[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 403011 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-09-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म काम मा छु भन्या -
चिप्लो बाटो मा गाडी नाच्दै नाच्दै काममा पुगेको भनिराछु त

घर पो कसरी जाने टेन्सन भइराबेलामा - बिदा रे - के को बिदा

हिउँ पनि कती पर्न सकेको -


 
Posted on 12-09-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रानीपोखरी आँगनमा लै लै घण्टाघरको छाँया
जीवन मेरो टुकुचा बगर बिना तिम्रो माया

मंगलबारे जदौ सबै कामचोरहरुलाई। 

 
Posted on 12-09-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही रिट्ठे लाई इपेसल सायरी

वाह कया चेहेरा है, क्या सुरत पाया है
एसा लग्ता है, अभी अभी पिपल के पेड से भूत उतरके आया है


 
Posted on 12-09-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे म एतै छु आज पेन्डिङ कथा हरु सप्पै पढ्दै बसेको,पानी परेको बेलामा घरमा सिरक म बसेर सिनेमा हेर्न नपाको रमाइलो काम मा बसेर कथा पढ्दै लिदै गरेको भनेको,का घराँ बस्न पाउनु। अनी के हुँदै छ्,ह्यालो गरुला भन्या नमर मरुला तेसैले गर्न पाछैन।
बाउचा को त रमाईलै रमाइलो नि काम नि ससुराली गा जस्तो छ् क्यार।
ठुल्दाइ कता ढल्केछन बरु।
चेली बेटी नि कता लाएछन।
 
Posted on 12-09-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउ पर्या बेला जिउ जोगाउनु पर्छ बाओ !

घिउ खाएर घर नबसेर किन आको नि हिउ पर्या बेला काममा?

साहु बुढाले बढी निउ खोज्यो भने देउ न तेइ पुन्युले ड्याम ड्याम !

बुड्ढी जानु छैन बौचा अह


 
Posted on 12-09-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले चाम्लिङ ! बडो मार्मिक गीत को टुक्रा आयो नि ! अनी आज ब्यान देखी काम मा ब्यस्त हो कि घाम मा मस्त?

बिस्टे, ए बल्ल बुझियो नि कुरा ! नमर मरुला रे? छु ना जे फोन न्ही: सुक फाल्या? म गरम्ला नि त मिला'र !

बौचा, वाह बौचा वाह क्या खतरा दिनी बौचा त !


 
Posted on 12-09-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरी जहिले नि उसको बाउ सँग कुरा गर गर भन्ने फोन मा
अब त्यो बुढो सँग के को कुरा गर्ने भनेर म चाँही नगरने
अनी जहिले नि मेरो बाउ सँग डराउछ तिमी भनेर जिस्काउने मलाई
अस्ती त अत्ती भयो भनेर सायरी मुखैमा मार्दे

तु क्या समझ्ती है कि मे तेरे बाप से डरता हुँ
मै तुझ्से नही तेरी बहेन से प्यार कर्ता हुँ।।।।।

त्यसदिन देखिन काम सन्चो छ मेरो 


 
Posted on 12-09-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ससुराली जस्तो रे लोल
ससुराली हुन लाई साली हरु छैन - एसो जिस्किउँ भनेको
एस्तो नि ससुराली हुन्छ बाबै

अनी रिट्ठ्या फोन नमर चाहियो हो
म यहाँ टाँसिदिउँ -


 
Posted on 12-09-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हुल हल्ला गर्न भ्याइ सकेछन । एक चि-छु ब्रेक मा गएको थिएं।

ठुलदाई को घर हो काष्ठमण्डप, मरु,
ठुलदाई यतै छन कल्लाई खोज्या बरु? 


 
Posted on 12-09-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठेरत्न राजकर्णिकार, घाम लाग्या भए पो ताप्नु त। अहिले त आकाशको रङ र मेरो कपालको रङ मिल्दोजुल्दो छ। साहूले चौतारी आउन अघोषित प्रतिबन्ध लगाइदिएकोले मात्रै आउन नपाएको। घोषित भनूँ भने चौतारीमा नजा भनेको छैन। प्रतिबन्ध छैन भनूँ भने कामको ठेलिका ठेली थुपारिदिएको छ।      
Last edited: 09-Dec-08 02:33 PM

 
Posted on 12-09-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

है के सुन्नु पर्‍यो यो कानले

चिप्ल्या टाउकाँ कपाल नि रछ - कती वटा बाँकी छ हँ - औंलामा गनेर भ्याउने होला हैन


 
Posted on 12-09-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाश त्यसको अर्थ सेताम्य छ हो चिप्ले?
नत्र  बिर्ख्या दौतरिको को कपाल निलो हुने कुरा आएन।

 
Posted on 12-09-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशको रंग कपाल जस्तो रे ?? कालो कि सेतो कि निलो त?
कपालै नभा टाउकाको जस्तो रंग त आकासमा कहिले पो हुन्छ र ?

अब यो लहर्या कुरो नि के पत्याउनु ? कहिले लहरीलाई " तेरी बेहेनसे प्यार करता हुँ" भन्दिएँ भन्छ कहिले फेरि साली छैनन् रे; तिनै लहरी नै तिम्री साली/जेठीसासु भैनन् त बौचा ?  

 
Posted on 12-09-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वो बाउचा, लहरिले तिम्रो कपाल भुत्ल्याइन् अथवा धोबिनीले पुन्टेको तालु खुइलाउँदैमा मेरो टाउकाँ रौं नहुने भन्ने त हुँदैन नि। 

 
Posted on 12-09-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साली छैन भनेर काँ भन्या छु
कथा पनि पढेन एल्ले त - कथा मै भनेको छु नि एउटा भाई र बहिनी छ भनेर

यो त बिस्टे ले मेरो अड्डा नै ससुराली जस्तो छ भनेर मेरो अड्डा मा साली छैन भन्या

कुरा को सुरा को भाब नबुझेर बेराराँ 


 
Posted on 12-09-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के गर्नु त मैले - फोटो टाँस भन्दा बहाना बनाउछौ नानाथरी
अनी देखेको त्यो कपाल नभा टाउको मात्रै हो क्यारे - झुठो बोल्ने बानी छैन मेरो

ल अब फोटो टाँसी दिउँ - सबै क्लियर गरिदिउँ - कुरै खत्तम भएन र भन्या।।।।


 
Posted on 12-09-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त पढेको हो नि, कण्ठ कसरी हुन्छ त?
एकपल्ट पढ्दैमा कण्ठ हुने भा त यति दु:ख किन गर्नु पर्थ्यो र अर्काको देशमा!!

 
Posted on 12-09-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मामिला मा लहरे कै पक्षमा ।
फोटु टाँसुम, रक्सी को रक्सी पानी को पानी छुट्याउं।

 
Posted on 12-09-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो टाँस भन्न साथै चिप्ले टाप -

रिट्ठे खोइ फेरी - अघी सम्म ट्यार ट्यार र टुर टुर गर्दैथ्यो।

ठुल्दाइ गिलास रित्याएर झ्याप होला

चेली को छुट्टीमा मकै भुट्दै होला

बिस्टे खोइ फेरी -

बिर्खे बुढा - चर्फी गको गइ होला


 
Posted on 12-09-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्याप भा छैन लहरे। अड्डा मै झ्याप हुने चलन छैन, त्यस्तो बदचलन पनि छैन।
बरु यसो कहिले काही र्‍याप गाइन्छ ।

लहरे लाई केटी, देबी लाई भेटी
क्या र्‍याप भो  जिन्दगी
केटी ले नि छोडी, पाइला अन्तै मोडी
क्या र्‍याग भो जिन्दगी ।

कसो लाग्यो, लहरे।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters