[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 286975 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-02-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaa its looks cool ni ta hajurbaa ! oi saannani khoi timle astinai ali pachhi pathauchhu la bhane ko kuraa pathaeko malaai
 
Posted on 08-02-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्नानि खै पठाको??? मलाई पनि पठाउ है?
 
Posted on 08-02-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



बिर्खेदाइ, मैले ठुली भने चिच्याको त चौतारी पल्ला कुनामा पुगेछ। अनि चौतारी खोल्दा त कम्फुटर नै झुण्डिनी भन्या।
 
Posted on 08-02-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउते सँअ त बोल्न नि डर लाउन थालो भन्या! गाली नि कस्तो कस्तो अर्छ, सुन्यो भन्देखुन तो सराप भोलि ब्यान नै लाउछ भनेर मन आत्तिने भन्या!
 
Posted on 08-02-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती-जीले तिरा-जीलाई पठाको कुरो मैले पो पा'छु त।

धन्य हो गोस्वारा हुलाक।
 
Posted on 08-02-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजु आज मेरो जन्म दिन होइन क्या। आज ले ठ्याम्मै ३६५ दिन भाको यो मुलुकमा पाइला टेकेको।
मदनवा खै आज ?
हिजो मैले रिसिपी राखेको थिएं कसैले बनाएर खाए कि खएनन? कुन्नी।
 
Posted on 08-02-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा मेरो कानको जालि झन्दै फुतेको के
 
Posted on 08-02-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मइँले बनाम्न खोज्या थिएँ ठुल्दाई तो आँटाको अभावले अर्दा मिलेन!
अब आर्को पालि बनाम्ने भान्जो आएको बेलामा
 
Posted on 08-02-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो को रिसिपीको नाम नै हतारमा कतार गए जस्तो गोलमाल भए छ।
लोहचा मरी हुनु पर्ने ठाउंमा गुलिमरी हुन गएकोमा क्षमा दिनु भै संशोधन सहित पढेर, ट्राइ मार्नुस्।
यो परिकार सङ ठुलदाई को कारुणिक कथा जोडिएको छ। त्यो सके आजै लेखौला।

सस्तो मिठो सजिलो स्वादिलो लोहचा बनाउने तरिका।
*****************************************
१-आधा आटा र आधा मैदा मिसाउने।
२- स्वाद अनुसारको नून र अलिकति जिराको धुलो मिसाउने।
३- बिस्तारै पानी हाल्दै, मन मनै गीत सुसेल्दै मुछ्ने।
४- मुछेर ठिक्क पारेको पीठोलाई डल्ला डल्ला बनाउने तर हल्ला नगर्ने।
५-डल्लालाई फनेल वा cone को आकार् दिने।
६- coneको बेस लाई औजार प्रयोग गरी व न गरी खोक्रो बनाउने ( भित्रको पीठो झिक्ने)
७- अब यसरि बनेको गुलिमरि लाई नन स्टिकि प्यान वा स्टिकि प्यानमा हाल्ने।
८- हाल्नु अगाडि तेल हाल्ने र प्यानको सम्थर भागमा समानरुपम फिजाउने
९-हाल्दा एक अर्को लाई आलिङन हुन न दिने। ( लभ पर्यो भने बर्बाद)
१०- स्टोभमा दम दिने, आगो अलि कम गर्ने।
११- गुलिमरि को बेस अलि डढे जस्तो हुने गरि तताउने( ड्ढाउने होइन नि फेरि)
१२- अब त्यसमा गुलिमरि आधा डुब्ने गरि पानी हाल्ने।
१३- ढक्कनले छोप्ने।
१४- पानी जब सुक्यो, गुलिमरि पाक्यो।
१५- अलिकति चिस्याउने,छरछिमेकिलाई हिस्याउने।
१६-अचार, चिया पानी संग मज्जाले खाने
आशा छ यो रोटि धोतिको इड्ली, उथप्पम् र देशि Pritzer भन्दा जाति हुन्छ र सधै खाने गरे २२ इन्च बाट् बढेर ३६ इन्छको छाति हुन्छ।
तारेमाम्।
 
Posted on 08-02-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा यो माथिको रेसिपिमा नि ठुल्दाई, हेरि कुनै कुनै लाइन अलिकता परिमार्जन गर्यो भने ठुल्दाईको ओरिजिनल देखिन्छ। परिमार्जन गर्नु पर्ने लाइनहरु-

१०- स्टोभमा दम दिने, आगो अलि कम गर्ने, तारेमाम्।
१४- पानी जब सुक्यो, लोहचा मरी पाक्यो, तारेमाम्।
१५- अलिकति चिस्याउने,छरछिमेकिलाई हिस्याउने, तारेमाम्।


 
Posted on 08-02-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेदाइ। मलाई त रातभरी गौतम-दाजुको पीर लागेर।

आपताउनगल-जी, चिन्ता नगर्नुस। मसँग एक्स्ट्रा बलौटो छान्ने जाली छ, हजुरको कानमा त्यै राखम्ला।

राहुल-दा, तारेमामम। हैन त्यो गहुँको र चामलको पीठो मात्र तावामा तताएर के मीठो हुन्छ होला र ! कि त्यो भित्रको खोक्रोमा रउसी भरेर पानीपुरी जस्तै क्वाप्प खाने हो?
 
Posted on 08-02-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कि त्यो भित्रको खोक्रोमा रउसी भरेर पानीपुरी जस्तै क्वाप्प खाने हो?"

लोल भाउते!! हाहाहाहाह
 
Posted on 08-02-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्स्ट्रा बलौटो छान्ने जाली mardimmmmmmmmmmmmm bhaaute/ laaute/ kaaute
 
Posted on 08-02-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ, यो प्रोसेस ले त घुमि फेरी गुलिमरि नै बन्छ जस्तो छ नि त, नाम सच्याएर बाँकी चै कपी पेस्ट?

जे होस, मावल गा बेलाँ खाने भैयो जस्तो छ। भउतेले राम्रो आइडिया दियो। अब खोक्राँ रउसी राखेर रउसी-मरी बनाउने हो, अनि न गुलिमरी न लोहचामरी को टेन्शन

भोली मावल जाने भा यो जम्मै जोतेर जा भन्च साउ चैं, आफुलाई हलो समाउने मन नै छैन। कस्तो फसात हो।

जो जो लाई एकचोटी पनि नमस्ते भा छैन आज, नमस्ते गरें है। भैसकेका हरुलाई चै छैन नि फेरी

 
Posted on 08-02-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को चौतारी बनाउने बेला भएछ!
 
Posted on 08-02-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोक्राँ रउसी राखेर रउसी-मरी बनाउने sakiyena prabhu sakiyena oi hari keto , braammhana ko suputra bhaera rausi re keke sunnu parne yo kalyug maa shiva shiva kaan maa sun pani charnu paryo :P
 
Posted on 08-02-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यति लामो जिब्रो झिक्दै) " राम राम राम के सुन्नु परेको, हाम्रै भान्जो त हो बोल्ने?"

मावल आएर' रौसि घिचौँला भन्या होलाऊ भान्जा एक माना चिउरा मा एक चौथाइ दहि हालेर एउटा माल्बौ केरा मुछेर खान दिन्छु, त्यो नि ला'को जनै देखाएसि मात्तै!
 
Posted on 08-02-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daa ani khashiko masu ni
 
Posted on 08-02-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरीले सब पिलान चौपट पार्या जस्तो छ, बुडो मामालाई भड्काएर

खास के गर्ने भने, जनै फुकालेर थन्काउने बिटुलो नहोस भनेर, टन्न रउसी-मरी खाने, अनि मुखाँ सुनपानी छर्किने, अनि जनै लाउने! गूड आइडिया...

त्यो दही च्यूराँ फसाउने छाँटकाँट देखियो भने म त निशपाटकाँ तिर लाग्दिने हो, भन्द्या छ पैलेई।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters