[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 289503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-19-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले के छ? हजुर मैले भोईस मल् चेक गरिसक्ए । थ्यांक् यु
 
Posted on 04-19-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते!हजुरहुरसप्पै लै


हेहेहेहे....बोल्न पाए भुन्दै प्याच्च बोल्छन ।अनिखेरि माफी मागामाग ! खुच्चिङ्!! मुलाइ त यो माफी मागामाग रमाइलो लाग्यो तर कस्ले को संग माफी मागेको अत्तो पत्तो छैन । अब अझै एकजान आम्न बांकि छ :)

प्रचण्डबाउ,
लौन मेरो गरगहना नपाउने भए मैले?!! हउर अलिक पक्षपाती हुनुहुदोरेछ
त्यो के जाति बैक'ट माउवादीले लुतेको मेरो ढुंग्री लगायतको सुनगहनो त पाम्नु पर्ने
थियो नि । यो बुढेसकालआँ धोको परै हुननपाई मर्ने भए ।:P :D

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

पुन्टेदा कुम्ले कति सोझओ रेछ त थाहा भयो मुइले त शुरुमै भनेकिम के रे नि :)
 
Posted on 04-19-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नीनानीको ढुङ्ग्री सुङ्ग्री, सुनको गर गहना सबै खोलो ले बगायो रे!

भउते माछा मार्न गा'छ के रे नेपाल, उसैले झुन्डा'र फर्केलान् नि नाकाँ बढेमानको ढुङ्ग्री! :D
 
Posted on 04-19-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्: तारेमाम्।
ठुली, तक्मा नै चाहिने र भन्या? हुन्छ, म एक् दिम्ला, तिमी २ देउ त है। मिस् ले भने जस्तै मैले नि बुझेको छैन, कस्ले को सङ् माफि मागेको। मैले नि मागि हालें, सोझो परियो, यो बुढो। गल्ती भएको छ भने माफि मागेर के बित्छ र, माग्नै पर्छ। नेता भए पो लाज् पचाउने, कसो?
पूण्टे दा ले माफि मागे पछि मैले नि माग्नै परो, तर हेर त्यो कुम्ले अझै न मागिकन् बसेको। नेता हुने गुण चाहिं रैछ जस्तो लाग्यो।
 
Posted on 04-19-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D
ऐया!! मरे हाँसेर । पुन्टेदा हउर पुनि ।
मैले त्यो के जाति प्रचण्डबाउ लै इन्डाइरेक्टि बोलाकिम के रे नि । त्यो खोलाले बगाओ सप्पै भुन्ने कुरो चै निकै हाँस उठ्दो छ है । त्यो खोलाले बगायो भ'सि किनेर भुए नि दिन पर्यो ... हिहिहिहि
 
Posted on 04-19-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरि!! राहुलदा लै देख्नै बिर्सेछु । नमस्ते है राहुलदा :)
 
Posted on 04-19-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!! नमस्ते !!!!!
यहाँ खुबै मेरो कुरो हुदै रहेछ । लोकतन्त्र गाउ जान लागेको बाटैमा मेरो कुरो गर्या सुनेर यता तिर लम्केको

अब भो त ?¨
हुँदा हुँदाँ जे पनि हामीलाई नै दोश लाउन पो थाले त
हैन हाम्री मिसलाई पनि के भएको भन्या ?

उति बेला संझाउँदा मैले भनेको न सुन्ने अहिले आएर माउबादी ले लगे रे ?

मैले भनेकै हो नि तेति बेला । तपाइले नै त्यो कुम्लुवाले सारै जिद्धि गर्यो, तेस्लाइ पढ्ने खर्च भएन भनेर ब्यङ्कंआ राखेर रिन झिकेर तेस्लाइ दिएको ??? कति चाँडै बिर्सनु भो त्यो कुरो ? कि तपाइलाइ पनि त्यो सोझो कुम्लेले लुटुपुटु पार्यो ?????
 
Posted on 04-19-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् , नमस्ते। धेरै दिन गयाप हुनु भयो। चौतारीमा मिस् गयल् भाकोले कति ले कुरा काटे। तर राम्रो सेन्स् मा नि फेरी। जब् जब् चौतारीका बन्धुहरु सँग टेलिफोन् मा कुरा हुन्छ, मिस् को प्रसङ्ग् हुन्छ। मिस् त्यती कडा न हुनु भाको भए, यो चौतारि उहि छाडा चौकि हुन्थें। आज संम यस्को मान मर्यादा अक्षुण्ण छ।
 
Posted on 04-19-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथी कता हो गाम्ले हरुले चौतारीमा पनि पुलिटिक्स छिर्यो र मर्यदा पालन भएन भन्ने सुनेको थिए, यदि म बाट तेस्तो भए जस्तो लाग्छ भने क्रिपया खुलस्त भन्नु भए हुन्छ, म कुनै अफ्ट्यारो मान्ने छैन ।

म चौतारीको मान मर्यादा उलङ्गन नहोस् भन्ने म सजग छु, भलै यो निक नेम सुन्दा के हि अफ्ट्यारो महसुस होला !!

बिहिबारे जदौ यो बिर्खेमाइलाको !!!!
 
Posted on 04-19-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दाई भनेको चौकि, अक्षुण्ण के हो?
मिस् दिर्सन् गरे है।
रोल् # ६ थुली
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ मिस्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 04-19-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि, मिस, राहुल दा, पुन्टे दा, कुम्ले सबैलाई

के हो यो ‍आज बिहान बिहान देखि माफि मागिराचन्
म त के के न बित्यास्नै परेच चौतारिमा बा भनेर हतार हतार चियाएको ताआआआआआआआआआआआआआआ

मरिजाम् केहि बुझेको भए


"मास्टर्नीनानीको ढुङ्ग्री सुङ्ग्री, सुनको गर गहना सबै खोलो ले बगायो रे!

भउते माछा मार्न गा'छ के रे नेपाल, उसैले झुन्डा'र फर्केलान् नि नाकाँ बढेमानको ढुङ्ग्री!"

हाहाहाहाहाहाहाहाहाहाहाहाहा
 
Posted on 04-19-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब क्यार्नुत बाबै! 'दिदी मेरो परिक्षा आयिसक्यो फि तिर्या छैन । उता घरमा नि माउबादिले चन्दा माग्न प्रचण्डकोसहिछाप सहितको पुर्जी ल्या'र आंम्छन मलै ते्ति सयोगअर्नपर्यो'भण्यो के रे
मुलाइ नि होत नि के रे मुइले तेति त अर्न सक्छु स्तो लायो । यो दिदीको मन तेसै तेसै पग्लियो। भाइको लागी त्यति नि अर्न नसके दिदीभा के सार? अनिखेरि बैकआँ राकेकिम । भोलिपल्टै फिरि हउरकैनामको फुर्जीले'र माउवादीले तइ बैंक लुटुपुटु अरेछन
अब दोष हउरलै नदेर कल्लाइपो दिने। लु लु छिट्टो खोलाले बगा भ'सि किनेर नि दिन पर्यो जम्माजम्मि १५ तोला थ्यो :)( मनमनै रिसाम्ने पो हुन कि ?:( नरिसाम है कुरोमा कुरो अरेको 'गोरुको लडाइ बाच्छाको मिचाइ' त भा'कै थियो नि )
:)
 
Posted on 04-19-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? ३ धार्नि माछा मार्दा १० तोला सुन फुन, गर गहना फेला परेर बौलाएछ भौते त! नाकाँ मत्र? मुख भरि छेंडर के के अरेछन्। नयाँ दुलई नि तर्सिने भई। राम राम राम! परभू!!! किरिपा गर!

वल्ला, पल्ला सब गामऽट थुपारेर १०८ झाँक्रीले फुकाम्न परो हाँरो भउतेलाई!

 
Posted on 04-19-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिगार्ने, भत्काउने, चोर्ने, लुटुपुटु पार्ने सबै कुम्ले हैन? ए प्रचण्डे यो सोझो कुम्लेलाई किन यति सार्‍हो खेदो गर्या हँ? अहिले मिसले तिम्रा कान निमोठेर उठ बस गराउनुहुन्छ अनि थाहा पाउछौ, हैन त मिस? हाम्री सोझी मास्टर्नी दिदीलाई के के कुरा लगाएर हेर!! अहिले मिसले सबैकुरो खुलस्त थाहा पाउनुहुन्छ अनि थाहा पाउछौ।

बिहिबारे जदौ! छ है दुर्गेसोरी तिमीलाई पनि!!

ha ha ha poonTe daaii..LOL
 
Posted on 04-19-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबुईीईीईीईीईीईीइ कस्तो दर्ल्ग्दो। लौन प्रभु के भो यो भौते लाई। बिहे गर्न गाको मान्छे त बुलाई जस्तो छ नि।
 
Posted on 04-19-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
पुन्टेदा ,
कस्तो डर लाग्दो !! भओ चाहिइन मलै त्यो के जाती सुन गहनो : :D:D


दुर्गेमाता !प्रणाम है ठूली लै दर्शन नै फिर्ता अरे मुइले नि



राहुलदा ,
खुशी लाग्यो हउरको कुरो सुनेर ।अब त्यो के जाती फुनआँ हउरहुरले मेरो कुरो काटेसि मेरो निक सार्थक भओ अस्तो मानिचु के रे नि --- मिस॒मी :)

चौतारीमा म मेरो स्वार्थ ले नै आम्ने जाने गर्छु । किनभने मेरो घर परिवार साथिसंगी दाजुभाई अनि दिदीबहिनी सबैको संझना सदैब ताजा राख्देको छ यस्ले ।
मित्रभाव सद्भाव र मायाले संसार नै जित्न सकिन्छ भन्ने सोचाइ राख्छु म।

चौतारी यहाँसम्म आउनुमा सबैको उत्तिकै मेहनत रहेकोछ । अझ अरु धागोमा हुने जस्तो बादविवाद यहा नहुने र चौतारिको दाजुभाईले चौतारीको दिदीबहिनी प्रति देखाएको सम्मानित स्नेहले चौतारी जल्दोबल्दो छ।

हेहेहेहे भाषण अर्या अस्तो भो :P
 
Posted on 04-19-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे दर्शन गरे है। दुर्गे हजुर कुन् गाम् बाट पल्नु भो कुन्नी।
चना हजुर् त खै हाम्रै चिमेकि पो पर्नु भए च।
 
Posted on 04-19-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ यहाँ? बिहान बिहानै माफी मागेर के गर्न खोजेको होला? आज 'माफी मागिङ् डे' हो कि क्या हो? :P

ए कुमलवा बिरादर, के छ हालखबर? आखिर तिमी म भन्दा त गफाडि नै निस्क्यौ नि हैन र? :D

पून्ट्स दाई, ह्वास्ट् दि स्टोरी?

मिस दिदीको गहना खोलाले बगायो रे? चिन्ता नमान्नुस्, भौते गुरूले खोलाबाट गहना भेट्टाउछन्। :)

ठूली, आज नि वेदर राम्रो छैन, समर कहिले आउँछ?

दुर्गे आन्टी, मलाई कस्तो भोक लाग्यो, तपाइले बनाउनु भा'को यौटा रसवरी खाऊँ? :)

राहुलदाइ, तारेको म: म: खानुभो? ;)

अरू सबै गाम्लेलाइ जदौ!
 
Posted on 04-19-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सप्पैलाइ,

अब म भरेमात्रै आउछु - कथाको अर्को भाग लिएर,
 
Posted on 04-19-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पररर् परररर् !!!!!!!!!!
(ताली)
मिस् को बात् सोह्रै आना सहि।
यहि भएर त मन को पीडा बिसाउन यहाँ जंमा हुन्छौं। उहिले नेपालाँ उठ्ने बित्तिकै भगवान् को दर्शन् गर्न लगाउंथे, अब यहाँ उठ्ने बित्तिकै पहिलो काम कंपुटरंआ साझाका इष्ट् मित्र को दर्शन गर्ने।
जीवनको रुप देखें
पूजाको धूप देखें

ठुली, अक्षुण्ण भनेको, कसैले बिगार् गर्न नसकेको, नाश गर्न नसकेको, जस्ताको तस्तै रहेको लाई भनिन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters