[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 321534 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-12-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रिकुटे, नचिन्या कि नदेख्या? के को रिठ्ठेमात्रै नि, म नि यतै छु हो। तुईंक्याम हो, शुभ काममे देरी किन?
 
Posted on 09-12-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ज्यानलाइ त केहि नभे नि हुन्छ अब्। चौतारिको ओन् द रकमा बसेर थाडो घाँटी लाउन सुरु भो आफ्नो ट।

ल ल रिट्ठे और् हरि जल्दि आम् है।
 
Posted on 09-12-07 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सब लाई नमस्कार।
के छ हो हरी? खाना भो? के खाना खान्थ्यो र, अब त्यो के जाती बोतल को भ्याउने भनेसी।
रिट्ठे भात खायो? अब दाजु हरुकै पद चिन्ह मा?

ओ हो, रिंकुटे दाजु नि आउनु भाछ। कुरो त सुन्या हो अली अली, आज साक्षात्कार भो, धन्य प्रभु !!!
 
Posted on 09-12-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सबलाई शुभरात्री!

:-)
 
Posted on 09-12-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-13-07 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्! ब्रेन्डी स्रेन्डी घोक्ने यिनेरु, ब्यान अलाराम निभा'र फेरि मस्तले सुत्नि हामी? हुन त रिकुटेको सारै मुयाँ लाउँच, साखै भाई जस्तो, तेसैले उनले पिएका हाम्लाई ला'गो कि?

हेर! ४ बजे उठेर ५ बजे त बाटो लाउनु पर्नि मुन्छे, आज य्हैं ७ बजो! कुदें म!

बिहिबारे जदौ!
 
Posted on 09-13-07 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफूलाई होशमा हराईदिन्छु
कि त लुकि यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफू आँशुमा डुबि

यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी
जदौ यो बिहिबारे बिहानीको।
 
Posted on 09-13-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha gaamle hooooooooooooooooooooo taaaaaaaaaa.

launa launa antare le malai jityo
 
Posted on 09-13-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonteeeeeeeeeeeeeeeeeeeeeeee daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 09-13-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

unfrenrites le thik kura gareko cha. birkhe dai khai hamlai euta jeans ra jutta ani euta hiraako fuli ni pathaaedinu paryo teej ko sagun maa. aafno ta dharai dai haru chan kasle ke ke pathaune ho kunni. lu aaj dekhi baato herdai chu hai.
Poonte da - euta coach ko hand bag
Birkhe da - hira ko fuli
Rahul da - chadi ko jhumka, jeans
Bhaute da - euta block heel jutta
Kumle dadu - euta guess ko party jane ghadi
Jhilke da - euta golden payal
Chana da - euta golden bracelet
gotame da - euta ramro sun ko dhungri
 
Posted on 09-13-07 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Namaste Chautari! :-)

Thuli: DKNY ko hunchha?
 
Posted on 09-13-07 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाअ?

ठुली मैले त दिने भएं अरुले?

अन्तरे, कुम्ले के छ?


बादल बनाई देउ, आकार बदल्न सकुं
क्षमता दिलाई देउ, जिउंदै म जल्न सकुं

जाउं कसरी जाउं, आफ्नै लाशको मलामी
चुपचाप सहुं कसरी, आफ्नै बदनामी

लाजहीन बनाई देउ, सडकमा ढल्न सकुं
क्षमता दिलाई देउ, जिउंदै म जल्न सकुं

फेरि चलाउ गोली, घाइते बनाई न राख
चित्तामा जल्न देउ, चिन्तामा जलाई न राख।
सस्तो बनाई देउ, बजारमा बिक्न सकुं

क्षमता दिलाई देउ, जिउंदै म जल्न सकुं
 
Posted on 09-13-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte da - euta coach ko hand bag
Birkhe da - hira ko fuli
Rahul da - chadi ko jhumka, jeans
Bhaute da - euta block heel jutta
Kumle dadu - euta guess ko party jane ghadi
Jhilke da - euta golden payal
Chana da - euta golden bracelet
gotame da - euta ramro sun ko dhungri

ठुलिको लिस्टो मा मेरो नि सप्पै तेइ हो है अनि एउटा सुनको चेन् पनि चाइयाछ मलाई चाहि। अन्तरे दाइ, सुन्तले दाई, रिठ्ठे, चित्रे हरुको नाम् छुट्या छ नि त्याँ जल्ले दे नि हुन्छ
 
Posted on 09-13-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लिस्टाँ भएको चिज सबै महिलाको हो भनी मानिचु क्या र, जो महिला, पहिला आए तिनैको हो क्या र मैले दिने झुम्का त।
तारेमाम् सान्नानी, छोरी अर्णाको हाल खबर के छ? ठुलो मामा ले भनेको छ भन्दिनु, राम्रो संग पढ्नु, बोर्ड फस्ट निकाल्नु पर्छ रे- भनेर।
 
Posted on 09-13-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिजको शुभकामना।

कोई खाली छ भने लौन मेरो लागि नी बर्त बस्दिनु परो बरु दर ख्वाम्ला के रे बस्तुपरक-भावपरक वा दुबै मिसार --ल जस्तो दर भने पनि तयार छु म --
 
Posted on 09-13-07 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ यो रिट्ठे को, तिज को शुभ-कामना सम्पूर्ण दिदी बहिनी हरू लाई
अन्तरे, ठुलि, ठुल्दाइ, दीप ज्यु, सान्नानी, कुम्ले
सपै लाई आराम छ
Last edited: 13-Sep-07 08:38 AM

 
Posted on 09-13-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो घडी! :-)



अनि के छ हाम्रा सबै साथिहरुको हालखबर? खोइ यसपलि कसैले नल्याउने चौतरीमा दर? पोहोर साल त ग्वाँचे ले सबैलाई जेरी खुवाएको थियो, चित्रेले काठ्माण्डौबाट के के ल्याएको थियो, जिम्माल बाले भुट्या भात! खोइ त यसपाली?

:-)
 
Posted on 09-13-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ उफ्रि, भैहाल्छ नि सपै महिला पार्टिलाई भोलाको छु नि!

बिहिबारे जदौ!

हाहाहा ठुलिको लिस्टोमा भउतेलाई गाह्रो पर्ने भओ! अब हेरि किन्न जावोस बिचरा एउटा मात्तै जुत्ता नपाइने, क्यारोस अब चोरेर दिन्छ होला ठुलिलाई र सान्नानिलाई!

दीप शबनम खै? भेटेर एक बाजि उसैलाई सोध्ने कि त?

आफ्ना भागाँ त हिराको फुलि पर्या रेछ, बिचार गर्दै छु क्यारि दिने भनेर, हिरा भनेको ढुङ्गा हो बाबु भनेर भन्ते हाउँरा माष्टर अगेर हाम्लाई पढाम्दा!
 
Posted on 09-13-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हिजो रिकुटे र अरु ठिटाहरु एक्लै ढलेछन्!

"जिम्माल बा ढुकुर खोज्न जाम" भनेर गुलेलि ले' र ग्वाँचे आ थो हाम्रामा। " म बुडो लाई क्यार्न दुख दिन्छौ" भनेओ मान्दै मानेन त्याँसि मोरो सँअ हिनेओ, बनमा पुरा'र म थकाइ मार्न बसेँ ग्वाँचे ढुकुर ताक्दै कता लाओ कता! साँझ परिसक्या थो, यो आफ्नो आँखो बेलुइखेर भो कि धमिलो धमिलो हुँदै ग'र रात पर्दा त सपै निमिट्यान्न हुन्छ। कसरि रात चाइन्जो बितो बनाँ भन्ने मै बुडोलाई मात्तै था छ।
 
Posted on 09-13-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
:)

ओ के ! मेरो लागि---
छिटको गुन्यु--
ढाका चोलि--
हात्तिछाम चप्पल
कपालमा सिउरिनहुने लालीगुराँस फुल
बार्हहाते पटुकी
काँचको चुरा
धागो
दुइवटा रातो रिबन(दुइचुल्ठी लाउने )
मखमली रातो घलेक
सानो हँसिया--(यो चै दिपले नै दिनपर्छ - किन भनेर चै नसोध्नु है)
गलामा जे भएनि हुन्छ--- माला

सबै आदरनिय दाजुहरु तथा प्याराभाइहरुसंग मागेकिम--- शुभ-कामना दिनु हुने सबैलाइ धेरै धैरै धन्यवाद!

अनि दिप,
केहो भान्जाभान्जिको खात लाइसक्यो यो बेला सम्म उनिहरुको माइजु फेला परेको छैन? को बसदिनेहोला ब्रत त्यो बुढेसकाल लागेको मान्छेकोलागी

ठुली ,प्रिती, तितौरी, सिसहरु ऊफ्रि,सब्बु(नाम बिर्सेकोअरु लै पनि) --- तिजको शुभ-कामना है
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters