[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 674468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-27-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे पि टि त भनेको छैन है - अब एसो लेख्दा लेख्दै फिङर स्लिप खायो भन्या


अब देखी केही भन्दिन ल भन्यो - ह्या कती ठुस्किरा भन्या


तिमी ठुस्किदा त मुखै बाङ्गो हुने रहेछ कि पहिले देखी नै बाङ्गो हो


 


तारेमाम ठुल्दै - चिया सिरौला


 
Posted on 03-27-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त मुख नै तेस्ताइ  हो ,  तिम्रो  चै जिब्रो  कसरी  बहिर  निक्लिएको  त? अस्ती  क्रेजी ले  तानेर  त्यस्तो  भएको होला  होइन
खित..........  खित .......खित..........

 
Posted on 03-27-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो !


ए चखेवा चखेवीको दोहोरी सुरु भैसकेछ लौ !


के छ चेली मैचा एन लहरे बाउचा?


ठुल्दाइको दोश्रो राउण्ड आज कती चाडो नि? साहु बुढो ले छिट्टै अड्डा बोलाये जस्तो छ आज !


>>>खै बिहान बिहान कसै कसैको अनुहार हेर्यो भने दिन राम्रो हुन्छ भनेर उठेर मुहार हेर्न उठेको<<<


हो बौचा ठीक कुरा गरेउ एकदम-- सुरु सुरुमा जल्लाई नि यस्तै हुने रैछ क्या ! भ्रम भन्या है  


 
Posted on 03-27-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रम हो कि श्रम हो त्यो त पछी थाहा हुन्छ - अहिले को लाई त दिन राम्रो गर्न उपाय पनि होइन केही नि होइन - मुहार हेर्न पायो पुग्यो


दिल खुश हुन्छ के -



एsssss तिम्रो मुख त्यस्तो पो, तर केही छैन, डाक्टर हरु टन्न छन चौतारी मा मिलाउन मिल्छ -



क्रजी ले तानेर त्यस्तो भा होइन - कारण अर्कै छ  हेखँ हेखँ हेखँ


 
Posted on 03-27-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ हाइ  हेल्लो  हेल्लो  रित्थु  चाच
बिस्ते दाई लाई  कसैले  देखेको  छा?? बिहानै  कालो  चस्मा  दाउरा सुरुवल अनी  ताइ  बाधेर  हिंडेको  अहिले सम्मा अत्तो पत्तो  छैन,  कहाँ  गा होला ? ?/  लहरे  तिम्लाई  थाहा छ कि?

 
Posted on 03-27-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले ब्यान ब्यानै दाउरा लेर हिड्यो रे केली? च्या पकाउन होला नि ! ग्यास छैन अब दाउरा बाले त हो नि



 


 
Posted on 03-27-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिस्टे बुढा कहाँ गयो कता गयो मलाई के था - तिम्रै दाई हो तिम्लाई नै थाहा होला


अब पात्या बुढा हरुको ke भरोसा गयो होला नि -



अ केली सुन्या हो - तिम्रो रिट्ठे चाचु ले अर्को चाची लाउने रे भन्ने कुरा तिम्रो पहिलो चाची ले थाहा पाएर


तिम्रो पहिलो चाची ले तिम्रो चाचुको ढाड मा ड्रम बजाको रे - स्रोत तिम्रै चाचा को छिमेकी पुन्टे दाई


 
Posted on 03-27-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-27-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँढे पहिलो राउन्ड को जदौ ठोके मैले चै,हर्क्या इस्टाइल मा।
हैन के भन्यो हँ केली यो लहरे ले,मलाई भन न म तर लाइदिन्छु, तेइ भर पो अस्ती दिन्भर नआको,लहरे लाई घुर्की देखाउन।
अनी लहरे फुन सुन नौठार के अर्न खोज्या नि,झन अस्ती ठुल्दाइ ले लहरे को मा त मिस कल जादैन भनेर तेत्रो फुक्या त बेर्थै रइछ।
लौ मुसा कुद्न लाओ मेरो पेटाँ त, गएँ म त मुसा मार्न।
दोस्रो राउन्ड को ठोक्न एक्छिनाँ आँउछु।
रिट्ठे सर के छ खबर।
नार्टन भाया को सलाम बोलेछु म पनि।
 
Posted on 03-27-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते दाई पनि तेस्ताइ  , रित्थे  चाच  पनि  तेस्ताइ!!
जती  दादु  पन्योउ खाए पनि  जती  धाद  कुप्रो  हुने  गरी  हाने  पनि
कहिलेइ  सुद्रिएन,,,   अब के  गर्नु  बानी  भाईस्क्यो,,,    म त  हैरन  भाईसके
दाई, र  अंकल  भनु पनि  लाजै  मर्दो

 
Posted on 03-27-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो बिस्टे फोन नगरि मिस कल जान्छ र भन्या


अझ मैले फोन उठान रे - एसो चेक गरेको मिस नि छैन कल नि छैन


भन्न खोज्या के



अनी हो भन्या केली तिम्रो दाई अनी अंकल कस्तो है -


तिम्रो दाई अनी अंकल लाई ढाड मा बजाएको हेरी हेरी तिमीलाई नि प्राउटिक्स गर्न मन लाग्यो होला


हेरन मेरो ढाड अली अली दुखिराछ - प्राउटिक्स गर्ने हो कि अहिले देखी - गर्ने हो भने भन है


मेरी ढाड रेडी छ
 


 
Posted on 03-27-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्यो, झोक चल्यो।
ट्रक तिर खुट्टा उचाल्यो।
 
Posted on 03-27-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार! जदौ! शुभप्रभात!


 
Posted on 03-27-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्बाल को अनुहार देख्यो कि किन किन जिम्बाल को नली खुट्टा भाँचु भाँचु लाग्ने भन्या


के छ जिम्बाल - बाचिया छ हैन - के सारो मोटाको - बजै ले बेल्ना कुचो खुब खुवाउदै छ जस्तो छ


 


 
Posted on 03-27-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो त  धाद  मात्र  होइन  , हात  खुट्टा  पनि  मारक मुरुक  गर्नु  पर्छ


ठुल्दाइ ले  के भन्या  नि  त्यस्तो


 अ सची  त्यो  नकल्ली  खुशी  कहाँ  गाई   ,  कतै  माइलो सँगइ  भागन त  भागीन?
 


पक तेस्लाई  बा  लाई  नभन्दी  भाछिन


 
Posted on 03-27-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पिटर्सन नि खुस्कियोSSSSSS


जिम्माल बा, दर्शन

 
Posted on 03-27-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भाकी यो केली नि आफ्नो दा अनी अकल को तेती विश्वाश नि नगरेर तेही लहरे बेइमान को कुरो सुन्ने।
त्यो काम को छ्,तिमी अस्ती नआउदा सुन्तली को पसला गर,सुन्तली सँग मस्कीराथ्यो,अहिले ठीक पार्च तिम्रो अगाडि।


लौ किन खोज्या हो केली ले मलाई,मा आए।


लौ मैले हिजो ५ बजे तिर गर्या हो अन्तै गरे कि क्याहो उसो भए,लामो मेसेज चाडया थिए कहाँ पुग्यो अब।



 



 
Posted on 03-27-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ केली - कहिले को लागि टाईम फिक्स गरौ त


भोली हुन्छ होइन - शनिबार पनि हो - काम पनि हुँदैन



पुरेलाल के छ - कती क्रीकेट हेर्न सकेको -


 
Posted on 03-27-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning... mailo khai? :)
 
Posted on 03-27-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढाको खुस्क्यो कि के हो


पाँच बजे गरेको भन्छ -


कस्लाई गर्यौ हँ


अब कसलाई मेसेज छोड्यो त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters