world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 716]
|
[VIEWED 383049
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-08 10:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९६ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM
|
| |
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाईले सम्पूर्ण प्रश्नको पूर्ण उत्तर दिनुभएकोले पूर्ण अंक प्राप्त गर्नु भएको छ। साथै संसदिय व्यवश्था मन्त्रालय र महाकाली सिंचाई आयोजना समेत मिलाएर मेरो तर्फबाट अर्को १५० अंक प्राप्त गरि जम्मा २५० अंक प्राप्त गर्नुभएको छ। अब यस परिक्षाको रिजल्ट निम्नानुसार छ-
फस भाई- राहुलभाई रायमाझी (२५० अंक)
सेकेन भाई- भगुतभाई भन्डारी (२०० अंक)
थर भाई- लहरेकान्त लाकौल ( ७० अंक)
चौथा- बिस्टेराम बिस्ट (६० अंक)
अरु बिध्यार्थी किलास उक्लन सफल भएनन्।
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बोनसको उत्तर दिए के पाईन्च?? फिरिमा त कल्ले भन्च र!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आ ssच भउते, के छ ब्रो? आ ssच आजो त क्या छिट्टो आएछ न् त हौ आ ssच अनी उत्तर पनि सब ठीक पारेछ आ ssच ल ल बधाई छ सोम आ ssच
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुलि फुली तुली भुली मुली के छ? 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चमत्कार!
राहुलभाई रायमाझीले बोनस प्रश्नको समेत उत्तर मिलाएर थप १००० अंक प्राप्त गर्नुभएको छ। उनको कुल अंक १२५० हुन पुगेको छ। यो शिक्षकले अहिले सम्म जिन्दगीमा पाएका जम्मा हुन आउन अंक= १२००, राहुलभाई रायमाझीको अंक= १२५०, त्यसैले म राहुलभाई रायमाझीलाई मैले लिएको चक, डस्टर र लट्ठी( बेला बेलामा रिट्ठे र भउतेलाई पिट्न) राहुलभाईलाई दिन चाहन्छु र म चाहिँ लास्ट बेन्चमा बसेर किलास लिन चाहन्छु।
जय देश, जय चरेश!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म फस् भएकोमा बधाइ। उहिले चोरेर फस् भैयो, अहिले घोरेर फस्। ठुली कता बेलत्ता, किनमेल हो कि हांसखेल्?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नाइ नाइ म त सधै स्टुडेण्ट नै हुने। डस्टर समाएर मास्टर हुनु छैन। घर मा भएकी मास्टर्नी नै काफी छ।
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-30-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यस्तो किताबाँ जे लेख्या छ त्यै चोरेर लेख्नीलाई फस बनाउनी?  मलाई फस बनाउनी भा' बनाउ, नत्र खप्पर सप्पर उडाइदिन्छु।  
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-08 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठूल्दाईले कोईशन नै चेन्ज गरेर उत्तर दिई नम्बर ल्याकोमा नियमापत्ती!!
कोईशन: ब ख को ला ज नो खा न का जी म सा आ ख घ टे रा ठूल्दाईको उत्तर: बडेमान को खल्ति भएको कोट लाउने, जति नोट खाए नि नअघाउने, काठमाडौ जिल्ल बस्ने, महिनाको सात सय खाई घरमा टेलिभिजन राख्ने।
हुनुपर्ने: बडेमान को खल्ति भएको कोट लाउने, जति नोट खाए नि नअघाउने, काठमाडौ जिल्ला बस्ने, महिनाको सात आठसय खाई घरमा टेलिभिजन राख्ने।
ल भएभरको ठुल्दाईको नम्बर मलाई चाहियो!!!!
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भर्खरै शिक्षकको खप्पर उड्ने कहालिलाग्दो सम्भावनालाफ ध्यानमा राख्दै-
भगुतभाईले दिएको उत्तरको मौलिकता बाट प्रसन्न भएरा हेडसरले आफूसंग भएको ५० अंक पनि भगुतभाईलाई नै दिएका छन्। अबको रिजल्ट अनुसार, २ जना फस भएका छन-
भगुतभाई भन्डारी र राहुलभाई रायमाझी
( भान्जोsss ! ए भान्जोsss! तो तिम्रो हेल्मेठ लेऊ लेऊ एकछिन, कुरा उल्का पर्या छ क्या ह्याँ)
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भर्खरै अर्का एक होनहार बिध्यार्थी श्री हरिहर हाडाले राहुलभाई रायमाझीले दिएको उत्तर सत प्रतिशत ठिक नभएको कुरा औँल्याउँदै सहि उत्तर दिएकोमा रिजल्टमा पुन: हेरफेर गरिएको छ। तसर्थ राहुलभाई रायमाझीले बोनसमा पाएको अंक १००० हरितालिके तिर सरुवा गरिएको छ र उत्तरमा गल्ति भेटेकोले निजलाई थप ५० अंक दिइएको छ। यस अनुसार-
भगुतभाई भन्डारी- फस भाई ( १२५० अंक)
हरिहर हाडा - सेकेन भाई (१०५० अंक)
राहुलभाई रायमाझी- थर भाई (२५० अंक)
धन्यवाद्!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-08 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रित्थे, पित्थे, सित्थे, लित्थे, कित्थे, नित्थे
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रा हेडसरको छोरि आठ किलास पढ्ने र ६ पटक गुल्टेको हुनाले, अब फस हुने भगुतभाई भन्डारीले उक्त अंक कायम राख्न निजले दिएका सबै १० उत्तरहरुको सप्रसंग व्याख्या गर्नु पर्ने निर्णय हेडसरले गरेका छन्।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चित्रे नया चौतरि कहिले बनाउने
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अझै २०० पुगेन, लौ न मामा दक्षीणै सम्झेर दे नि हुन्छ, म नि फस हुन्छु नि
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कोईशन: ब ख को ला ज नो खा न का जी म सा आ ख घ टे रा
मेरो नि नियमापत्ति!!!!!!!!!!!!!!
स्याल भन्दा नि छट्टु, हनुमान कट्टु लगाउने हरि हर हाडाको नि मिलेन, समग्रमा कोइशन नै मिलेन। कसरी सा आ ख = सात आठ सय खाई हुन्छ? सात आठ सय खप्टे भए ठिक हुन्छ। तसर्थ, कोइशनलाई नै परिमार्जन गरी सोही अनुसार उत्तर मिलाउने पो ब्रिलियण्ट स्टुडेण्ट।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| नेपाली वालमार्ट चोर |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| H1B |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Why Oli must go for the UML to survive? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|