्‍यो।
लहरे लाई अगाडि उभ्याउनै पर्‍यो।
 
Posted on 08-14-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डबल पोस्टिङ् भछ।
क्ष्यमा पाउँ

Last edited: 14-Aug-08 10:22 AM

 
Posted on 08-14-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली लेख्न त सजिलो छ एस्मा अनी सिकिहालिन्छ तुरुन्तै। 
अब लहरे भन्ने थाहा नभएपछी को लहरे भनेर अचम्म पारीदैन त। 
पद को कुरा मैले निकालेको होइन, बिर्खे माइला ले पद दिन्छु भन्दा
पद कसरी पाईन्छ भनेर सोधपुछ मात्रा गरेको हुँ।
अब चौतारीमा गाउँले हरु एती मजाको छ अनी घुलमिल पनि मजाले भइयो
एस्मा मेरो के दोष।
अब जे गर्नु पर्छ गरे हुन्छ तर म अझै पनि भन्छु म लोकेन्द्र लाल लामिछाने नै हो।

 


 
Posted on 08-14-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुण्डो लाएर चौतारीमा झुक्याउनु पाइदैन।

पाइदैन! पाइदैन!

मुकुण्डो उतार्ने भए उतार
नत्र भकुन्डो कै हुन्छ हाल

चौतारी एकता जिन्दाबाद।
जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद


 
Posted on 08-14-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
ए लोके त्यसरी न आत्तिउ, हाम्रो चौतारी को अत्यन्तै सकृया कार्यकर्ता १५ पदे लहरे कान्त लाकौल एही गएको ५-७ फिन देखी देखा नपरेको तिमी माथि सन्का गरेको मात्रा हो, हैनउ राइछ भने केही छैन।
 
Posted on 08-14-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म लौके नै हुँ बाबा कती सम्झाउने
के गरेको ठुल्दै,
जे सम्झे पनि सम्झ,
 
Posted on 08-14-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकेन्द्र लालामिछाने = हरे लालाकौल


 चौतारीमा एक से एक जासुस छन, खासखुस गरी सबै कुरा पत्ता लगाउछ। कस्ता कस्ता अबतारिको त अवतार बिघटन भाई सके । अब लोके को धोके पनि धेरै बेर न टिके। 
 

 


 
Posted on 08-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मुकुण्डो लाएर चौतारीमा झुक्याउनु पाइदैन।

पाइदैन! पाइदैन!

मुकुण्डो उतार्ने भए उतार
नत्र भकुन्डो कै हुन्छ हाल

चौतारी एकता जिन्दाबाद।
जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद
जिन्दाबाद


 
Posted on 08-14-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें।

सबै साथीहरु आरामै? जिन्दगी सँग आसपास खेल्दै हैन त? डुम त आफै त होला नी -- सडेल कत्तिको हुँदै छ?


 
Posted on 08-14-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो मलाई त हिजै सन्का लागेको थियो यो लोके भनेको लहरे होकी भनेर तर भन्न मात्रै नसकेको ।।
हिजो अचानक फेरी गिती कार्यक्रम मा आएर लहरे पाराको गीत बजाउनु , हसाउछ लहरे पनि ।। 
तारेमाम है जम्मै गाम्ले लाई ।।

 


 
Posted on 08-14-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शंकाले लंका जलाउँछ भन्ने थाहा छ कि छैन
एकजनालाई शंका लाग्यो भनेर के भनेको थियो सबैलाई शंका लागेछ
मान्छे हो भेडा होइन नि कि भेडा हो
 
Posted on 08-14-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर , बोली त ठ्याकै गोली जस्तो। यानी कि लहरे पहरे को जस्तो।
अझै मुकुण्डो उतार्ने बेला भाछैन र भन्या।

तारेमाम हर्के।


 
Posted on 08-14-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ छैन लाएको केही पनि
म म नै हुँ अनी लहरे लहरे
विश्वाश गर्नुस् न भनेको, कसरी सम्झाउने होला, कोही त मेरो सपोर्ट गर, कोही त आवाज उठाउ
अन्याय पर्‍यो मलाई, म लोकन्द्र लाल लामिछाने नै हो उफ्फ्फ्फ्फ्फ्फ 
 
Posted on 08-14-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोके बाबु किन डराम्नु भा नि? फेरि चोर ले खुट्टा तानेओ अस्तो होला कि भन्चु :)

 हउर बौचा अस्तो ज्ञानी भए पो    मलै त लाग्दैन। कहाँ बौचा कहा लौके-(कति रिस उठनेहोला) -

 जे सुकै भन्न दिनुस के हउरले --- कहिले के कहिले के भनिरहन्छन गाम्लेहुर सप्पैले जो , तर जो जे हो त्यै हो ।

माइलीआमा  आम्नै छोड्नु भओ आजभोली

चिप्लेकाका ,हर्कबादुर दाई , दिपजी, बिष्टेजी,राहुलदाइ सपै सन्चै होला -


 
Posted on 08-14-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो लोके लहरेनै हो सये प्रतिसत लहरे हो बज्जे अजै हामीलाई घुमाउन खोज्दैछ ।।
कस्ता कस्ता कहाँ गये ।।
 
Posted on 08-14-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हिडियो आज चै साच्चिक्कै खान हिडियो चाइनिज बफे कोइ छ जाने जाउ भने जाम क्यारे ।।
सान्नानी आज के खानि झन्डै भन्न भुलेको गाँठे ।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters