world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~चौतारी - ७५ (हीरक अंक!)~~
[Please view other pages to see the rest of the postings. Total posts: 650]
|
[VIEWED 322052
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
| |
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-13-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-13-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल मकैको हलुवा, फापरको हलुवा, कोदोको हलुवा, गाँजरको ढिँडो! के के खाने हो? लौ लौ अर्डर गर्नुस्! :पि भउते: यसो गर्यो उसो गर्यो हाम्रो भउते सोमलाई चोर्न कै दाउ छ। ल्याउ त्यो क्रेडिटकार्ड म नि तिम्रो मुखाँ स्वाइप गर्छु। :-) मदनवा चाँहि लुकेर बस्छ कि के हो? म आउने बित्तिकै टुप्लुक्क आउछ फेरि। बिचरा रिट्ठेको जासुसी टोपी नि च्यात्तिन लागिसक्यो। :-) सान्नानी र मिस: पोहोर साल नै खिर बनाएर ख्वाइहालियो नि। यसपाली त खासै अरु केहि छैन, राइता खाने हो? :पि लु त्यो अनरसा चाँहि कहिले मिठो लागेन है मलाई। तिहारमा आउने भाग नि भाईलाई दिन्थे। सबैलाई फेरिपनि जदौ है यो सोझो मान्छेको! 8-)
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 09-13-07 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्वाद रिठे भैया और मकुरे दाजु। हुजुरहरु हम्रो साथ दिएछ, बात सुनेछ हमि बहुते खुस भएछ। अरे बड्कि सुनद्रि हमको बन्दर किन बोलायो रे तिमि???? अरे राहुल भैया! उ जो छ के भनिलिनुभएको???? को देशि छ रे??? सला जो देशमा बस्छ उ सब देशि छ। हँ? त तपाइँ देसि, हमि पनि देसि। सब देशि छ त कुन देशि हुजुरके संग डरायो??? कथि हालखबर छे कुमलवा बिरादर???
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-13-07 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भाउते दा मैले हजुरको आवा पाए। दा लिस्त हेर्नु भो भनेको क्या। :( मदनव तिमी बन्दर जस्तो छ क्या तेही भएर। मिस म अझै तरकारी बेच्दै छु। तिते करेला त छैन। म गुलियो गुलियो तरकारी मात्र बेचु। लु अब साहुलाइ भनेर तिते करेलामा चिनि हालेर बेच्न हुने भए भोलि तिर बेचुला। मिस दि ले मलाइ दर खान नि नबोलाको।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन त्यो पुछारमा के लेख्नी? कसैले लेख्दे म नयाँ चौतारी बनाईदिन्थी। कुन अँश लाख्ने त दिदि? हाम्लाई नि इल्जिनियर हुन मन लाओ भन्चु र।
Last edited: 13-Sep-07 01:04 PM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-13-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस दि मलाइ खिर मनपर्दैन। म:म बनाउनुस न दर खानको लागि। प्रिती राम्रो छ। मिस दि अंश भनेको के हो?
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुली तिम्ले प्रिति भन्या मन् परेन केटी
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'मिस दि अंश भनेको के हो? ' अंश= part,Piece, भाग ठूली..'.प्रिती भनेको मनपरेन ..'. हिहिहिहि खुच्चिंग!!! ;)
Last edited: 13-Sep-07 01:07 PM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए सान्नानी ले नयाँ चौतारी पनि बनाइसकिछिन। एत्तिको भये पुग्छ क्यार एस्सो थप्दिनी नि आफ्नो मन ले के थप्न मन लग्या छ तेइ "चौतारी महोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारी गाउलेहरूलाई धन्यवाद" के के जाती भनेर लेखुम न
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-13-07 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरे सान्नानिले नया चौतारी बनाउलिन् र त्याँ बात मारुमला भन्या सकिएन कुर्दा कुर्दा! मन ला' कुरा लेख्ने हो बाबै पुछारमा त चौतारि बनाउने मान्छेले! यसो मिला'र रमैलो कुरा लेखन, अनि यो अंकमा भा' कुनै कुरा तिमिलाई मान परेको भए तो पनि मिला'र कुरा चुहाउन। जस्तै: " रिकुटे गाउँ फर्कि सकेको र सबै गाउँलेहरु देशि दारु खाएर प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" इत्यादी
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-13-07 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"चौतारी महोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारी गाउलेहरूलाई धन्यवाद" के के जाती भनेर लेखुम न सही बात रिट्ठे। बरु यसो लेख्ने कि? "चौतारी महोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद"
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुलि के छ? कहाँ बेपता मोरी? फुन गरेको फुन पनि जादैन के हो त्यस्तो?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-13-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
" रिकुटे गाउँ फर्कि सकेको र सबै गाउँलेहरु देशि दारु खाएर प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" LOL LOL
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-13-07 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"  जिम्माले आऊ निहु खोजेको आऊ सिंगल सिंगल
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-13-07 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अर्को नि थप सान्नानि- " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-13-07 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरु नि लेख्न मन लागे, " तिजको उपलक्ष्यमा श्री कुम्ले बाट चौतारीबासीका नाममा सन्देश प्राप्त", "तिजलाई सबैले हर्शोल्लास सहित मनाएको देखि श्री कुम्ले प्रशन्न" यस्तै यस्तै लेखे नि हुन्छ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
" रिकुटे गाउँ फर्कि सकेको र सबै गाउँलेहरु देशि दारु खाएर प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" "जिम्माल बुढालाई हुँदा हुँदा मास्टर्नी नानी ले पनि बुढा भन्न थालेको"
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-13-07 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस दिदी जिम्मालबुढाको नलिखुट्टो मा १ फीट को स्टीलको पाता ला' छ, होस् गर्नुस् है बाहिर निस्केला त्यो पाता र घोच्ला फिरी
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|