Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
[Please view other pages to see the rest of the postings. Total posts: 644]
|
[VIEWED 396124
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी- ११३
चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
---------------------------------------------------------------------
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
Last edited: 05-May-08 04:46 PM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रबी बाबु, पहिलो पल्ट हो चौतारीमा? 
तारेमाम है, स्वागत पनि।
|
| |
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 05-08-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हो राहुल दाई। साझा को पुरानो हिरो भये पनि चौतारी मा चै फर्स्ट टाईम पस्न बसेको
|
| |
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-08-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ बसन्ती लाई पनि हेल्लो है त
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-08-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारा हिमालमा
बुट्टा भर्दैछु जाली रुमालमा!!
अब जालि भएको रुमालमा प्वाल नै प्वाल हुन्छ बुट्टा कसरि भर्ने होला! तर जसरि बुट्टा भरे पनि हामि फेरि आज आइपुगेका छौँ उहि तपाइँ हामि सबैको चिरपरिचीत चौतारीमा! उ उता कान्ला माथि बसेर हर्के बङ्गुर काट्दै छ र बिच बिचमा सुसेलि पनि हाल्दै छ " मेरो माया कहा पुग्यो होला दिनमा आऊने सुर्जेलाई थाहा होला...."! अलि पर बुट्यान पछाडि त्यो रातो गम्छा मा गमक्क परेर रातो टिका लगाऊने को होला? ए एक्ले रहेछ बिहानै बहलामुखि गएर ताजा ताजा भएर नाचगान गर्न कम्मर कसेर आएको!! उता ठुल्दाई सधैँ झै हसिलो मुहार लिएर तारेमामको गुनजन सहित हाजिर भैसक्नु भएको छ र चियाको केत्लीमा चिया पकाउने कुरा गर्दै हुनुहुन्छ! रिटठे जोर मादल भिरेर मारुनि गाउन तत्पर देखिन्छ बिश्वको सबै भाषामा! बसन्ती पनि चौबन्दी चोलो र सिफनको सारिमा निकै चिटिक्क परेर आएकि छिन, रातो धागो बाँधेकि र गाजल लगाएकि अहिले नै नाचौँला जस्तो गर्दैछिन्! रबि पनि मुग्लान बाट फर्केर यहि चौतारीमा माया पिरती गाँस्न र एकछिन हाँस्न आइपुग्यो! .........सबै चौतारीमा पाल्नुहुने तथा चौतारी पढेर समय फाल्नुहुने महानुभावहरुलाई जदौ! यो बिर्खे माईलाको!!!
हाssss आकाशैमा कालो बादल होssssssssssss
आकाशैमा कालो बादल पानी पर्छ झम झम
पानी पर्छ झम झम
नाचन मेरी मारुनी आँगनीमा छम छम.....
|
| |
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-08-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ आफु अड्डा मा ढड्डा पल्ताउदै छु । केही बेर मा आम्ला। हल्ला खल्ला गर्दैगर्नुहोला
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ त साझा को हिरो, यहाँ जिरो बाट सुरु गरौं त।
अलिकती पिउं अलिकती जिउं। तरेमाम।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेल्लो हाइ गूड् मर्निङ, जदौ, नमस्ते, तारेमाम-सलाम, ज्वज्वलपा:, असलामवालेकुम, सत्स्रिकाल, बोएनस दाँयस, बोजो shubha prabhat :D
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-08-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नअंस्ते है नअंस्ते सप्पैलाई नअंस्ते ! Rawbee जी को जोक्स त खत्रा जान्छ नि ! स्वागत छ है यहाँ लाई !
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ohh piya thanks a lot. you are so sweet. मैले अर्को धागोमा रिक्वेस्ट गरेको गीत यहाँ मलाई खोजी ओरी ल्याइदेको ! thanks again
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-08-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
you welcome! 
yeta ni rakhidiu bhanera ,
p.s. ritte , you gave me an idea to start a thread. thanks

|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-08-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीबासी हरुको अपडेटेड नाम थर, गाम तथा पद को विवरण-
चौतारीवासीहरूको पूरा नाम , गाम र पद
१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्
)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा
७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना
८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान
१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती
२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख
२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी २८) सुश्री काली केटी कार्की---
२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश
४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम
४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती
४५) श्री फेवा ताल फुँयाल---
४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग ४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) श्री सोमनाथ सापकोटा --- झापा
४९)श्री नेत्र नाथ नेपाल
५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना
५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग
५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान
५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती
५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि
Last edited: 08-May-08 09:46 AM
Last edited: 08-May-08 09:58 AM
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-08-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गूड् मर्निङ चौतारी, बिहीवारे बगलामुखिय जदौ सबै उपस्थित गाउले हरुलाई,लु एक कप चिया एता नि हालम त ठुल्दाइ।
|
| |
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिया पकाउने हर्के, हाल्ने ठुल्दाइ? तारेमाम। बिर्खे बा, अनी बिस्टे सम्धी। चौतारी समाजअको पद बिभाजन लाई माथि मिती (अपडेट) गर्नु भएको मा धन्यबाद।
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-08-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
jimmal ba dami cha .. अध्यक्ष पुराना गित संगित बचाऊ अभियान
lol atti chitta bujhyo.. dhanyabad.
biste, palpali ho?
euta ramro thread start gardai thiye pura 20 min lagayera garya kaam sabai sajhale khaidiyo, kunni k banned word paryo re.
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फेरी तारेमाम आज अली सुस्त छ चौतारी साक्षी जि लाई चौतारी मा स्वागत नामाकरन पनि भाईसक्या राइछ - साक्षी सुनुवाँर रे ल
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-08-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब पहिलाको एउटा बासि चौतारी उट्पट्याङ समाचार--- ढ्यानट्यार्यान...ढुकचुक.... ढुकचुक... ( चौतारीका अरु सम्वाददाताले समाचार थप्न सक्नेछन र थप्नलाई प्रोत्साहन गरिन्छ!)
उट्पट्याङ चौतारी मुख्य समाचार-
पुन्टेदाई पोलिस्टरको पैन्ट लगाएर पहिलो पटक पटना बाट प्लेन चढेर पर्वतारोहण गर्ने पाइला चान्नेहरुमा पनि पहिलो नै पर्नुभएको कुरा प्रेस ले पर्सि बताउने छ।
भउतभाइ भन्डारीको भरमा पर्दा भिरको भर्याङ चढ्ने कयौँ भरियाहरुले भविश्य सोच्दा सोच्दै भुत भएको भयंकर भ्रान्ती भुल्न सकेका छैनन्।
ठुल्दाईले ठमेल भनि ठान्नुभएको ठहिँटीमा ठेला गुडाउने ठुला ठुला ठाकुरहरुले ठन्डिको कारणले ठोकर लाग्दा ठेला नै ठटाउनु पर्ने ठहर गरेका छन्।
कुम्लेको कोमल कोमल कुराहरुले कयौँलाई करेला काटेर काँक्रोको कथा कथेको जस्तो काल्पनिक क्रिडामा कुर्लन कस्सिएर कसरत गरेको कुरा कैफियतबाट केरिने छ।
समाचार समाप्त!

|
| |
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 05-08-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बदो लामो लिस्त रहेछ बिर्खे जी।।।चौतारी मन्त्री मन्दल को।।।। नेपाल को मन्त्री परिषद भन्दा पनि लामो लिस्त्।।।।
|
| |
|
|
sakshi21
Please log in to subscribe to sakshi21's postings.
Posted on 05-08-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| नेपाली वालमार्ट चोर |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| H1B |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Why Oli must go for the UML to survive? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|