[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी तिहार विशेषांक ~~

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 365947 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-07-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 11-08-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रेडियो चौतारी हो,

बिर्ख बहादुर बोगटि बाट मुख्य समाचार सुन्नुहोस। पुरा समाचार दिउँसो प्रसारण गरिने छ।

साझा चौतारीको तिहार बिशेषाङ्कको प्रथम पोस्टलाई लिएर निस्केको विवादले आज दोश्रो दिन पनि चौतारी प्रभावित रह्यो। अन्तरे अधिकारी द्वारा आधिकारीक रुपमा गरिएको उक्त पोस्टको अनधिकृत प्रयोग भयो भन्ने बारे चौतारी इन्जिनियर चित्रबहादुर चित्रकारले विवाद उठाएपछि यसले विस्तृत रुप लिएको थियो।

भउते भन्ने भउतभाई भन्डारीले दिदिले भाईहरुलाई दिएको आशिर्वादको हक देवरलाई पनि लाग्न पाउन पर्छ भनेर सर्वोच्च अदालतमा चढाएको निवेदनमाथि आज दिउँसो बिचार बैठक बस्दैछ। निजले चौतारीका लगभग सबैकि दिदि मास्टरनी नानिले दिएको आशिर्वादमा प्रश्न उठाउँदै उक्त आशिर्वादको हक देवरलाई पनि लाग्नु पर्ने कुरामा विवाद उत्पन्न गरेपछि, उक्त विवाद अदालत सम्म पुगेको हो।

नेपाल सम्वत ११२८को पुनित् अवसर पारेर, बिगत केहि महिना देखि भुमिगत भएका गोतामेको ब्लग पार्टीका महासचिव श्री गोतामे गौतम चौतारीमा सार्वजनिक भएका छन्। गत हप्ता निज गैतम र अर्का भुमिगत नेता दादागिरि दवाडिलाई सार्वजनिक हुन  पैँतिस दिने सुचना प्रकाशित गरिएको थियो। दादागिरि दवाडि भने हाल सम्म फरार वा भुमिगत कुनै अवस्थामा छन त्यो अज्ञात छ।

चौतारीको अन्डर्वर्ल्ड ग्याङ लिडर निशान्तको दाहिने हात मानिने रिट्ठे द्वारा तिहारको बेलामा कयौँ चौतारीबासिलाई हात खुट्टा भाँचिदिने धम्कि आएको छ। निकै सोझो भएको अभिनय गरेर बिगत केहि दिन देखि चौतारीका केहि महिला सदस्यहरुको आत्मियता पाउन सफल रिट्ठेको यो स्वरुपले चौतारीमा केहि खलबलि उतपन्न गराएको छ।

मुख्य समाचार समाप्त भयो।

धन्यवाद्

Last edited: 08-Nov-07 09:39 AM

 
Posted on 11-08-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न सबजना मलाइ पिट्न आउने भन्दैछन्, यो चौतारी ईलिन्जियर बन्न नि कति गाह्रो!

मिस दिदी, यो डिलिट गरेको घटना पनि त ऐतिहासिक घटना नै भो नि हैन र?

ए भौते, मलाइ धन्यवाद भन्या खै! 

Last edited: 08-Nov-07 10:05 AM

 
Posted on 11-08-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि को गाला के बिदी रातो !!!



 
Posted on 11-08-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा !  

चित्रे, त्यो त मैले अदालतमा मुद्दा लडेर जितेको हो, तिमीलाई के को धन्यबाद दिने नि।

रिठ्ठेसान, ठूलीले मसँग लाज मानेर रातो भाको हो , त्यो गाला।   


 
Posted on 11-08-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मै भि सराफत से जिता मगर , मुझको सरिफो से लगता था डर
सबको पता था मै कमजोर हु, मै आज इसिलिये कुछ और हु
नायक नही खलनायक हु मै


 
Posted on 11-08-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी इन्जिनियर्स समाजको बिज्ञप्ती

इन्जिनियर चित्र चरण चित्रकारलाई पिट्ने, कुट्ने  कथित धम्की नेपथ्यबाट आएको भन्ने समाचार प्रति

चौतारी इन्जिनियर समाजको गम्भीर ध्यानाकर्षण भएको छ।


अप्ठेरोमा उम्रेको जरो उखेल्दा, अप्ठेरोमा आएको पीलो निचोर्दा कसैलाई आपत्ति हुने कुरो होइन।

इन्जिनियर चित्रकारले गरेको काम् कार्यबाही प्रति असहमत भए असहमती जनाउने अनेक

लोकतान्त्रिक उपाय हुंदा हुंदै झोकतान्त्रिक नीति अबलम्बन गरेकोमा यस इन्जिनियर समाज अति

घोर भर्सना गर्दछ।


महाइन्जिनियर
गोतामे गुरु गौतम।


 
Posted on 11-08-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्मी बूडाले हँसाए!

ओ भौते! समाचार नि राम्ररी पढ्दैन, तिम्ले अदालतमा जित्या मुद्दा त अर्कै हो, देवरको हकको बारेमा. यो त मेरो
आफ्नै र जनताको फैसला हो!


 
Posted on 11-08-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा!

'चित्रे, त्यो त मैले अदालतमा मुद्दा लडेर जितेको हो, तिमीलाई के को धन्यबाद दिने नि। '

खुच्चिङ चित्रेभाइ     ( अब रिसाम्ने पो हो कि --लागे म घाँस काट्न )


 
Posted on 11-08-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ धन्यवाद! मेरो सपोर्टको लागि! 


 
Posted on 11-08-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा र म सङै नाच्दा क्या क्युत देखेको।
रित्थे नाच्नु भन्दा पहिले मैले गालामा लालि लगाको।


 
Posted on 11-08-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेभाइ --मानव अधिकारको हनन भयो अधिकारको दुरूपयोग  मजाक अरेकिम नरिसाऊ है
Last edited: 08-Nov-07 09:58 AM

 
Posted on 11-08-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिम्ले त गाला मा लाली लाएउ मानिलिये त्यो त, भउते को पनि गाला रातो छ, भौते ले चाँही के लाँ नि त्यो रातो पार्न? हँ?


 
Posted on 11-08-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, ३ जनाको भोटले बिशुद्द लोकतान्त्रिक तरिकाले जितेको उसो भे।  (वास्तवमा अन्तरेको पोस्ट रोचक थियो, हल्ला जति गरे नि डिलेट नै त नगरेको भे' हुने। यो त माउबादीको "सफाय" जस्तो भो। )

मेरो गाला चैँ ठूलीले "मुहाहाहाहाहाहा" गरेर रातो भा'को रिठ्ठे।


 
Posted on 11-08-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दाको गालामा चै लम्खुत्तेले किस गरेको।

 
Posted on 11-08-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, तिम्रो खुट्टा लामो लामो छ?
 
Posted on 11-08-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो चित्रे लाई कस्ले पित्ने भन्या हो, टोपी ढल्काएर


 
Posted on 11-08-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते, 'सफाया' गर्न उक्साउने तिमीहरू नै त हो नि!


 
Posted on 11-08-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कस्ले के के भने कस्ले के गर्यो चौतारीमा केई था छैन -- काममा लागिया छ -- तिहार लाग्यो रे हल्ला सुनिया छ -- आफुलाई त शुक्रबार साँझ देखी मात्रै लाग्छ तै पनि स्वस्ती र तिहार शुभकामना चढाम भनेर आईयो चौतारी गाँठे! ल अब म हिने पनि -- भ्याए उता कबिता सँग भेटनु छ चाबेलाँ -- यस्तै रे छ जिन्दगी -- हाम्रा टोलका ट्वाँटिस्ट शिबदाई भन्थे "जिन्दगी भनेको बोतल रै छ बुझिस भरीएको सबैले खोज्ने भाउ बेग्लै रित्तिए पछि -- लात हान्ने रे छन झर्ल्याम झुर्लुम" -- उती बेला "हो हो शिबदाई -- ठिक भन्नु भो" भनिन्थ्यो के गर्नु नभने जाई लाग्लान भन्ने डर ऐले त कैले काई कुरो कतै ठिकै त हैन? जस्तो लाग्छ।

ठुलीलाई चै मेरो स्पेसल छ है --- शुभकामना। आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नी -- ल ल  c Ya


 
Posted on 11-08-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा मेरो त खुट्टाइ छैन। हात मात्र छ


आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नीदीप ज्यु हजुरले मलाई कसरी चिन्नु भाको। 
दीप ज्यु हजुरलाई मेरो नि धरै धरै शुभ कामना


 
Posted on 11-08-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ठुलीलाई चै मेरो स्पेसल छ है --- शुभकामना। आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नी -- ल ल  c Ya<<<

हा हा हा! जो आए नि ठूलीलाइ नै जिस्काउने! ठूलीलाइ त्यसै त बोकाहरूले हैरान पारिरा' बेलामा!

हो हो दीप ज्यो! ठूली बब्बाल च्वाँऽऽक छे! म त झन्डै बेहोस भाको!

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters