[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 507937 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>(उफ्री खोइ आज हँ?)<<<
हा हा हा! रिठ्ठेलाइ चैं उफ्रीकै पीर!!!

रिठ्ठे! खै भूमिगत नेताहरूले निकालेको विज्ञप्ति हो, अनुसन्धान गर्न ट्याम लाग्ला!
 
Posted on 10-03-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को आयइसकेछ
राम राम नसकिने भओ
कुम्ले महाराज !!
 
Posted on 10-03-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी लाई नमस्ते
हिजो मध्यरातमा निक्कै गीत गजल को फुहार चल्दैथियो, हाम्रो अन्तरेगुरु र नमे सँग, केइनकेडाँडा को फोटो सोटो पनि निक्कै टास्दै थिए
राती जाग्ने अहिले सेलाउने भएन नि मिस सिस

 
Posted on 10-03-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke bhairaachha yata?
 
Posted on 10-03-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे सबै चुपचाप ? हिहिहिहिहि
मैले मजाक अरेकिम है
 
Posted on 10-03-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते
 
Posted on 10-03-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अंम्मामाअ! मास्टर्नी नानी, राजनीति गर्ने हिम्मत भएको भए त नेपालमै पार्टी सार्टी खोलेर बसिन्थ्यो नि। नेपालको स्थिति र परिस्थितिलाई चौतारिमा ब्यङ्ग पस्केको मात्र हो। कसैको बिचार र आचारमा ठेस लागेको भए क्षमा प्रार्थी छु।
 
Posted on 10-03-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा~~इ....

☻■☻
ω
~
 
Posted on 10-03-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौकपा (खाओबादी) को गम्भिर ध्यानाकर्षण!!

चौतारीकै अत्यन्त सम्मानजनक पद, प्रतिष्ठा, मान, सम्मान तथा आदरले सुसोभित कोहिबाट, हाम्रो पार्टीको चौतारीमुखि बक्तव्यलाई लिएर, राजनिती तर्फ चौतारीबासिलाई घिसार्न लागेको जघन्य आरोप लगाइएको कुरा तर्फ हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ! आदरणिय
चौतारीजनसमूदाय! हामीले कहिलेपनि चौतारीलाई साँच्चिकै राजनितीक मोड दिन चाहेनौँ, दिएका थिएनौँ र दिने पनि छैनौँ!कसैले हामिले निकालेको बक्तव्यालाई कथित रुपमा "कपोलकल्पित कुरोहरु र तथानाम अभिब्यक्ति" भनेर आरोप लाउन समेत पछि परेनन्। हामि यो कुरा सम्पुर्ण
जनसुमदायलाई अवगत गराउन चाहन्छौँ कि, कसैले पनि यथार्थ कुराहरुको अभिव्यक्ती चौतारीमा दिएका छैनन् र दिने पनि छैनन्। स्वयँ हामिलाई यो आरोप लगाउने महानुभावले समेत अहिले सम्म दिएका कयौँ अभिव्यक्तिहरु, जस्तै- " भैँसिलाई घाँस हाल्न गएँ, भुराभुरि पढाएर आएको" इत्यादी जस्तो अभिव्यक्ति समेत पूर्णतया: कपोलकल्पित भएको परिप्रेक्षमा हामिले गरेको हल्का व्यंग्य कसरी कथित तथानाम अभिव्यक्ती बन्न पुग्यो यसको उत्तरको अभिलाषा राखेका छौँ। साथै धेरै पहिला केहि पटक, स्वयँ आरोपकर्ता बाट नै साँच्चैको राजनितीक टिप्पणिहरुजस्तै कुराहरु आएका बेलामा समेत हामि व्यंगात्मक तथा रमाइलो खुराक तयार पार्दै पस्किँदै बसेका थियौँ। तर आजको खुराक वहाँलाई कुन पुर्वाग्रहले गर्दा 'तथानाम अभिव्यक्ती' लाग्यो त्यसको बयान हामिलाई मात्र हैन सम्पुर्ण चौतारी जनसुमदायहरु जसले हामि लगायत सबै पक्षको कुराहरुमा रमाइलो मान्छन, वहाँहरुलाई समेत
चाहिएको छ।

अन्तयमा फरक पार्टीको भएता पनि हाम्रो रमाइलोमा सहभागि हुनुहुने, कुम्लेन्द्र तथा राहुलभाइ लगायत कुरा रमाइलो मान्नुहुने सबैलाई धन्यवाद दिन

चाहन्छौँ!

रातो नमस्कार!

चौकपा (खआओबादी)
 
Posted on 10-03-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा~~इ....

☻■☻
ω
~
 
Posted on 10-03-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaalsssssssssssssssssssssss baasssssssssssssssss darshan
 
Posted on 10-03-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमास्ठे!
बिर्के मैला ज्वाई साँपऽऽऽऽ! सो नाइस टु सी यू!
म्यारो छ्योरी ठपाइ बिना बाँच्न सक्दिनँ!
प्लीऽऽऽज! म्यारो ज्वाइ बन्नु फर्यो!
 
Posted on 10-03-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी! के छ बा हालखबर???

आमा छोरि दुबैले माम खायौ?

हे बुसे, मैले जिन्तखिको परान प्यारि भेटिसकेको हुनाले तिम्रो ज्वाँई बन्न असमर्थ छु, सात जुनि पछि बिचार गरम्ला! धन्देबात्!
 
Posted on 10-03-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई दिने बेला भाँ हो जिम्माल बा?
सान्नानी है सान्नानी हिर्काइदिउला लौरो ले ट्याक्क ट्याक्क ट्याक्क
के छ ताअाअाअाआ?

बुसे लाई मेरो पनि नमस्ते

 
Posted on 10-03-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुराइ अभियान चलाऊन जानु परो अब चाँही
 
Posted on 10-03-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa aaja hajurle kauli bhat kha ki jauli bhat?

"मैले जिन्तखिको परान प्यारि भेटिसकेको हुनाले "
kahile ho ta haamle bhoj khana paamni?

oi riththe timi pani ... sabaile laurile hirkaaune kuro garchhan ba.
 
Posted on 10-03-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी अरूले त गाना गाको होला नि त.....
१. कुम्ले र मदनवा कता गएछन आज?
२. चित्रे को गुट आफ्टरलून भन्ने बेला भएन?
३. मिस दिदी किन टाप ठोक्या?
४. ठुल्दाइ चिलिम बिरेक मा हो?
 
Posted on 10-03-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त कुखुरा र पाउरोटि एउटा टुक्रा गोलभेँडा संग! ढ्याऊ नि आएन! दाँतमा नि अड्केन! खाएर पानी पिउँदा पेट पनि चर्केन! मजा नै आएन!:(

लोल! तो बुसेलाई भन्या कुराँ नि भोज को कुरा गर्ने हो र भन्या! हाम्रा तिर आऊन जाहिले आउँछौ जति दिन बस्छौ भोज का भोज!
 
Posted on 10-03-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त कुखुरा र पाउरोटि एउटा टुक्रा गोलभेँडा रे

बुढा खाडाँ ले धेरै खानु नि हुँदैन जिम्माल बा, पच्नु पनि त पर्‍यो नि, कलेस्ट्रल बढ्ला, युरिक एसिड बढ्ला, ब्लड प्रेसर बढला, भर्खर परान प्यारि भेट्या मान्छे को
 
Posted on 10-03-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि सुस्तायो चौतारी। किन? सोचनिय छ।
उफ्री न आएर हो कि? उफ्रिनेहरु न आएर रि-सोच गर्नु पर्‍यो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters