[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 430909 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-20-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!!!

सबैलाई नमस्कार गरेँ है।
मामा दर्शन! के छ नयाँ खबर?
रिट्ठे लौ लड्डू खाने बेलामा त त्यही लेराइहाल्नु हुन्छ नि मामा ले। एक्छिन पनि कुर्न नसक्ने कस्तो होला? पिर नगर मामा ब्यस्त हुनु भयो भने भान्जीले लेराइदिन्छु।
सान्नानी सञ्चै? हजुरलाई हिजो झुलुक्क देखेकी थिएँ बोलाउछु भन्दा भन्दै ढिलो भयो हजुर त गैसक्नु भएछ।
अरु सबैको के छ? सञ्चै हो?


 
Posted on 08-20-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेल्फोन खोज्दा आइफोन नै मिल्यो

LOL RITTHE LOL

LOL

LOL

LOL

LOL


 
Posted on 08-20-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है ल किख्न अस्टमी रे शनिबार?

भनेसी किख्न अस्टमी कै दिन रातको ठ्याक्कै १२ बजे किख्न जी को सवारि हुने होला हैन त बिस्टे? उफफ्फ लेड्डु खान नि आइतबार कुर्नु पर्ने भो अब !
दिपिका जी, अरुबेला भा' भे केइ थिएन तर यस्पाला चाँही बिस्टे ले ल्याकै लेड्डु खानि हो हाम्त ! मखुला ठुल्दाइ? ख ख बहेक अरु नै भन्नु है? ख ख अब आइसक्यो क्या मलाई, बरु 'ग' 'घ' बाट सुरु गरौन !


 
Posted on 08-20-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिकाजि नमस्ते है !
रिठ्ठे, त्यो कुरा त तिम्ले नि सेभ गरी राखे हुन्छ है
ठुल्दाइ, 200m मा कस्ले जित्यो?
हो नि सान्नानी, हामी कहिले कहिले त पढौ भनेको यो चिप्ले घरमा नातिनातिना ले बस्न दिन्नन अनी यहाँ आएर टायर् बाल्ने रे

 
Posted on 08-20-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन, केही छैन भान्जी हिजो जस्तो छाडेर गाको तेस्तइ छ्। तिमी भर ढुक्क छु,केही चिन्ता छैन।
तेही होला जस्तो छ् अब रिट्ठे आईतवार त कोइ हुन्नन चौतारीयाँ फेरी लड्डु बासी हुने भो जस्तो छ।
हा हा त्यो धागो हेरे मैले नि,


 
Posted on 08-20-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी जदौ टक्राएँ सबैलाई।
दीपू के छ? कस्तो भैरहेको छ त अर्को शहरको बसाइ?
रिट्ठेको पनि त्यो कुरा सेभ गरेर राख्ने बेला भैसक्यो???  

 
Posted on 08-20-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०० मिटर पनि नट को छोरा बोल्ट ले जित्यो , वर्ल्ड रेकर्ड रे।


ख ख भन्नै पर्‍यो नि ग घ सिक्न योग्य भएकाइ छैनौ रिट्ठे।


देश को सरकार जस्ताइ फेरी पोस्ट्पोन भयो कि क्या हो बिस्ट्या कार्जेक्रम? कुहिने पो हुन कि लड्डु पेंडा,  जस्तो गोल  भेडा।


 
Posted on 08-20-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रिट्ठे ज्यु पनि कहिले त यती अडमिल्दो कुरा गर्छ भने, मैले त मामाले भ्याउनु भएन भने पो म लेराइदिन्छु भनेकी नि। के गर्नु? तिमी यसो उसो गर्‍यो ताएर बाल्ने भन्दै उफ्रिन्छौ। उही बेलामा ठुल्दाइलाई त भनेकाइ थिएँ मैले, दाई यो रिट्ठे लाई हाएर नगर्नु फेरी जथाभाबी ताएर बालिदिन्छ भनेर, सुन्नु भएन। मेरो छिमेकी का छिमेकी लगाउनु भयो,के भन्नु खोइ?

पर्बत्या ज्यु, आरामै हुनु हुन्छ?

मामा ढुक्क हुनुस, राम्रो मान्छेको सबै कुरा राम्रो हुन्छ। आज नभए भोली छ नि।
 
चिप्लु सब ठीक छ। अहिले अपिसमा आएकी छु अनी काम भन्दा बढी चौतारी धाएकी छु। अनी लौ मेरो नयाँ शहरमा बसाइ नै त होइना। काम ले गर्दा जानु पर्ने हो त्यो पनि गूडेर जांदा पनि नजिकै छ। हजुरले हसाउनु भयो अहिले चै।   

ठुल्दाइ सञ्चै?


 
Posted on 08-20-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>दाई यो रिट्ठे लाई हाएर नगर्नु फेरी जथाभाबी ताएर बालिदिन्छ भनेर, सुन्नु भएन। <<<

>>>रिट्ठे लाई हाएर नगर्नु फेरी जथाभाबी ताएर बालिदिन्छ भनेर<<<

हेर हेर कती छिट्टो बौचाको असर परेको

 

हसाउछिन यि दिपिका नानी पनि !

मैले पनि तेइ भनेको हो, भ्याये नि नभ्याये नि लेड्डु चाँही बिस्ट्या हातको मात्र खाइन्छ, काँ त्यस्तो भन्न पाईन्छ? तारेमाम

 

 


 
Posted on 08-20-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hiana लेड्डु bhanya ke ho taaaaaaaaaaaa?
 
Posted on 08-20-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानु 'लेड्डु' भनेको 'लड्डु' नै हो तर लाडिएर ओठ मुख सबै बना'र  कसै कसैले 'लड्डु' लाई 'लेड्डु' भन्छन क्या तेइ सिकेको हो मैले
 
Posted on 08-20-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेड्डु

अरुलाई जिस्काउदा के के हुन्छ देख्यौ साथि?  फेरी मलाई बौचा को असर पर्‍यो जस्तो छ। कसरी ताएर भएछ मेरो पनि


 
Posted on 08-20-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेतैले भनेतो नि अलुलाई दित्काउनु हुतैन बनेल दितिता ! अब देती म पनि बौता लाई दित्काउतिन, बौता ले टोटे बोले पनि म तेइ पनि बन्तिन ! बौता तिमी न लिताउ है तिमीलाई दित्काको होइन त्या
 
Posted on 08-20-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेल्फोन खोज्दा आइफोन नै मिल्यो

दामी गो ल!!!!

हा टा भन्या के हो?


 
Posted on 08-20-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपूलाई एक हप्ता टाढै पठाइदियो होला साहूले भन्ठानेको। जे होस् कोसेलीपात ल्याउन नबिर्स है हामीलाई।

अनि लित्तेले कहिले तेखी तोते बोली बोल्न तालेको नि?   

 
Posted on 08-20-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गरेर टा
 
Posted on 08-20-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा टा भन्या के हो?

हाजिर ठोकेर टाप कस्ने।
भोका गाउँलेलाई चिया नास्ताबाट बन्चित गराउने।  

 



 
Posted on 08-20-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अनि लित्तेले कहिले तेखी तोते बोली बोल्न तालेको नि?   <<<

त्यतलि नि तोइ टोटे बोल्थ त? यो तिप्ले ले टोटे बोलेल थादैन
यतली लेत्नु पल्त तिप्ले !

"लित्ते ले तैले देती टोटे बोल्न तालेतो? "

तेली तेली ते त हाल्थबल?

 


 
Posted on 08-20-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब अड्डा हिंड्ने बेला भो। त्यताइबाट दोस्रो राउण्ड ठोक्ने वाचा गर्दै तारेमाम।

 
Posted on 08-20-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ भनेर हेरेको त मेरो नाम लिइ मलाई जिस्काउदै
जिस्काउ जिस्काउ केही छैन, के भन्ने,

ल सबैलाई तारेमाम्

बिहान बिहानै देखी हैरान भन्या आज
सफ्टवेर नचलेर - बनाउदा बनाउदा, भक्खर चल्यो अब दिनभरी लाग्छ
सबै रेडी गर्न, त्यसैले फुर्सद हुँदैन जस्तो छ मेरो।

आज काम सकाएर भोली आनन्द ले बस्ने कस्तो प्लान थियो सबै चौपट
कस्को आँखा लाग्यो हरे शिव,


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters