[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 289452 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-19-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मलाई धरै सोझो पाएर हेपेको हो। पक्नुस् वीरखे दाई र पून्ते दाई लाई भनेर तपाईंको तुप्पी उखेल्न् नलगाइ कहाँ चुद् चुर् ।
 
Posted on 04-19-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नंअस्ते राम। के छ?
 
Posted on 04-19-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वकपबाट फर्किएपछि भारतीय खेलाडीहरु

http://www.yosansar.com/?p=34

ha ha ha!!!!
 
Posted on 04-19-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे कुम्ले, हाम्री सोझी बुइनीलाई धेरै न जिस्का है। मुद्दा हराइ दिन्छु अनी थाहा पाउला। अहिले सम्म् मुद्दालाई तामेली मा राखेको छु क्या र।
कथा सकिन लाग्यो, ठुली पितजी को सुन् को तक्मा मा लभ् स्टोरी त घुसाउनउभएन नि कसो?
अनी पोलिटिक् पनि घुसाउनु भएन नि। हेरम् कति सफल् हुन्छु, जिन्दगी को कथा लेख्न।
 
Posted on 04-19-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि छैन ठुली, जिन्दगी भन्ने लाइफपनि हमजाएगाको जोक जस्तो हुन लागिसक्यो । हाल बेहाल छ, गुनासाहरु छन् टन्नै । फेरि गुनासाहरु भनेकोनि रामेको ट्रेडमार्का नै हो नि त भनेर मनमनै हाँस्छौ होला तर नि के अर्नु अब । एन्ग्री ओल्ड म्यान भाको झै मानेको छु आफैंलाई :/
 
Posted on 04-19-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!! म हेपौँला त हाम्री ठुल्बुइनीलाई? झन गाउँकी चेलिबेटी हुन् भनेर कस्तो माया लाउछ। उनको बिहेमा दिन भनेर मैले उहिले देखि ठुलो खड्कुलो किनेर राखेको छु। अहिले पो सुनको तक्मा दिने, सुनको फुली दिने धनी धनी दाईहरु आउनु भएकोले म अलि परको दाई जस्तो भा नि, नत्र उहिले तल खोलामा माछा मारेर खुआउने दाई यहि हो, जिम्माल बाको बारीबाट मकै चोरेर खुआउने दाई यहि हो। :D

लौ राहुल दाईले नि मलाई मुद्दा हराउने रे!! :(

Floraj LOL..!! kata baata aayau bandhu? he he he ;-)
 
Posted on 04-19-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दाई हजुर लभ स्टोरी को कथा नि लेख्नुस्। नै रहुल् दाई भनेको के हो?
राम ले हसायो एन्ग्री ओल्ड म्यान भाको झै मानेको छु आफैंलाई रे
 
Posted on 04-19-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम् चन्द्रे, हाम्रो कथा ब्यथा उस्तै छ जस्तो छ, असली परिचय सहित् बिजुलि पत्र हानुम्, कर्ण् फुस्स् फुस्स् सुनुम्।
क्रिक्रेट् आज् त के हेरेको होला, सेमि फाइनल् देखि राम्रो गेम् हुन्छ भन्ने मानिछु।
 
Posted on 04-19-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भैरा हो यो चौतारीमा, सोझा साझाले गरेर खाने दिन गए क्या हो? बिचरो सोझो कुम्लेलाई पाएर, जम्मैले खेदो गरिरा छन त। कुम्स पाट, डराउनु हुन्न है, एक्लै छ भन्ठान्या जस्तो छ मान्छेहरुले, सोझा बाङ्गेको देख्या छैनन जस्तो छ, सोझा सोझा मिलेर देखाईदिम्ला नि।

रामे फेरी गनगन गर्न थालेछ, हैन हो बर्दर, लँकाले विश्वकप जित्न ला बेलाँ कति टेन्शन लिरा'को।

ठुली, भ्वाइस मेलामा के.... (क्रमश:)

:D
 
Posted on 04-19-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा यो कथा दि एन्ड भएपछि अर्को कथा क्रमस गर्नु हुन्छ भन्ने आस गरछु है मैलेत

हाम्री ठुलिलाइ धेरै नजिस्काउ न हो कुम्ले

ठुलि तिम्रो बिहेमा हाम्लाइ पनि निम्तो गर्न नबिर्से है

हामी पनि तिमिलाई तक्मा दिन नसकेनि राम्रो पिरिजेन्तो दिउला
 
Posted on 04-19-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै कुरामा रामचन्द्रेजी त देख्दै नदेखिरा भन्या। रामचन्द्रेजी स्यालुट छ है तपाइँलाई पनि। बिदेशको बसाइ त्यस्तै हो, जोत्दा जोत्दा --- किन जोतेको -- के को लागी जोतेको-- सबै बिर्सिइन्छ। राम्रो भविष्य खोज्दा खोज्दै बर्तमान भुलिन्छ। पिर नगर्नुस्!! सबैको त्यस्तै हो।

हरितालिके!! वाह वाह!! दोस्त भनेको यस्तो!! सोझो मान्छे बाङियो भने बबाल हुन्छ नि हैन त? हा हा हा--- दामी दियो के!!

hi Durgesori :-)

.... अनि त्यहाँबाट हामी जादै थियौँ त्यसपछि एक्कासी ----क्रमश: :P

:-)
 
Posted on 04-19-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान् सम्मन् माफि मागिङ् डे थियो ( हाफ् डे होला), अहिले फेरि क्रमश: डे हुन थाल्यो।
कुम्लेलाई बाङो भनेर भनेको छुइन है। बाङ्गे भन्ने त पूण्टे दा हो, बुइनी ठुलीलाई पो न जिस्का धेरै भनेको, सेण्टी भएको बेला।
मैले सुनको तक्मा दिन्छु भनेर बुइनी म तिर् लागेको होइन के। बढि जिस्काएको ले कुम्ले बाट् अलि टाढा भएको मानिछु। अब न जिस्काउ, माछा मारेर्, मकै छोरेर् खुवाउ फेरि ठिक् हुन्छ।
 
Posted on 04-19-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथी का जम्मै लाइ धनुष्टन्कार नमस्ते गरे है मैले।

चौतारीमा माफी दिवस त सकिएछ। भोक पो लाग्यो मलाइ त ? केही खाने कुरो छैन आज?
 
Posted on 04-19-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाए जम्मै??

के छ नेप्चे, मलाई नि भोक लायो यार! लौ न गाम्ले हो केही बेबस्था गरुम!
 
Posted on 04-19-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरितालिके, जित्याजितै हो लंकेहरुले, छाँटकाँट हे्र्दा तल मुन्तिरका मध्यका एक्ले सेमीफिनालमा लंकेलाई नै चेट पार्ला अस्तो छ । भोलि अस्ट्रिलानेहरु हारे काइदा हुन्थो, नाक पोतेका लंकेलाई बाजा बजाम्थेहोलान् तेस्पछि सेमीफिनालमा :))

मैले त आज मज्जाले तामा आलुको झोलसँग झरप्प लाएर भात खाएँ हौ, शनिबारसम्म हरहर्ती हात बसाइरन्छ आबो त ।
 
Posted on 04-19-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्या रामचन्द्रे ब्रो, भोली जल्ले जितेनि कँगारुहरु फस्ट नै हुन्छन क्यारे, रनरेटले गर्दा। लँकेको सेमी त तेई भएर किवी सँगै हो।

मान्छेलाई भोक लाएर यस्तो भै रा बेलामा, कस्तो मान्छे यार आलु-तामा सम्झाइदिने, क्या बोर भो!
 
Posted on 04-19-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कोई हल्ला खल्ला गर्न व्यस्त, कोई गफैमा मस्त। हैन कसैलाई मतलब् नै छैन भन्या? खै नयां चौतरी बनाउन कोइ अघि सर्या होइन बा। वां एन्त्रि नदिने बेला भैसक्यो। हैन को को हुन् हं भाको एुटा थुल्बैनिलाई जिस्काउने?
काम पाएन तिमिहरुले?

भोक त मलाइ नि लाग्यो नराम्रो सगं। ओ हो रामेले कस्तो बेला आलु-तामा को नाम् लेको भन्या, बसिसक्नु भएन आफुलाइ।
लौ त रामाइलो गर्दै गरुं।
 
Posted on 04-19-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र भन्या ? म त भोलि जल्ले जित्यो उ नै प्रथम हुने होला भनेर सोचोराको ।
 
Posted on 04-19-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jati jhagadaa gareni sabai bhandaa manperne dai ta kumlenai ho. lau mero bihi maa khadkulo daaijo dine re ke ho kumle tehi asti bhauju le lyaaunu bhaako daijo khadkulo dine bichaar garnu bhaako ho ki kyaa ho. dine bhae sunko takmaa dinus hoina bhaneta mareni bihe gardina lau jaa.
 
Posted on 04-19-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक् लागे त सहनु हुन्थ्यो, रोग् लागे बर्बाद् हुन्छ। भोको पेट धेरै सुतेकोले होला, भोक् लागे नि सहने बानी छ, नत्र हानी छ। मखुला हरि?
भोकाएको बेला, चिलिम् तान्नु पर्छ बाबै बबाल् भोक् लाग्छ नि फेरी। लौ चिलिम् हान्ने हो?
अनो म्: म्: खानु को स्वाद्, आहा~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters