~ * चौतारी-१३०*~ विजया दशमी २०६५ को मूरी मूरी शुभकामना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
लौ मैले नि दोस्रो राउन्ड को ठोके है हर्कया स्टाइल मा। निकै झकी झकाउ भई सकेछ त,पिया धेर दिन पछी दर्शन दिया। लौ शुभकामना तिमीलाई पनि। अनी सान्ननी त्यो फारक नमैला भोली मामामाघर जाँदा लार जानु पर्छ। चेली नानी त घर गईन जस्तो छ,खै देखिन्नन। सब्बै को हसुराइ भा हो त? चिप्ले आफ्नो चिल्लो गाडी लई हाल्यो,अब त्यो भाडा गाडी लेर के आई भो र साँढे आठ लाई रा बेला। घट्ना फुनमा भनुला बिस्तारले।
कता अन्मरियोउ ए सब्जना, कौडा हान्न लाए जस्तो छन,हर्के ले खाल थापी राथ्यो, एक्छिन बन्द गर कौडा सौडा बात मारम। सान्नानी र चेली लाई त तला पिङा मच्ची रा देख्या थे। ठुल्दाइ नोट को बिट्टो ले र फेरी कौडा हान्न हिन्या हो कि के हो? चिप्ले,सम्धी ज्यु राती पुन्टे बुडा घरआँ जम्ने भन्या छ तेतै आउ है,बुडो ले रातो भाले काट्याछन रे मटर पूजा अर्न।
lau kati jana aye kati jana gaye sabailai mero ni dusro roundko taremam. lau biste aba ke garne ta jaand khane bhaneko paiyena ahile chiya khandai chhu ke garne :( .ajhhai dashain lageko hoina afulai :(. aba bhare ke hunchha heram.
chautariiii ka samsta aafanta haru ma happy holi....re k....hahaha..bijaya dashmi I mean....sabai ko falos fulos..jata heryo tetai jilimili....ma chai kina yesto tirimiri...happy dashain to you all my dears..keep rocking chautari basiiiiiiiiiiiiiiiiiiiii ho...fry garne bela vayo .....re k...tei pani I wish you all,happy dashain in this fall...moj garau ..voj garau...chiiiiiiiraaaaasaaaaaaaaaaaaaaa.re k...namaste.
सबैलाई दशैंको शुभकामना !!!!! कौडा हान्न आओ है सबै जाना .. बिस्टे लाई बिशेष निमन्त्रणा !!! मासु चै सकियो है , कबाब , भुटुवा बोक्दै आओ आफ्नो त भरे टिका लाउने भनेर ठुल्दाई का गएर भक्कु मासु खाने पलान छ । के भन्छौ है ठुल्दाई ? मासु बाँकी छ हैन त ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.