[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 358850 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-05-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा , अब दिपदा रिसा'र आम्नु भओ भने हउरले मलै साथ दिनु हैत  । :)

ठूली,

 किन मैले भनेको नसुनेकि ? मलाइ जवाफ दे को खै त?


 
Posted on 10-05-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा! दर्शन् गरेँ है त!


 
Posted on 10-05-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

हेहेह माष्टरनी नानिको कवितामा चन्द्रबिन्दुले गर्नु गरेछ!

ठाडो घाँटी हुनु पर्ने मा----- ठाँडो घाटि भएछ!

गूड् क्याच जिम्माल बा

 
Posted on 10-05-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss di lu feri que ekchoti bhannus ta.
 
Posted on 10-05-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie ritthe ke cha mora timro haal chaal? kaam chor
 
Posted on 10-05-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डरपोक !!! 
 
Posted on 10-05-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुली ,लौ त्यो सप्पै जो सार्दिए 

Posted on 10-05-07 8:49 AM     Reply| Notify Admin | Edit
 

राहुल्दा र कुम्ले ,

अप्रत्यासित प्राप्ति जो कल्पेको नि कहिले हुन्न

 एकै पटक पाउदा  त्यो खुशीको सिमै रहन्न

धक्का लाग्ने हुन्छ त्यो, तर रत्तिभर पिडा हुन्न

 आँखामा  हर्ष  तर मुटुको वेग रोक्नै सकिन्न 

 

ठूली मेरो हालचाल सब ठिक छ । बरु तिम्रो के छ त सिस ? तरकारि बेच्न सकियो ?:) तितो करेला छ त तिम्रो तरकारी पसल मा ?

 प्रिति  चौतारीमा कोहि नी छैन काँडा (मनमनै भनेको त प्रितिलै नै हो ;)  तर तिम्लाइ भनेकिम भन्न भ'न ) सबै फुल  कोपिला मात्रै कोहि झर्न ला कोहि फक्रिन ला 

 

अब फेरी प्रिति रिसाम्ने हुन कि ?


 
Posted on 10-05-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा रिठ्ठेको नी खै के हुनी हो? 

ठुली खाली मोरा की मोरा लाउनी -- उफ्री नभाको छोरा भनेर हिन्दीनी --


 
Posted on 10-05-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि दर्शन् गरेँ है त!
कुम्ले, Text Wrap पनि हुँदैन, Line Spacing पनि Double आउछ(enter press garera type garda)
तेसैले लेख्दा खेरी लामो नलेखेर Enter थिच्नु होला सबैले

 
Posted on 10-05-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 दिप यो मेरो तर्फाट  हजुरलै मैले मिचे पालो बांगे को

फुल सम्झ्यो गुलाफ हुने
साथी सम्झ्यो मीत हुने
कस्तो द्वन्द हो हजुर सँग यो
जहाँ हारे पनि जीत हुने?


 :)


 
Posted on 10-05-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ब्यान ब्यानै किन भन्छौ मोरा 
हामी पनि त हौ कसैका छोरा
दीप ब्रो, ब्यान ब्यानै उफ्री लाई सम्झाइदिने क्या फेरी

 
Posted on 10-05-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो नि सान्नानि, ठुलि, दीप, सान्नानि, माष्टरनी नानि, ठुल्दाई, सान्नानी, कुम्ले, रिट्ठे, सान्नानी  लगायत सम्पुर्ण गाउँलेलाई र सान्नानीलाई जदौ! नमस्कार! तारेमाम! जय राम जि कि!

तेइ त भन्या दीप,

बिचरा रिठ्ठेको नी खै के हुनी हो? 

ठुली खाली मोरा की मोरा लाउनी -- उफ्री नभाको छोरा भनेर हिन्दीनी

"अब तेरा क्या होगा रे रिठुवा?"

"सरदार मैने चौतारीमे ट्राई किया है"

"अब जोड जोड से क्राई कर, हु हु हाहाहहा हेहेहेह होहोहो"

ढ्यान्ट्यार्यान।।।।

Last edited: 05-Oct-07 10:09 AM

 
Posted on 10-05-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e chitre chautari 78 ra 79 lai chautari category ma rakha na, harauchha natra pachhi feri.

yo mathiko budhosanga hami nabolne.


 
Posted on 10-05-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! जिम्माल बा
"सरदार मैने चौतारीमे ट्राई किया है"

मैने चौतारी मे ट्राइ नही किया बल्कि किसी ने मेरा भेजा फ्राइ किया

 
Posted on 10-05-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ किन नबोल्ने माथिको बुढो संग सान्नानि?
 
Posted on 10-05-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल लाइनमा आएछन् बुढा, अब बुढाले हँसाको मा मज्जाले हांस्नु पर्यो, अघि देखि हाँसो रोक्न कस्तो गारो भैराथ्यो।

ए जिम्माल बा मैले त्यो डाँडा माथिको बुढोलाई भन्या के, अनि हजुरलाई गाथमा आराम छ त?

Last edited: 05-Oct-07 10:19 AM

 
Posted on 10-05-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल माथीको बुढो रे! हा हा हा!!
 
Posted on 10-05-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! डाँडामाथिको बुडा रे

आरामै छ बा मलाई! तिउँलाई कस्तो छ नि? आमाछोरि सपै बेशै होलाऊ के रे?

 


 
Posted on 10-05-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिठे दाजू।

को कियो भेजा फराई हुजुरको?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters