[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 344383 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-18-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के पनि अती के, अब त्यो चित्त भनेको पनि दुखाउने कुरा हो र भन्या,
चित्त भन्या त केटी लाई दिने पो हो त,
खुरुक्क केटी खोज्ने अनी चित्त, पित्त जे छ सबै दिने,

भाउजु पनि के के भन्ने के के
अहिले ताकेकाहरु लाई मेरो सिगाने रुप को बारे थाहा छैन
तिनिहरु मधे एक्जना लाई चाँही भाउजु को बुहारी  बानैदिउला,
हुन त सबैलाई बनाउनु मन थियो, के गर्ने, कानुन ले नदिएर पोत।
नत्र। 


 
Posted on 02-18-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक सरो काम नि भ्याएं। कुरो सुन्दा लहरे बौचा त ड्यान्जर भन्दा नि खतरनाक रहेछ। जहिले नि केटी को कुरा गर्ने, केटी हेर्ने।


पानी पानी जता ततै पानी, तर छैन पिउनलाई एक थोपा पानी भने जस्तै भो।
केटी केटी जता ततै केटी , तर छैन झ्याइं गर्न लाई एउटी केटी। (लहरे बौचा प्रती १०० % समर्पित। )


 
Posted on 02-18-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु आफु काम् चोरमा परिन, आज मेरो छुट्टि नि विस्टे।
त्यति सारो चित्त नदुखाउन झिल्के। चौतारी हाम्रै हो, यस्का सबै हाम्रै हुन। हाम्रो लागि त हरेक् चौतारी अंक शतकांक, कि कसो?

"अहिले ताकेकाहरु लाई मेरो सिगाने रुप को बारे थाहा छैन" रे , अब बिहे गर्ने बेला केटो कस्तो हो, पहिले कस्तो थ्यो, कुन् गाम-ठामको भनि बुझिहाल्छन् नि, अनि त त्यो पहिलेको रूप् कतै बाट खुस्किजान्छ नि।


 
Posted on 02-18-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिरण्टे झिल्के ब्रो लाई नि तारेमाम। संसार घुम्न भ्याएछ। विश्व भ्रमण गर्ने पहिलो नेपाली केशर शमशेर भन्थे, दोस्रो नेपाली झिल्के ब्रो।
 
Posted on 02-18-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो ठुल्दै, अर्को पनी जावोस ल,
ठुल्दै को त काम तमाम भाईसक्यो नि। फेरी अर्को नि चाहिया भये भाउजु लाई यो गाना सुनौनु पर्‍यो
-- छ: दु:ख सिगु खना जिगु नुग हि:ल मिसा:
-- पासा छम: हेला छन्त जिउला मजीउला मिसा: जिउला मजीउला।

अनी भाउजु कही सिप लागेन भने मोहनी लगाउला नि
के छ र हैन र भन्या,   
 


 
Posted on 02-18-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब काम चोर् हरु चौतारीबाट नि टाप ? चित्रे को त नाक मुखै देखिएन। साहुनीले साप संग पेले जस्तो छ।
 
Posted on 02-18-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त म पनि लागे,
भरे भेटुँला    
 

 
Posted on 02-18-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिले पुरानो चौतारोमा बसेर कराको सुनेको थिए। अहिले आउछु त नयाँ बनेको चौतारो पनि धुलाई धुलो परेर भात्काइ सकेछन। कती छिट्टै पुरानो बानाम्ने के गाम्लेहरुले। ठुलि इ इ इ इ इ इ।

ठुल्दाइलाई फेरी बोर फस हुन देनछन झै मानिछु। त्यो हर्के हो कि लोखर्के आच्या लर्केले किन बिचमा प्वाक्क बोल्नु परेको।

सानो चौतारी भेला थियो रे, कस्तो भयो ठुल्दाइ र ठुलि भाउजु यानी नेप्ची भाउजु? 


 
Posted on 02-18-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेला त रमाइलो मेला भन्दा नि रमाइलो भयो नि सुन्तले। अजब मान्छेहरु को भेला, गजब कै मेला हुंदो रहेछ। त्यसमा नि ठुलदाई को म: म:। लौ आज नि फोटु ताँसी दिएको छु।


 
Posted on 02-18-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो ठुल्दै हामी जस्ता भोखा नुमुखा जनताको अगाडि यसरी दिन दहाडै मो मो देखौनु हुन्न हौ, पाप लाग्छ, चोखे लग्ला है,
हैन यो नयाँ चौतारीमा सबैलाई मेरो रोग लग्योकी के हो खनाको बाहेक त कुरै छैन बा,
लौ सबैलाई गूड् आफ्टरनून, नयाँ चौतारीमा अवतारी अवतारी कुरा गर्दै बश्नु भएका गाउँलेहरुलाई प्रनाम, लौ एक छ्यिन हामी पनी जोतौ अब चौतारीमा बशेर।
 
Posted on 02-18-08 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हर्के, त्यो सुन्तले लाई मात्रा देखाको, अरुले हेर्नु हुन्न क्या।
 
Posted on 02-18-08 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यो मो मो खुले आम साबको अगाडि देखाएशी देखिन्न भन्या, ठुल दाइलैनी के भाको हो, अब त्यो मो मो थ्यक्रक्कै सबैले देख्ने गरीनी राख्ने अनी नहेर्नी भन्ने कुरो अली मिलेन है,आफ्नो यहाँ आन्द्रादेखीनै रयाल निक्लेर के भन्नु जात्रानै भो बै।
फेरी म मोरोनी के भाको, सबै भन्दा पहिला तेहिनै आँखा गयो।


 
 


 
Posted on 02-18-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठुल्दैको मो मो देखेर सब्लाई भोक लागे जस्तो छ। सबै हिंडे मनी लाग्छु अब केही घिच्नु परो।

 


 
Posted on 02-18-08 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भखर भखर जान थालेको चौतारी तीर बिहानै आउन मन थियो तर के गर्ने? सौको काम कहिले जल घाम। नुन्को सोझो गर्दा गर्दै आउनइ सकिएन। भखरै घरआ गएर हात्-मुख धोइ-ओरी आको। तर राम्रै भएछ मम पनि त भखरै पक्दै रहेछ। साची मेरी माया कत लागी छन? उप्पु, ए उप्पु हैन कत गाकी? किन लाज मानेको तेस्तारी? झन एस्तो थकेर आ बेलामा एसो उप्पु को हात्को चिसो जुस खान पाएेन्छ कि भनेको!

तेही पनि सबैलाई नमस्कार छ है। सुरु सुरुकै दिन्मा ढिलो आयो भेलमा भनेर नरिसौनु होला। है !
 
Posted on 02-18-08 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntaleeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee how r ya?

narayan ke cha?

harke daa ke gardai?

 


 
Posted on 02-18-08 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul da tyo mo:mo ko foto ta dekhe dekhe jasto lagyo ni :P
 
Posted on 02-18-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bijog cha ni! maya kata ho kata. ekai chin ma aauchu bhanera lapata. ma yeha chautari ma kati ber kuri rahen.lu aau ekchin baat maram. yehi baat marne ki? sutukka baat marne ho.

 
Posted on 02-18-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

narayan yo maya bhaneko ko ni feri? maile chineko chaina
 
Posted on 02-18-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gmail: Email from Google
Gmail
 
Welcome to Gmail
A Google approach to email.  

Gmail is a new kind of webmail, built on the idea that email can be more intuitive, efficient, and useful. And maybe even fun. After all, Gmail has:

Less spam
Keep unwanted messages out of your inbox with Google's innovative technology
Mobile access
Read Gmail on your mobile phone by pointing your phone's web browser to http://gmail.com/app. Learn more
Lots of space
Over 2757.272164 megabytes (and counting) of free storage so you'll never need to delete another message.
Sign in to Gmail with your
Google Account
Username:
Password:
Remember me on this computer.
I cannot access my account



 
Posted on 02-18-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters