[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 227046 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-25-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दादा!!

सबैले मेरी क्रिसमस भन्या भएर हो मैले सबैकी क्रिसमस भन्द्या नी।

हैन आजकाल हाम्रो चित्रे कता छ हौ?

:-)
 
Posted on 12-25-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

कुम्ले म यहीं छु, आज अलि जाडो भएकोले नबोली बसेको हुँ, बेला बेलामा चियाई चैं रा'छु। ;)

कसरी मनाइदैछ त किसमिस? :)
 
Posted on 12-25-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चित्रे को ब्यापक खोजी भा छ, आफ्नो गोजी ख भाछ । क्रीस्मस् मनाउन सबै ब्यस्त, आफु त चिलिम मै मस्त । म:म्: खान नि कसैले बोलाएनन्, मेरो लागि कोही तोलाएनन्। खै के गरम् के गर्म् भो, चौतारिमा के कोरम्, के कोरम् भयो। ल जा, सब लाइ तारेमाम्।
 
Posted on 12-25-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है गाम्लेहरु हो, जदौ!!

नयाँ चौतारी आइसकेको, हिजो खिसिक्क हाँस्न मात्रै भ्याईएको थियो । जिम्माल बा आ'का, मामा भान्जा बसेर पिउँदा पिउँदै चौतारी हेर्न भ्या'को हैन । जे होस यता रमाईलै भै रा रै'छ ।

हाम्रो पनि बब्बाल रमाईलो भो, मामा भान्जा धेरै पछि भेट भा'को, टन्न गफ गाफ गरियो, अलि अलि पिईयो! अल्ली धेरै जिइयो!!

अब बुढा आफ्नो बाटो लागे, अनि म एता तिर छिरेको। ल सप्पै गाम्लेलाई मेरी
क्रिश्मस !

मेरी क्रिश्मस! तेरी क्रिश्मस!! हम सबकि क्रिश्मस!!! :)

मेरो चाँही निन्द्रा पुराउनु छ, म चाँही पसारीन लागें ।
 
Posted on 12-25-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम! अहम!!

सप्पैलाई नमस्ते!!

अँ साच्ची!! जिम्माल बा घर आइपुगे??

:-)
 
Posted on 12-25-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया बर्ष खुसि लिएर आओस
हरेक अनुहारमा हासो लिएर आओस
उज्यालो दिप लिएर आओस
सबैको हातमा सीप लिएर आओस

नया तरङ्ग लिएर आओस
मेलमिलापको सन्देश लिएर आओस
सबै नेपालीको जित लिएर आओस
नेपाल आमाको अनुहारमा सदाबहार मुस्कान लिएर आओस

चौतारिमा सबैलाइ अङ्रेजि नया बर्षको शुभकामना।
 
Posted on 12-25-06 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)
नमस्कार ! म पनि ढाड नभाँचिकन फर्केँ। :p
 
Posted on 12-25-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेलाई धन्यवाद
सप्पैलाई नमस्ते!!
कुम्लेजी , गोताएँजी धेरै धेरै धन्यवाद
अँ साच्ची!! नया शुभकामना, Yo barsha ta hunchha hunchha....Baru Sambidhan sava nahola.
 
Posted on 12-25-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! भट्टको जन्मदिनमा म छुटेछु लौ :-(

ढिलै भएपनि जन्म दिनको धेरै धेरै शुभकामना है भट्ट जी।




:-)
-भउते
 
Posted on 12-25-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमम है, म त म:म: खाएर आको, पुरै २५ वटा । डकार्दै सब लाइ नमस्कार, हामी सबैको क्रीस्मस् मा । जाँड लागोस्, त सडक मा न ढलसोस् । फूल झै फुलोस्, तर बेलून झै न फुलोस् ।
 
Posted on 12-25-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडो भेर अड्डा सड्डा हापेर बस्याछु। घरमा केही छैन रेछ, किन्न जान पनि मुन छैन।

बिहान उठेर अड्डामा फुन गरेर "आम्दिन" भन्न पाम्दा यस्तो मज्जा आम्छ कि।

तारेमाम! भउते! राहुलभाइ दाइ!
 
Posted on 12-25-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा हापेर घुमी फिरि
आयो दादा गिरि

तारेमाम का पासा, म:म: नयगु ला?
 
Posted on 12-25-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: मरु पासा! गुन्द्रुक त राइस रेछ बसाल्छु। बाहिर पानि प-या छ।
 
Posted on 12-25-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि फर्माइस्,
गुन्द्रुक अनि राइस्
बाहिर पानी पर्‍या छ
भित्र जाँड भर्‍या छ
को छ म सङ जोरि खोज्ने
नामै दादा गिरि, काम् ठोक्क्ने
 
Posted on 12-25-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु आ' थे। कसकाँ बर्थ डे पाटी छ भनेर चाहारे जस्तो मानिचू।
 
Posted on 12-25-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आssssssssम्बो सु्ड्डाहुर त बबाल तमाखु-गफ खोक्दै रैछन्त हउ। दादा र राहुलब्रो दुबैलाई मैले नि आन्द्रै देखि तारेज ठोक्देँ है।

राहुलब्रो त झ्याप्स भैसक्या जस्तो छन्त हउ ! जिम्स र पुन्टे सुड्डो पनि भो भने त ४ जनाले यैँ पप्लु जमाउला जस्तो क्या फिरि!
 
Posted on 12-25-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-25-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! भट्टको जन्मदिनमा म छुटेछु लौ :-(

ढिलै भएपनि जन्म दिनको धेरै धेरै शुभकामना है भट्ट जी।

---------
BORE LAGYO........anyone?????????? MSN
fren_amazing@yahoo.com
 
Posted on 12-25-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु हेरुम् न भउते गुरु, तो हिममा चिप्लेटी खेल्न गाको बेलाको।
 
Posted on 12-25-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुर धन्यवाद
म त म:म्: खान लागें , Laxmi Pasal ma
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters