[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 332284 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 09-30-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ के छ तारेमाम्
हामी कहाँ त छुट्टी छ दसैं को के रे

लब्ली जि लाई बब्ली स्वागत चौतारीमा


 
Posted on 09-30-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा डोस्रो राउन्डको जदौका साथमा तारेमाम।
बब्ली लाई स्वागत,बरु बब्ली भाई हो कि बब्ली बहिनी हो।
कि बन्टी और बब्ली को बब्ली हो। खै नाम दर्ता गराको हो त ठुलदाइ हर्ता कर्ता सँग।
 
Posted on 09-30-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेलाई नमस्कार गरे है ,
म पनि दशै मान्न चौतारी फर्किएर आए,
पर्देश्को बसाइ तेस माथि विद्याथी, अनी के पएर आउन पौनु चौतारीमा

ल है सबैलाई शुभकामना छ उत्तर उत्तर प्रगती अनी सु स्वास्थ्यको
 
Posted on 09-30-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने होला त? बब्ली नि भाई हुन्छ त। कुरा बुझे मरिदिनु ल। gurantee बहिनी हो के

  प्लिज मेरो नि नाम दर्त गर्न परो ठुल्दाइ।


 
Posted on 09-30-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु ले जे भनेर बोलाएपनी म त लब्ली भनेर बोलाउने हो के
दर्ता गरौ भनेर मात्र पुग्दैन $२५ को दस्तुर सहित को फारम भर्ने हो कि,
 
Posted on 09-30-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले असली कुरा गर्‍यो। दर्ता गर्न आराम सँग फाराम भर्नु पर्छ। नेपालआँ भरे २५ रुपैया अम्रिका भए $२५ । लहरे घर जान लागेको छ, यसो घर खर्च भनेर २-४ बढी दिए कल्याण नै हुनेछ।

 
Posted on 09-30-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोजन पश्चातको तारेमाम सबैलाई।
बब्लीलाइ लभ्ली स्वागतम चौतारीमा

 
Posted on 09-30-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bubly bahini lai welcome hai chautari ma!!
"ma ta bahini nai bhanchhu, katti afu matra bahini banne"

bahini, mero haat ko tika launa aau hai tika ko din chautari ma

 
Posted on 09-30-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ - ठुल्दाइ को मुखमा $२ ल $१० बढी पायो भने ल
दुई हात थियो होइन ठुल्दाइ को भाग - है है 
 
Posted on 09-30-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बजै के छ सञ्चै - हाम्लाई पनि टिका लगाइदिने हो कि
चिप्ले के छ - कती काम गरेको हो - आउ बस बात मारौ
 
Posted on 09-30-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दस्तुर  तिरौ भन्या । फरम नै छैन नि त कसरी भरम त। नाम नै त हो नि। मलाई लब्ली  भनेनी बब्ली भनेनी हुन्छ

Last edited: 30-Sep-08 01:28 PM

 
Posted on 09-30-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare dai, timi ta gayihalchhau ni aafnai ba ama ko haat ko tika thapna... hamro po abhagi karma!!!

 

 

Last edited: 30-Sep-08 01:28 PM

 
Posted on 09-30-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho bubly lai ta record breaking swagat bhaechha ni chautarima. yattika dherai janale swagat gareko kamailai hola bubly kasto lucky raichha .... lau bubly lai chiya banauna aauchha? kham  na ta yasai khushi ma.
 
Posted on 09-30-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बब्ली नानी यो निबेदन फारम भरेर ठुलदाइ लाई बुझाउनु। ठुलदाइ ले हेरेर बिर्खे बुढा ले ल्याप्चे लाएछि तिमी पक्का भयोउ सदस्य।

*********************************************************************************

निबेदन

बिषय:नाम दर्ता गराइ पाउ भन्ने बारे

पास्पोर्ट साइज फोटो यहाँ

बाग्लुङ जिल्ला घर भई हालै बान्स्वोर बत्तिस्पुतली बस्ने बर्ष बाईसकी म बबिता बानिया यस चौतारी को सदस्य हुन इक्छुक भएको कारण नाम दर्ता गराइ पाउ भन्ने निबेदान बयासी बर्सिया बुढा बिर्खे माइला सामु यो निबेदन पेस गर्दछु। यो निबेदन को साथ साथै बासठी बर्सिय बुढा ठुलदाइ लाई दिदै आईेको चिलिम खर्छ रु २५ को ब्र्यान्ड न्यू नोट को पनि ब्यवस्था गरेको छु।

 

निबेदक
बबिता बानिया
बत्तिस पुतली,बानेस्वोर।
बर्ष: बाईस
शिक्षा: बार्ह पास।


 
Posted on 09-30-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bista bale bubly bahiniko bado bejod byakhya bhannubhayecha
 
Posted on 09-30-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यसो भए फारम म भर्दिउँला, $५० जती एसो पाउँ त - तिमीले केही गर्नै पर्दैन - सब काम हुन्छ
दस्तुर यो हात मा राख ल

के कुरा गर्छ चेली - सेन्टी सेन्टी कुरा गर्ने के - ठुल्दाइ ले लगाइदिन्छ सबैलाई टिका -


 
Posted on 09-30-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare lekhandas
 
Posted on 09-30-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले बब्लीको ठाममा बाले आएको भए को को लभ्ली भेलकम भेट्थ्यो? "ल ल बाले" भन्थे कुरा सकिन्थ्यो --बब्ली भन्ने बित्तिकै लभ्ली लभ्ली रे -- ठिकै छ ल लभ्ली लभ्ली भन्ने हरुले तिहाराँ टिका लाईदिनु--म चै दशैमा लाईदिम्ला --
 
Posted on 09-30-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया त मिठो बनाउछु म त। ल यो चिया सबै लाई। म अब मासु बनाउन पर्‍यो। दशैं म नखाको मासु चिउरा कैले खाने त?



 
Posted on 09-30-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेर्की हान्ने कुरा बाहेक अरु केही गर्दैन यो दीप ले - बिहान बिहान ऐनामा आफ्नो अनुहार हेरेर आ हो।
आफु त  तिहाराँ हुन्न यहाँ जो छ सबैलाई लगाए हुन्छ टिका, 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters